Tuesday, May 20, 2025
Date
सोम, जेष्ठ ६, २०८२
Mon, May 19, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

नेपाल स्टक एक्सचेन्जको सीईओमा चूडामणि चापागाईं नियुक्त

Sambridinews by Sambridinews
मङ्लबार, चैत्र १८, २०८१
in TOP STORIES, अर्थ
0
शुक्रबार हुदै आएको सेयर कारोबार बन्द हुने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । सरकारले नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। 

एक मन्त्रीका अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चूडामणि चापागाईंलाई सीईओमा नियुक्त गरेको हो। 

You might also like

पुस्तान्तरण नेपाल र इन्क्रेडिबल माउन्टेनबीच गरिमामय बृद्ध अवस्थाको प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर

आज एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ३१ औं स्मृति दिवस

धुलिखेलमा करेन्ट लागेर २७ वर्षिय उज्जवलको मृत्यु

नेप्से सीईओका लागि गत फागुन १२ मा पहिलोपटक आवेदन माग हुँदा १२ जनाले आवेदन दिएका थिए। तीमध्ये यही चैत ३ मा अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा गठन गरेको नियुक्ति सिफारिस समितिले ५ जनाको नाम सिफारिस गरेको थियो। 

उक्त सूचीमा चापागाई पहिलो नम्बरमा थिए। उनीसहित नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल सूचीमा थिए। 

सीईओ नियुक्त भएका चापागाईं पूर्वबैंकर पनि हुन्। उनी सानिमा बैंकको इटहरी शाखाका म्यानेजर रहिसकेका छन्। उनले ब्रान्च म्यानेजरको रुपमा २०१४ देखि २०१७ सम्म ३ वर्ष काम गरेका थिए।  

Related

Previous Post

राप्रपाका सांसद दीपक बोहाेराको निधन

Next Post

महिलाहरुको सशक्तीकरण र क्षमता अभिवृद्धिमा नबिल बैंक प्रतिबद्ध, मार्च महिनामा देशव्यापी ७ वटा कार्यक्रम सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

पुस्तान्तरण नेपाल र इन्क्रेडिबल माउन्टेनबीच गरिमामय बृद्ध अवस्थाको प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर
TOP STORIES

पुस्तान्तरण नेपाल र इन्क्रेडिबल माउन्टेनबीच गरिमामय बृद्ध अवस्थाको प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर

by Sambridinews
शनिबार, जेष्ठ ४, २०८२
आज एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ३१ औं स्मृति दिवस
TOP STORIES

आज एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ३१ औं स्मृति दिवस

by Sambridinews
शनिबार, जेष्ठ ४, २०८२
धुलिखेलमा करेन्ट लागेर २७ वर्षिय उज्जवलको मृत्यु
FEATURED

धुलिखेलमा करेन्ट लागेर २७ वर्षिय उज्जवलको मृत्यु

by Sambridinews
शनिबार, जेष्ठ ४, २०८२
माेबाइलकाे उज्यालाेमा बैठक
FEATURED

माेबाइलकाे उज्यालाेमा बैठक

by Sambridinews
शनिबार, जेष्ठ ४, २०८२
FEATURED

मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

by Sambridinews
शुक्रबार, जेष्ठ ३, २०८२
Next Post
महिलाहरुको सशक्तीकरण र क्षमता अभिवृद्धिमा नबिल बैंक प्रतिबद्ध, मार्च महिनामा देशव्यापी ७ वटा कार्यक्रम सम्पन्न

महिलाहरुको सशक्तीकरण र क्षमता अभिवृद्धिमा नबिल बैंक प्रतिबद्ध, मार्च महिनामा देशव्यापी ७ वटा कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

 सर्वदलीय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी

बालुवाटरमा जारी सर्वदलीय बैठक सम्पन्न

मङ्लबार, माघ ३, २०७९
विद्युत महशुल उठाउने पक्ष लिने दुई सदस्य हटाइए

विद्युत महशुल उठाउने पक्ष लिने दुई सदस्य हटाइए

सोमवार, साउन २१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पुस्तान्तरण नेपाल र इन्क्रेडिबल माउन्टेनबीच गरिमामय बृद्ध अवस्थाको प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर
TOP STORIES

पुस्तान्तरण नेपाल र इन्क्रेडिबल माउन्टेनबीच गरिमामय बृद्ध अवस्थाको प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर

शनिबार, जेष्ठ ४, २०८२
आज एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ३१ औं स्मृति दिवस
TOP STORIES

आज एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ३१ औं स्मृति दिवस

शनिबार, जेष्ठ ४, २०८२
धुलिखेलमा करेन्ट लागेर २७ वर्षिय उज्जवलको मृत्यु
FEATURED

धुलिखेलमा करेन्ट लागेर २७ वर्षिय उज्जवलको मृत्यु

शनिबार, जेष्ठ ४, २०८२
माेबाइलकाे उज्यालाेमा बैठक
FEATURED

माेबाइलकाे उज्यालाेमा बैठक

शनिबार, जेष्ठ ४, २०८२
FEATURED

मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु

शुक्रबार, जेष्ठ ३, २०८२
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासको मूल्य सिलिण्डरमा २१५ ले बढ्यो
FEATURED

पेट्रोलियम पदार्थको मूल्य थाेरैले घट्याे

शुक्रबार, जेष्ठ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.