Thursday, July 3, 2025
Date
बिहि, असार १९, २०८२
Thu, July 3, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

द्रुत बस उद्घाटन आज ; सेवा भोलिदेखि मात्र

Sambridinews by Sambridinews
बुधबार, अशोज ३, २०८०
in FEATURED, TOP STORIES
0
द्रुत बस उद्घाटन आज ; सेवा भोलिदेखि मात्र
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । संविधान दिवसको अवसर पारेर सरकारले असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा ल्याउदैछ । सूर्यविनायक–रत्नपार्क सडक खण्डमा चल्ने द्रुत बस सेवाको उदघाटन बिहान ९ बजे हुदैछ ।

उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह, मध्यपुर थिमी, सूर्यविनायक नगरपालिकाका मेयरहरु मात्र चढ्ने छन् ।

You might also like

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर

काठमाडौं महानगरले कक्षा ११ मा छात्रवृत्तिमा चाहिने विद्यार्थीका लागि आवेदन माग

राजाहरु निरंकुश भएर नै गणतन्त्र आएको

यात्रुहरुका लागि भने असोज ४ गते बिहीबारदेखि मात्रै द्रुत बस सेवा सन्चालन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

अरु सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ । माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिननपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन् ।

रत्नपार्क–सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभागका प्रवक्ता पनेरुले जानकारी दिए ।

विभागका अनुसार यस्ता बसहरुले १९ स्थानमा यात्रु चढाउने तथा ओराल्ने छन् । द्रुत बस सेवाका लागि रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो लगायतका स्थानमा यात्रु चढाउने र ओराल्न मात्रै हुनेछ । अरु बसहरु जस्तो द्रुत सेवाका बसहरुले यात्रुहरु कुरेर बस्ने छैनन् ।

द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५÷५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरु रातो रंगले पोतिएको लेनमामात्र चल्ने छन् । यी लेनहरुमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई द्रुत सेवाका लगि २५ वटा बस व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ । सार्वजनिक यातायातलाई ट्राफिक जामबाट मुक्त गर्न संसारभर यस्ता द्रुत सेवाका सवारी साधन चलाउने गरिन्छ । नेपालमा भने यो पहिलोपटक सुरु हुन थालेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

Related

Previous Post

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान असनेज ५ सम्म

Next Post

बुधबार राति दुई प्रदेशमा भारी वर्षाको सम्भावना

Sambridinews

Sambridinews

Related Posts

कोशी प्रदेश सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुँदै
TOP STORIES

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर

by Sambridinews
बिहिबार, असार १९, २०८२
काठमाडौं महानगरले माग्यो २३० कर्मचारी
TOP STORIES

काठमाडौं महानगरले कक्षा ११ मा छात्रवृत्तिमा चाहिने विद्यार्थीका लागि आवेदन माग

by Sambridinews
बुधबार, असार १८, २०८२
राजाहरु निरंकुश भएर नै गणतन्त्र आएको
TOP STORIES

राजाहरु निरंकुश भएर नै गणतन्त्र आएको

by Sambridinews
बुधबार, असार १८, २०८२
यातायात व्यवस्था विभागका महानिर्देशकसंग सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्ताव
FEATURED

यातायात व्यवस्था विभागका महानिर्देशकसंग सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्ताव

by Sambridinews
बुधबार, असार १८, २०८२
नेपाल बैंक र लेट मि इन बिच सम्झौता, ग्राहक तथा कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने
FEATURED

नेपाल बैंक र लेट मि इन बिच सम्झौता, ग्राहक तथा कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने

by Sambridinews
मङ्लबार, असार १७, २०८२
Next Post
यस्तो रहने छ आज रातीको मौसम

बुधबार राति दुई प्रदेशमा भारी वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

मिटरब्याज पीडितको समस्या स्थायी रुपमा नै समाधान गर्ने

गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनबाट स्वदेश फर्किए

बुधबार, कार्तिक ८, २०८०
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार –२०२२ दुईजना पत्रकार महिलालाई

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार –२०२२ दुईजना पत्रकार महिलालाई

बिहिबार, अशोज २५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कोशी प्रदेश सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुँदै
TOP STORIES

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर

बिहिबार, असार १९, २०८२
काठमाडौं महानगरले माग्यो २३० कर्मचारी
TOP STORIES

काठमाडौं महानगरले कक्षा ११ मा छात्रवृत्तिमा चाहिने विद्यार्थीका लागि आवेदन माग

बुधबार, असार १८, २०८२
राजाहरु निरंकुश भएर नै गणतन्त्र आएको
TOP STORIES

राजाहरु निरंकुश भएर नै गणतन्त्र आएको

बुधबार, असार १८, २०८२
यातायात व्यवस्था विभागका महानिर्देशकसंग सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्ताव
FEATURED

यातायात व्यवस्था विभागका महानिर्देशकसंग सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्ताव

बुधबार, असार १८, २०८२
नेपाल बैंक र लेट मि इन बिच सम्झौता, ग्राहक तथा कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने
FEATURED

नेपाल बैंक र लेट मि इन बिच सम्झौता, ग्राहक तथा कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने

मङ्लबार, असार १७, २०८२
नेपाल इन्जिनियरिङ कलेज र सोना बीच समझदारी
TOP STORIES

नेपाल इन्जिनियरिङ कलेज र सोना बीच समझदारी

मङ्लबार, असार १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.