Tuesday, June 24, 2025
Date
सोम, असार ९, २०८२
Mon, June 23, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

नेपाली कांग्रेसकाे महासमिति बैठक आजदेखि सुरु

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन ७, २०८०
in FEATURED, राजनीति
0
नेपाली कांग्रेसकाे महासमिति बैठक आजदेखि सुरु
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा नेपाली कांग्रेस महासमिति बैठक सुरु हुँदैछ । महासमितिका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको पार्टीले जानकारी दिएको हो । 

कांग्रेस प्रचार-प्रसार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार पत्रकार सम्मेलन गर्दै महासमिति बैठकको तयारी पुरा भएको जानकारी दिए । फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमितिको मुख्य कार्य पार्टीको नीति निर्माण गर्नुरहेको विश्वकर्माले बताए ।

You might also like

मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ : छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

मदन भण्डारी मेमोरियल कलेजद्धारा २४ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्दै

विश्वमै रुचाइएको बीवाईडी डल्फिनको नयाँ भर्सन अब नेपाली बजारमा

नीति अधिवेशनको रूपमा सम्पन्न हुने यो महासमितिको बैठकमा प्रस्तुत हुने यी प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै कांग्रेसले जनताको अवस्था परिवर्तनका लागि विश्वासिलो र भरपर्दो हुने जनाइएकाे छ ।

महासमिति बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने भएका छन् । ‘वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरू एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराइने जनाइएकाे छ ।

Related

Previous Post

साताकाे पहिलाे दिन नेप्से २७.२१ अंकले गिरावट

Next Post

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाए तेस्रोपटक विश्वासको मत

Sambridinews

Sambridinews

Related Posts

मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ : छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन
FEATURED

मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ : छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

by Sambridinews
सोमवार, असार ९, २०८२
मदन भण्डारी मेमोरियल कलेजद्धारा २४ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्दै
FEATURED

मदन भण्डारी मेमोरियल कलेजद्धारा २४ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्दै

by Sambridinews
सोमवार, असार ९, २०८२
विश्वमै रुचाइएको बीवाईडी डल्फिनको नयाँ भर्सन अब नेपाली बजारमा
FEATURED

विश्वमै रुचाइएको बीवाईडी डल्फिनको नयाँ भर्सन अब नेपाली बजारमा

by Sambridinews
आइतवार, असार ८, २०८२
भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार
FEATURED

भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

by Sambridinews
आइतवार, असार ८, २०८२
ऋणमा निर्भर अर्थतन्त्र : जिडिपीको साढे ४३ प्रतिशत पुग्यो सरकारी ऋण
FEATURED

ऋणमा निर्भर अर्थतन्त्र : जिडिपीको साढे ४३ प्रतिशत पुग्यो सरकारी ऋण

by Sambridinews
शनिबार, असार ७, २०८२
Next Post
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाए तेस्रोपटक विश्वासको मत

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाए तेस्रोपटक विश्वासको मत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नारायणगढ–मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते चाैबिसैघण्टा खुला रहने

नागढुङ्गा–मुग्लिन सडक आयोजनाले दिउसोको समयमा सवारी साधान नरोक्ने

आइतवार, फाल्गुन १३, २०८०
आयोजक अल्टिच्यूत फाइनलमा

आयोजक अल्टिच्यूत फाइनलमा

शुक्रबार, कार्तिक २४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ : छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन
FEATURED

मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ : छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

सोमवार, असार ९, २०८२
अमेरिकामा कमल नगदसहित सम्मानित
TOP STORIES

अमेरिकामा कमल नगदसहित सम्मानित

सोमवार, असार ९, २०८२
भक्तपुर उद्योग वाणिज्य सङ्घले गर्‍यो किर्ते काम साक्षी नेमकिपाका सांसद 
TOP STORIES

भक्तपुर उद्योग वाणिज्य सङ्घले गर्‍यो किर्ते काम साक्षी नेमकिपाका सांसद 

सोमवार, असार ९, २०८२
हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित
TOP STORIES

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

सोमवार, असार ९, २०८२
गौशाला धर्मशाला तत्काल खाली नगर्न विकास काेषलाइ संस्कृति मन्त्रालयको पत्र
TOP STORIES

विद्युतीय शवदाहको सामाग्री खरिदामा अनियमितता ; १४ जना विरुद्ध मुद्दा

सोमवार, असार ९, २०८२
मदन भण्डारी मेमोरियल कलेजद्धारा २४ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्दै
FEATURED

मदन भण्डारी मेमोरियल कलेजद्धारा २४ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्दै

सोमवार, असार ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.