काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले नेता बालकृष्ण खाँडलाई कारबाही गर्ने बारेमा निर्णय लिन सकेन ।
बिहिबार बसेको पाटिको पदाधिकारी बैठकमा नेता खाँणको विषयमा कुरा उठेपनि बैठकले कुनै निर्णय लिन नसकेको सहभागी एक नेताले जनाएका छन् । नेता खाँण अदालतबाट दोषी ठहर नभइसकेकाले पार्टीबाट निलम्बन गर्नु उचित नभएको उनले बताए ।