Thursday, May 22, 2025
Date
बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home विविध

नास आईटी र टीजेएफबीच सहकार्य

Sambridinews by Sambridinews
मङ्लबार, साउन २९, २०८१
in विविध
0
नास आईटी र टीजेएफबीच सहकार्य
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

साउन २९, काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) र सूचना प्रविधि क्षेत्रमा कलम चलाउने पत्रकारहरूको साझा संस्था प्रविधि पत्रकार मञ्च (टीजेएफ) बीच सहकार्य भएको छ ।

मंगलबार नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

You might also like

राजावादीको प्रदर्शनले झस्किएका गणतन्त्रवादी

साउमीले ल्यायाे १२ हजारकाे ए थ्री स्मार्टफाेन

महाशिवरात्री पर्वको तयारी अन्तिम : २० लाख भक्तजन आउने अनुमान

सम्झौतापत्रमा नास आईटीका अध्यक्ष रिचन श्रेष्ठ र प्रविधि पत्रकार मञ्चका अध्यक्ष उमेश पौडेलले हस्ताक्षर गरेका छन् ।

नेपालको आईटी इकोसिस्टको विकास र प्रवर्धन गर्नका लागि ज्ञान आदान प्रदान, क्षमता अभिवृद्धि र जनचेतनामा काम गर्ने गरी दुबा संस्थाबीच सहकार्य गरिएको प्रविधि पत्रकार मञ्चका अध्यक्ष उमेश पौडेलले बताए ।

उनले आईटी क्षेत्र र नागरिकबीचको खाडललाई कम गर्न नास आईटीसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको जानकारी दिदा डिजिटल इकोसिस्टमलाई अगाडि बढाउन यसले ठूलो भूमिका खेल्ने बताए ।

नास आईटीका अध्यक्ष रिचन श्रेष्ठले नेपालको आईटी उद्योगलाई बलियो बनाउन र सशक्तिकरण गर्न यो सहकार्य महत्त्वपूर्ण हुने बताए ।

नास आईटी बारे

नास आईटी नेपालको अग्रणी गण नाफामुलक संस्था हो, जसले नेपाली सफ्टवेयर र आईटी उद्योगको वृद्धि र विकासमा काम गर्दै आएको छ ।
नवप्रवर्तन, शशक्तिकरण, सहकार्य, क्षमता अभिवृद्धि र नीति पश्चवीमा काम गर्दै आएको संस्थाले नेपाललाई ग्लोबल टेक हबको रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।

टीजेएफ बारे

प्रविधि पत्रकार मञ्च (टीजेएफ) सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को क्षेत्रमा लेख्ने पत्रकारहरुको गण नाफा मुलक छाता संगठन हो । संस्थाले आईटीमा लेख्ने पत्रकारहरूको क्षमता अभिवृद्धिमा काम गर्दै आएको छ ।

Related

Previous Post

सुनकाे भाउ निरन्तर वृद्धि

Next Post

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्र कोजु ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट सम्मानित

Sambridinews

Sambridinews

Related Posts

राजावादीको प्रदर्शनले झस्किएका गणतन्त्रवादी
राजनीति

राजावादीको प्रदर्शनले झस्किएका गणतन्त्रवादी

by Sambridinews
बुधबार, चैत्र ५, २०८१
साउमीले ल्यायाे १२ हजारकाे ए थ्री स्मार्टफाेन
विविध

साउमीले ल्यायाे १२ हजारकाे ए थ्री स्मार्टफाेन

by Sambridinews
आइतवार, फाल्गुन २७, २०८०
महाशिवरात्री पर्वको तयारी अन्तिम : २० लाख भक्तजन आउने अनुमान
FEATURED

महाशिवरात्री पर्वको तयारी अन्तिम : २० लाख भक्तजन आउने अनुमान

by Sambridinews
बुधबार, फाल्गुन २३, २०८०
प्रविधि पत्रकार मञ्‍चको अध्यक्षमा उमेश पौडेल निर्विरोध निर्वाचित
TOP STORIES

प्रविधि पत्रकार मञ्‍चको अध्यक्षमा उमेश पौडेल निर्विरोध निर्वाचित

by Sambridinews
शनिबार, भदौ ३०, २०८०
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
FEATURED

मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द

by Sambridinews
शुक्रबार, भदौ १५, २०८०
Next Post
वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्र कोजु ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट सम्मानित

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्र कोजु ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालमा

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालमा

सोमवार, बैशाख ४, २०८०
प्याज निर्यातमा भारतले लगाएको प्रतिबन्ध कायमै

प्याज निर्यातमा भारतले लगाएको प्रतिबन्ध कायमै

सोमवार, चैत्र १२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

बिहिबार, जेष्ठ ९, २०८२
टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

बुधबार, जेष्ठ ८, २०८२
सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

बुधबार, जेष्ठ ८, २०८२
एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका
राजनीति

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

बुधबार, जेष्ठ ८, २०८२
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
शिक्षा

त्रिविकाे उपकुलपति छनोट गर्न सर्च कमिटी गठन

मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

मङ्लबार, जेष्ठ ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.