Tuesday, July 29, 2025
Date
मङ्ल, साउन १४, २०८२
Tue, July 29, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

नेपाल गल्फ संघ र टिएसजी एकेडेमीबीच सम्झौता

Sambridinews by Sambridinews
शनिबार, जेष्ठ १९, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
नेपाल गल्फ संघ र टिएसजी एकेडेमीबीच सम्झौता
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । जेठ १९, नेपाल गल्फ संघ र तरूण सरदेशाई गल्फ (टिएसजी) एकेडेमीबीच राष्ट्रिय गल्फ खेलाडीको विशेष प्रशिक्षणको लागि सम्झौता भएको छ ।

नेपाल गल्फ संघका अध्यक्ष टासी घले र टिएसजी एकेडेमीका संस्थापक तथा निर्देशक तरूण सरदेशाईले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार नेपाल गल्फ संघले बैंगलोरमा रहेको टिएसजी एकेडेमीमा राष्ट्रिय पुरुष, महिला र जुनियर खेलाडीहरूलाई पठाउने छ । एकेडेमीले विशेष सहुलियतमा नेपाली खेलाडीहरूलाई प्रशिक्षण दिनेछ ।

You might also like

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ : सवारीमात्र होइन, प्रविधि, रोजगारी र सिकाइको उत्सव

आज नागपञ्चमी पर्व परम्पराअनुसार मनाइदै

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा

नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सन् २०२६ मा हुने २० औं एसियन गेम्सको तयारीलाई मध्यनजर गर्दै एकेडेमीसँग सम्झौता गरेको बताए । गत संस्करण चीनको ह्वाङझाउमा भएको एसियन गेम्समा नेपाली राष्ट्रिय गल्फ टिमको प्रशिक्षणको जिम्मेवारी तरूण सरदेशाईलाई दिइएको थियो । सो एसियन गेम्सको तयारी पनि यही एकेडेमीमा गरिएको थियो ।

पछिल्लो समय नेपाली गल्फरहरू सुबाश तामाङ र सदभाव आचार्यले लामो समय यही एकेडेमीमा प्रशिक्षण लिएका थिए । प्रोफेसनल गल्फ टुर अफ इण्डिया पिजीटीआईमा सहभागी भईरहेका सुबाश अहिले पनि यही एकेडेमीमा प्रशिक्षण गरिरहेका छन् ।

Related

Previous Post

जेठ १९ : इतिहासको कालो दिन

Next Post

कर्णालीलाई पोखरा सेभेन्स रग्बीको उपाधि

Sambridinews

Sambridinews

Related Posts

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ : सवारीमात्र होइन, प्रविधि, रोजगारी र सिकाइको उत्सव
FEATURED

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ : सवारीमात्र होइन, प्रविधि, रोजगारी र सिकाइको उत्सव

by Sambridinews
मङ्लबार, साउन १४, २०८२
आज नागको पूजा गरी नागपञ्चमी मनाइँँदै
TOP STORIES

आज नागपञ्चमी पर्व परम्पराअनुसार मनाइदै

by Sambridinews
मङ्लबार, साउन १४, २०८२
विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा
TOP STORIES

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा

by Sambridinews
सोमवार, साउन १३, २०८२
बुदोकैदोमा ८ स्वर्णसहित १० पदक
TOP STORIES

बुदोकैदोमा ८ स्वर्णसहित १० पदक

by Sambridinews
सोमवार, साउन १३, २०८२
पारा तेक्वान्दो टोली मलेसिया जाँदै
TOP STORIES

पारा तेक्वान्दो टोली मलेसिया जाँदै

by Sambridinews
सोमवार, साउन १३, २०८२
Next Post
कर्णालीलाई पोखरा सेभेन्स रग्बीको उपाधि

कर्णालीलाई पोखरा सेभेन्स रग्बीको उपाधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

फोयल पेपरमा खाना राख्दा हुन सक्छ यस्तो नोक्सानी

फोयल पेपरमा खाना राख्दा हुन सक्छ यस्तो नोक्सानी

आइतवार, मंसिर २४, २०८०
साहना प्रधान स्मृति राष्ट्रिय हक्की शनिबारदेखि

साहना प्रधान स्मृति राष्ट्रिय हक्की शनिबारदेखि

सोमवार, बैशाख १०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ : सवारीमात्र होइन, प्रविधि, रोजगारी र सिकाइको उत्सव
FEATURED

‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ : सवारीमात्र होइन, प्रविधि, रोजगारी र सिकाइको उत्सव

मङ्लबार, साउन १४, २०८२
आज नागको पूजा गरी नागपञ्चमी मनाइँँदै
TOP STORIES

आज नागपञ्चमी पर्व परम्पराअनुसार मनाइदै

मङ्लबार, साउन १४, २०८२
विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा
TOP STORIES

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा

सोमवार, साउन १३, २०८२
बुदोकैदोमा ८ स्वर्णसहित १० पदक
TOP STORIES

बुदोकैदोमा ८ स्वर्णसहित १० पदक

सोमवार, साउन १३, २०८२
पारा तेक्वान्दो टोली मलेसिया जाँदै
TOP STORIES

पारा तेक्वान्दो टोली मलेसिया जाँदै

सोमवार, साउन १३, २०८२
एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा NIC ASIA ATHOT Loan Against Share योजना सार्वजनिक
TOP STORIES

एन आई सी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा NIC ASIA ATHOT Loan Against Share योजना सार्वजनिक

सोमवार, साउन १३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.