Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 21, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नक्कली भुटानी शरणार्थी प्रकरणः पक्राउ पर्नेको संख्या १६ पुग्यो

Sambridinews by Sambridinews
शुक्रबार, जेष्ठ ५, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
नक्कली भुटानी शरणार्थी प्रकरणः पक्राउ पर्नेको संख्या १६ पुग्यो
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।जेष्ठ ५, नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । उनी पक्राउ परेसँगै नक्कली शरणार्थी प्रकरणमा पक्राउपर्नेको संख्या १६ पुगेको छ ।

सो प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियालाई पनि प्रहरीले बिहीबार पक्राउ गरेको थियो । रिजाललाई भने प्रहरीले झापाबाट पक्राउ गरी काठमाडौं ल्याएको हो । मियाँ सिंहदरबारभित्रैबाट पक्राउ परेका हुन् । उनी प्रहरीको खोजीमा थिए ।

You might also like

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

कनेक्ट आइपीएसको नाउँमा ठगी प्रयास, शंकास्पद लिंक नखोल्न टेलिकमको आग्रह

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले रिजाललाई अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए ।

‘रिजाललाई अनुसन्धानका लागि पक्राउ गर्नुपर्ने देखिएकाले पक्राउ गरेका हौं, उनको संलग्नता’दयगत थप अनुसन्धानपछि खुल्छ,’ काठमाडौं परिसरका एसएसपी कार्कीले राजधानीसँग भने ।

प्रहरीका अनुसार रिजालले भुटानी शरणार्थी समस्याको समाधान गर्न कार्यदल बनाइनुपर्ने माग गर्दै आएका थिए । उनकै मागअनुसार सरकारले ३० जेठ २०७६ मा वालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

यसैगरी, रिजालको नक्कली शरणार्थी खडा गर्ने काममा समेत कनेक्सन देखिएको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको छ ।

प्रहरी स्रोतका अनुसार रिजालले सो प्रकरणमा पक्राउ परेका सानु भण्डारीको डायरीबाट नक्कली शरणार्थी खडा गर्ने सिलसिलामा ७ लाख बुझेको रेकर्ड प्रहरीले फेला पारेको हो । प्रहरीले सोही लिखित रेकर्डका आधारमा रिजाललाई पक्राउ गरिएको जनाएको छ ।

यसैगरी, प्रहरीले गृह मन्त्रालयअन्तर्गतको हजसमितिका अध्यक्ष मियाँलाई आफू चढ्ने सरकारी नम्बर प्लेटको गाडी नक्कली शरणार्थी प्रकरणमा मुछिएका गिरोहलाई चढ्न दिएको आरोप लागेको छ । उनले चढ्ने सेतो प्लेटको बीएबी १४०५ नम्बरको सरकारी गाडी गिरोहले प्रयोग गर्ने गरेको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको थियो ।

यसअघि प्रहरीले पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता वालकृष्ण खाँण, कांग्रेस नेता आङ्टावा शेर्पासहित १४ जनालाई पक्राउ गरी अनुसन्धान गर्दै आइरहेको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने समूहमा भूमिका रहेको आरोपमा नेपाल सरकारका सचिव तथा पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।

यसैगरी, केशव दुलाल, टंक गुरुङ, सानु भण्डारी, सागर राई, पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि प्रहरी अनुसन्धानकै क्रममा हिरासतमा छन् ।

प्रहरीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका १४ जनालाई बुधबार नै थप तीन दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो ।

Related

Previous Post

पदक विजेता मुक्केवाज सम्मानित

Next Post

सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

Sambridinews

Sambridinews

Related Posts

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै
FEATURED

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै

by Sambridinews
बिहिबार, भदौ ५, २०८२
नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित
FEATURED

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

by Sambridinews
बिहिबार, भदौ ५, २०८२
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन
FEATURED

कनेक्ट आइपीएसको नाउँमा ठगी प्रयास, शंकास्पद लिंक नखोल्न टेलिकमको आग्रह

by Sambridinews
बिहिबार, भदौ ५, २०८२
निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा
FEATURED

निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा

by Sambridinews
बुधबार, भदौ ४, २०८२
नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन

by Sambridinews
मङ्लबार, भदौ ३, २०८२
Next Post
प्रतिनिधिसभाको अन्तिममा बैठकमा समेत नेताहरुले एकअर्कालाई घोचपेच गर्न बाँकी राखेनन् ।

सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गण्डकी प्रदेशमा माओवादी केन्द्रले सरकार छाड्याे

संघको हस्तक्षेप पछि गण्डकी प्रदेशले स्थगित गर्यो यातायात सम्बन्धि नियमावली

मङ्लबार, जेष्ठ २१, २०८२
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

बुधबार, बैशाख १२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै
FEATURED

बन्दिपुर केवलकारले भदौ ११ देखि सर्वसाधरणका लागि आइपिओ जारी गर्दै

बिहिबार, भदौ ५, २०८२
नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित
FEATURED

नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’बाट सम्मानित

बिहिबार, भदौ ५, २०८२
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि १६ जनाको आवेदन
FEATURED

कनेक्ट आइपीएसको नाउँमा ठगी प्रयास, शंकास्पद लिंक नखोल्न टेलिकमको आग्रह

बिहिबार, भदौ ५, २०८२
निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा
FEATURED

निजी विद्यालयले सरकारसँग ५ बुँदे माग राख्दै गरे आन्दोलनको घोषणा

बुधबार, भदौ ४, २०८२
नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन
FEATURED

नेपाल पर्यटक यातायात व्यवसायी संघले गोलेको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन

मङ्लबार, भदौ ३, २०८२
वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)
FEATURED

वहुप्रतिष्ठित नाडा अटोशो २०२५ को शुभारम्भ (फोटो फिचर)

मङ्लबार, भदौ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In