Saturday, July 19, 2025
Date
शनि, साउन ४, २०८२
Sat, July 19, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

नाडा अटो सोलाई तताउन कसिए ५ बैंकहरु

Sambridinews by Sambridinews
बुधबार, साउन ३०, २०८१
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नाडा अटो सोलाई तताउन कसिए ५ बैंकहरु
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आगामी भदौमा हुने ‘नाडा अटो शो २०२४’ मा आधा दर्जन बैंक तथा वित्तीय संस्था सहभागि हुने भएका छन् ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अनुसार नबिल बैंक, ग्लोबल आइएमई बैंकसहित ५ वटा वित्तीय संस्थाले भाग लिने भएका हुन् ।

You might also like

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

अटो शोमा नबिल, ग्लोबल आईएमई, हिमालयन, लक्ष्मी सनराइज र महालक्ष्मी विकास बैंकले स्टल बुक गरेका छन् । यसअघि भने ७ वटा बैंक तथा वित्तीय संस्थाले भाग लिने जनाएका थिए । अटो शोमा बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न खालको गाडी खरिदको योजना ल्याउने छन् ।

विभिन्न छुटसहितको स्किममा सवारी खरिदबिक्री गरि अटो बजारलाई नै चलायमान बनाउने अपेक्षा गरिएको छ । अटो शोमा सहभागि बैंकहरुले सवारी खरिदका लागि सहज फाइनान्सिङ लगायतका सुविधा प्रदान गर्ने छन् । यद्यपि, के कस्ता स्किमहरु ल्याउँदैछन् भन्ने खुलाइएको छैन ।

अहिले विगतकाे तुलनामा बैंकहरूकाे व्याजदर घटेकाे छ । यस्ताे अवस्थामा बैंकबाट कर्जा लिएर गाडी खरिद गर्नेहरू बढ्ने अनुमान बैंकर र अटाे व्यापारीहरूले गरेका छन् ।

नाडाले यो वर्ष भदौ ११ गतेदेखि १६ गतेसम्म अटो शो आयोजना गर्दैछ । काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटीमण्डपमा नाडा अटो शोको आयोजना गर्दैैछ ।

अटो शोमा २३ वटा ब्राण्डका चारपाङ्ग्रे सवारीले सहभागिता जनाउँदैछन् । यस्तै, १३ वटा ब्राण्डका हल्का लाइट गाडी, १७ वटा ब्राण्डका दुईपाङ्ग्रे सवारी पनि सहभागि हुनेछन् । यसका साथै २७ वटा विभिन्न अटो कम्पोनेन्ट कम्पनीहरुको सहभागिता रहने नाडाले जनाएको छ ।

Related

Previous Post

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्र कोजु ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट सम्मानित

Next Post

आज देशका पूर्वी मध्य र पश्चिमी भागमा क्षणिक वर्षा हुने

Sambridinews

Sambridinews

Related Posts

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन
TOP STORIES

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

by Sambridinews
शनिबार, साउन ४, २०८२
शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज
TOP STORIES

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै
TOP STORIES

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
TOP STORIES

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?
TOP STORIES

सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
Next Post
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना

आज देशका पूर्वी मध्य र पश्चिमी भागमा क्षणिक वर्षा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

एनसेल प्रकरण छानबिनका लागि गठित समितिप्रति एमालेको आशंका, न्यायाधीशको नेतृत्वमा समिति बनाउन रघुजीको माग

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

बुधबार, बैशाख १०, २०८२
कृषि औजार कारखाना चलाउन पदकसँगै आफ्नो २८ रोपनी जग्गा बेच्दै महावीर पुन

कृषि औजार कारखाना चलाउन पदकसँगै आफ्नो २८ रोपनी जग्गा बेच्दै महावीर पुन

मङ्लबार, भदौ १९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन
TOP STORIES

मौद्रिक नीतिको व्यवहारिक कार्यान्वयन र वित्तीय क्षेत्रको नवीन समायोजन

शनिबार, साउन ४, २०८२
शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज
TOP STORIES

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

शुक्रबार, साउन ३, २०८२
कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै
TOP STORIES

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

शुक्रबार, साउन ३, २०८२
केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
TOP STORIES

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

शुक्रबार, साउन ३, २०८२
सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?
TOP STORIES

सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?

शुक्रबार, साउन ३, २०८२
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल
FEATURED

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल

शुक्रबार, साउन ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.