Sunday, July 6, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home स्थानीय तह

निहुरो साग खादाका फाइदा

Sambridinews by Sambridinews
शुक्रबार, जेष्ठ २६, २०८०
in स्थानीय तह, स्वास्थ्य
0
निहुरो साग खादाका फाइदा
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सिजनका फलफुल हुन या तरकारी सबैको महत्व वेग्लै छ ।

स्वास्थ्यक दृष्टिकोणले पनि मानव शरिरका लागि अत्यन्तै फाइदाजनक मानिन्छ ।

You might also like

स्वास्थ्य बीमाबाट उपचार गर्न रेफर नचाहिने

चपौलीका कृषकलाइ बाँदर र बँदेलले हैरानी

स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे

बसन्त ऋतु शुरुभएसंगै निहुरो सागको सिजन शुरु हुन्छ । खानाका पारखीहरुका लागि बसन्त ऋतुको उपहार हो निहुरोको साग ।

बैशाख जेठमा गाँउगरतिर तरकारीको गर्जो निहुरोले पनि टार्छ ।

निहुरो वनजंगलमा आफै पलाउँने उन्यु प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जंगलमा निहुरो पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ । साथै स्वाद पनि फरक हुन्छ । तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ ।

पहाडमा कालो निहुरो बढी पाइन्छ भने तराइका क्षेत्रमा हरियो हुन्छ । वनजंगलमा आफै उम्रने भएकाले यसमा कुनै रासयनिक मल वा विषादी प्रयोग हुँदैन ।

नेपालीको सायदै यस्तो भान्सा होला, जहाँ निहुरो पाकेको छैन । वर्षायाम लागेसँगै कतिले वनजंगलबाट खोजेर र कतिले बजारबाट किनेर निगुरो पकाउने गर्छन् । निहुरोलाई भुटेर वा आलुसँग मिसाएर पनि खान सकिन्छ ।

निहुरो खानुका धेरै फाइदाहरु छन् । वनजंगलमा उम्रिएका हुनाले यो जैविक र मौसमी तरकारी पनि हो । पोषणविद्हरुले निहुरो पौष्टिकताले भरिपूर्ण रहेको बताउने गर्छन् । निहुरोको सेवन स्वास्थ्यका लागि फाइदाजनक बताइन्छ ।

निहुरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ । बालबालिका र गर्भवती महिलालाई त निगुरो झनै बढी लाभदायक छ । किनभने निहुरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिक रुपमै प्राप्त हुन्छ ।

अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन । पोषणविदहरुले यसमा कोलेस्ट्रोल एवं बोसोजन्य पदार्थ नपाईने भएकाले कुनैपनि किसिमको हानी नहुने बताएका छन् ।

Related

Previous Post

सञ्चार क्षेत्रको पुनर्संरचना गर्न नयाँ कानुन आवश्यकः मन्त्री शर्मा

Next Post

एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुमा भन्सार लाग्ने

Sambridinews

Sambridinews

Related Posts

वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण नगरेको घटना नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने
FEATURED

स्वास्थ्य बीमाबाट उपचार गर्न रेफर नचाहिने

by Sambridinews
सोमवार, असार १६, २०८२
चपौलीका कृषकलाइ बाँदर र बँदेलले हैरानी
TOP STORIES

चपौलीका कृषकलाइ बाँदर र बँदेलले हैरानी

by Sambridinews
बुधबार, असार ११, २०८२
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे
FEATURED

स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे

by Sambridinews
मङ्लबार, असार १०, २०८२
रुपचन्द्र बिष्ट मार्गमार्फत रुदानेलाई अमर बनाउने ऐतिहासिक अभियानमा सांसद बर्तौला
TOP STORIES

रुपचन्द्र बिष्ट मार्गमार्फत रुदानेलाई अमर बनाउने ऐतिहासिक अभियानमा सांसद बर्तौला

by Sambridinews
आइतवार, असार ८, २०८२
हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम
TOP STORIES

हिमालयन एभरेष्टद्वारा ग्रामीण कृषकका लागि बीमा सचेतना कार्यक्रम

by Sambridinews
शनिबार, असार ७, २०८२
Next Post
एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुमा भन्सार लाग्ने

एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तुमा भन्सार लाग्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

कृषि तथा सहकारी मन्त्रालयका पूर्वसचिव राजेन्द्रप्रसाद भारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिबार, साउन २५, २०८०
पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बीपी राजमार्गमा भएकाे भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाइते

शुक्रबार, अशोज १२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.