Saturday, July 26, 2025
Date
शनि, साउन ११, २०८२
Sat, July 26, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

नेपाल भारत–विश्व मैत्री संघ NIWFA को दोस्रो महाधिवेशन सम्पन्न, साथै नयाँ कार्यसमिति चयन

Sambridinews by Sambridinews
सोमवार, जेष्ठ २७, २०८२
in TOP STORIES, जीवन शैली, समाचार
0
नेपाल भारत–विश्व मैत्री संघ NIWFA को दोस्रो महाधिवेशन सम्पन्न, साथै नयाँ कार्यसमिति चयन
603
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं । जेठ २६, नेपाल भारत तथा अन्य मित्र राष्ट्रहरु विच युगौ युगदेखि चली आएको मैत्रीपूर्ण सद्भाव सम्बन्धहरुलाई विश्वव्यापी रुपमा सुधारमुरी स्थायित्व सामाजिक कार्य गर्ने सामाजिक संस्था नेपाल–भारत मैत्री संघको दोस्रो महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ ।


उक्त कार्यक्रको समुद्घान प्रमुख अतिथि पूर्व उपराष्ट्रपति परमानन्द झाबाट भएको थियो । यसै अवसरमा नेपाल भारत दुवै देशका राष्ट्रिय ध्वजा सहित राष्ट्रिय गान गाइएको थियो । प्रमुख अतिथिको रुपमा बोल्दै पूर्व उपराष्ट्रपति झाले कार्यक्रमको सफलतको शुभकामना दिनुका साथै नेपाल भारत विचको लामो मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्नु भएको थियो । वहाँले नेपाल र भारत बिचको आपसी सम्बन्धलाई सुमधुर बनाइराख्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रमा विशिष्ठ अतिथिको रुपमा भारतिय दुतावासका प्रतिनिधि हुनुहुन्थ्यो भने विशेष अतिथिका रुपमा पूर्व अर्थमन्त्री तथा माननिय जनार्दन शर्मा, माननिय मनिष झा , पूर्व मन्त्री गणेश शाह, पूर्व मन्त्री रामेश्वर राय यादव साथै अतिथिको रुपमा पूर्व सांसद शुशिला नेपाल, का.म.न.पा. ३१ का वडाअध्यक्ष सरोज ढकाल, कुमुद लोहनी, पूर्व सांसद (ई) कर्णेल हेम बहादुर कार्की,योगी आदिनाथ लगायत अन्य समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।मैत्री संघको दोस्रो महाधिवेशनको निर्वाचन आयुक्तको रुपमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी हुनु हुन्थ्यो ।
दोस्रो महाधिवेशनको भब्य समारोहमा ५५ जनालाई मायाँको चिनो सहित सम्मान गरिएको थियो भने ७ जना आमाहरुलाई पनि सम्मान गरिएको थियो । आजै सम्पन्न बन्दसत्रले सर्वसम्मतिका साथ आगामी कार्यकालकालागि नयाँ कार्यसमिति चयन गरेको छ ।

You might also like

ति पुष्पलाल, यी ओली प्रचण्ड

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार


नयाँ कार्यसमिति पदाधिकारीहरु:
कुमुद लोहनी : अध्यक्ष
जनक दिप पराजुली : सह–अध्यक्ष
यूवराज श्रेष्ठ : वरिष्ठ उपाध्यक्ष
प्रविन मैनाली : उपाध्यक्ष
सितारामा पोखरेल : उपाध्यक्ष
राधादेवी पराजुली भण्डारी : उपाध्यक्ष
सदन रेग्मी : उपाध्यक्ष
दिव्य प्रभा शाही : महिला उपाध्यक्ष
धु्रवराज पराजुली : उपाध्यक्ष
ज्योतिराज राई : उपाध्यक्ष
किरण राज रेग्मी : महासचिव
नवराज गौतम : सह कोषाधक्ष
पुस्कर सिलवाल : केन्द्रिय सदस्य
उषा आर्यल : ”
जिवन वस्नेत : ”
इन्द्र श्रेष्ठ आङ टाङ गुरुङ: ”
राजेश महर्जन : ”

Related

Previous Post

भूकम्प र बाढीपहिरोले छ्यतविच्छेत बीपी राजमार्ग

Next Post

इनड्राइभले गर्यो काठमाडौंमा आफ्नै आधिकारिक कार्यालय उद्घाटन

Sambridinews

Sambridinews

Related Posts

ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

by Sambridinews
शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा
FEATURED

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी
TOP STORIES

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

by Sambridinews
शुक्रबार, साउन १०, २०८२
Next Post
इनड्राइभले गर्यो काठमाडौंमा आफ्नै आधिकारिक कार्यालय उद्घाटन

इनड्राइभले गर्यो काठमाडौंमा आफ्नै आधिकारिक कार्यालय उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

राष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणा

राष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणा

बिहिबार, चैत्र १५, २०८०
एक क्विन्टल सुन तस्करी प्रकरणमा रेडी ट्रेडर्स प्रालिको गोदाममा राजस्व अनुसन्धान विभागले छापा

एक क्विन्टल सुन तस्करी प्रकरणमा रेडी ट्रेडर्स प्रालिको गोदाममा राजस्व अनुसन्धान विभागले छापा

बुधबार, साउन १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ति पुष्पलाल, यी ओली प्रचण्ड
TOP STORIES

ति पुष्पलाल, यी ओली प्रचण्ड

शनिबार, साउन ११, २०८२
न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
TOP STORIES

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य

शुक्रबार, साउन १०, २०८२
पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार
FEATURED

पार्वती कार्कीले जितिन् एनसेलको ‘सधैं अन करोडपति’ योजनाको एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार

शुक्रबार, साउन १०, २०८२
२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा
FEATURED

२२ औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा

शुक्रबार, साउन १०, २०८२
विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी
TOP STORIES

विश्व एक्वेटिक्समा ४ पौडी खेलाडी

शुक्रबार, साउन १०, २०८२
जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल
TOP STORIES

जनकपुर क्षेत्र विकास परिषद्को समस्याको समाधानबारे छलफल

शुक्रबार, साउन १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.