Sunday, July 6, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

नेपथ्यको काठमाडौंमा लाइभ कन्सर्ट

Sambridinews by Sambridinews
शनिबार, पुस १६, २०७९
in TOP STORIES, Uncategorized, मनोरञ्जन, समाचार
0
नेपथ्यको काठमाडौंमा लाइभ कन्सर्ट
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौँ,१६ पुष, लोकप्रिय नेपाली सांगितिक ब्यान्ड नेपथ्यले आज काठमाडौंमा लाइभ कन्सर्ट गदैछ ।

मानवसेवा आश्रमको आयोजनामा एक महिने लामो संगीतयात्राको अन्तिम कार्यक्रम शनिबार भृकुटीमण्डपमा हुन लागेको हो। रानीवनस्थित आश्रममा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष रामजी अधिकारीले ९ शहरमा भव्यताका साथ सम्पन्न भएको कन्सर्ट शनिबार भृकुटीमण्डपमा गर्न लागेको जानकारी दिए। अन्तिम कन्सर्टमा मुलुकका विशिष्ट व्यक्तिसहित ६ हजार दर्शकको उपस्थिति रहने उनले बताए।

You might also like

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

नेपाल उपविजेता

अधिकारीले सडक आश्रित व्यक्तिहरूलाई सडकको चिसो छिँडी र सडकपेटीमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि समाजमा सचेतना जगाउन एक महिने संगीत अभियान चलाएको जानकारी दिए। नेपथ्य ब्याण्डका प्रमुख गायक अमृत गुरुङले मानवता प्रवर्धनका लागि आश्रमले गरेको कार्यको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे।

Related

Previous Post

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको निधन

Next Post

प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन गर्दै

Sambridinews

Sambridinews

Related Posts

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

by Sambridinews
आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

by Sambridinews
आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

by Sambridinews
आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

by Sambridinews
आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

by Sambridinews
आइतवार, असार २२, २०८२
Next Post
नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज परिक्षण उडान

प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

संक्रमणकालीन न्याय जटिल प्रक्रिया रहेको राष्ट्रसंघका महासचिव गुटेरेसको भनाई

संक्रमणकालीन न्याय जटिल प्रक्रिया रहेको राष्ट्रसंघका महासचिव गुटेरेसको भनाई

बुधबार, कार्तिक १५, २०८०
६० दिनका लागि लेबनानमा युद्ध राेक्न इजरायलकाे सम्झाैता

६० दिनका लागि लेबनानमा युद्ध राेक्न इजरायलकाे सम्झाैता

बुधबार, मंसिर १२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.