Saturday, August 2, 2025
Date
शनि, साउन १८, २०८२
Sat, August 2, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

नाडा शो जनकपुरमा बुकिंग गर्ने ग्राहकको भिड

Sambridinews by Sambridinews
शनिबार, भदौ ३०, २०८०
in FEATURED, TOP STORIES
0
नाडा शो जनकपुरमा बुकिंग गर्ने ग्राहकको भिड
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले  नाडा शो मा फरक शैलीमा स्टल  राखेर आउने ग्राहलाई Buy one get one facility उपलब्ध गराउदै आइरहेको छ | Buy 1 get 1 free  facility अन्तर्गत ३०० कि मि वुलिंग किन्ने ग्राहकले थाइल्याण्ड भिजिट अवसर पाउनेछन भने ग्राहकले वुलिंग को स्टल  बाट त्यही बसेर EMI 17,9,25 फाइनान्स को सुबिधा , गाडी एस्क्चेंज को सुबिधा पाउने छन् |  

नाडा अटोशो मा रहेको वुलिग को  स्टलमा राखिएको तस्बिर प्रदशनीमा देशको सस्कृतिको जगेर्ना गर्ने र देशमा आन्तरिक तथा बाह्रय पर्यटन प्रबर्द्धन होस् भनेर कम्पनीले तस्बिर प्रदशनीमा राखेको छ जसमा जनकपुरधाम , कुमारी ,स्वयम्भु , बसन्तपुर दरवार , डमरु इत्यादि सम्पूर्ण कुरा समाबेश गरिएको छ |      

२०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २०लाख ९९ हजार र २६  लाख ९९ हजार रुपैयाँ छ नाडा शोमा वुलिंग को स्टलमा बुकिंग गर्ने  ग्राहक को भिड छ भने अहिले सम्म 59 ओटा बुकिंग भैसकेको छ   ।   १०० को स्पिडमा कुदाउन मिल्ने र रिमोट बाट नै अन अफ हुने  इन्डोनेसिएन प्रोडक्ट वुलिंग हो |

नाडा शो १२ देखि १७ सेप्टेम्बर २०२३  सम्म भ्रीकुटिमण्डप मा हुने छ भने आइतबार अन्तिम दिन हो र अन्तिम दिन सम्म कम्पनीले १०० ओटा बुकिंग लिने लक्ष्य बनाएको छ    

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी चाहिं इन्डोनेसिया लगाएत बिश्वमा नै  लोकप्रिय रहेको इलेक्ट्रिक कार हो ।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल ९जीएसईभी  प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन्, । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३०  किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ ।

अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ ।

रिमोटबाटै संचालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ । बज्र ग्रुप 31 बर्ष पुरानो ब्यापारीक घरना हो ।
कम्पनीले नेपाली बजारमा छिटै अर्कों नया मोडेल Wuling  BINGO four door EV पनि नेपालि बजार मा लन्च गर्ने तयारी गरेको कुरा कम्पनी का एसिस्टेन्ट जेनेरल म्यानेजर एन के शरद ले जानकारी गराउनु भयो ।
यो wuling air ev कार खरिद गर्ने ग्राहकलाई  नेपाल भरी उपलब्ध गराउने सुबिधा छ ।  

काठमाडौ को नक्साल, भैसेपाटी,  भक्तपुर मा आधिकारिक शोरुम बाट बिक्री भैरहेको छ | नेपाल भरी रहेको ५१ भन्दा बढि  नेपाल बिधुत प्राधिकरण को चार्जिङ्ग स्टेसन बाट सजिलै ३ घन्टा मा फुल चार्ज गर्न सकिने  । यो इन्डोनेसिया बाट आयात गरेको सन्सार को बलियो सिटि कार हो ।

You might also like

गरिमा समृद्धि योजनाको लाभांश घोषणा

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा

Related

Previous Post

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार भेट

Next Post

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान

Sambridinews

Sambridinews

Related Posts

गरिमा समृद्धि योजनाको लाभांश घोषणा
TOP STORIES

गरिमा समृद्धि योजनाको लाभांश घोषणा

by Sambridinews
शनिबार, साउन १८, २०८२
नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु
FEATURED

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

by Sambridinews
शनिबार, साउन १८, २०८२
काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा
FEATURED

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा

by Sambridinews
शुक्रबार, साउन १७, २०८२
तीन दिनमै सवारी अनुमतिपत्र दिने सरकारको तयारी
FEATURED

अबदेखि लाइसेन्सको अवधि १० वर्ष

by Sambridinews
शुक्रबार, साउन १७, २०८२
TOP STORIES

सिन्धुलीमा रुखले किचेर दुई जनाको मृत्यु

by Sambridinews
शुक्रबार, साउन १७, २०८२
Next Post
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

प्रहरी स्कुललाई उपाधि

प्रहरी स्कुललाई उपाधि

शनिबार, जेष्ठ २७, २०८०
रुसको लडाकु विमानसँग ठोक्किएर अमेरिकी ड्रोन दुर्घटना

रुसको लडाकु विमानसँग ठोक्किएर अमेरिकी ड्रोन दुर्घटना

बुधबार, चैत्र १, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सुरक्षा दिनुको सट्टा रत्नपार्क क्षेत्रकाे बाटो नहिड्न महानगरको आग्रह
शिक्षा

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिमा रिक्त रहेका सिटहरूमा पुनः अनलाइन आवेदन आह्वान

शनिबार, साउन १८, २०८२
गरिमा समृद्धि योजनाको लाभांश घोषणा
TOP STORIES

गरिमा समृद्धि योजनाको लाभांश घोषणा

शनिबार, साउन १८, २०८२
नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु
FEATURED

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

शनिबार, साउन १८, २०८२
काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा
FEATURED

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा

शुक्रबार, साउन १७, २०८२
तीन दिनमै सवारी अनुमतिपत्र दिने सरकारको तयारी
FEATURED

अबदेखि लाइसेन्सको अवधि १० वर्ष

शुक्रबार, साउन १७, २०८२
TOP STORIES

सिन्धुलीमा रुखले किचेर दुई जनाको मृत्यु

शुक्रबार, साउन १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.