Sunday, July 6, 2025
Date
शनि, असार २१, २०८२
Sat, July 5, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

दमकमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुदा पाँच जना घाइते

Sambridinews by Sambridinews
बुधबार, चैत्र ५, २०८१
in TOP STORIES
0
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँमा दुर्घटना
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । झापाको दमकमा बुधवार बिहान बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । एम्बुलेन्स दुर्घटनामा परेर पाँच जना गम्भीर घाइते बनेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

दमकको मुख्य चोक नजिकै पूर्वपश्चिम लोक मार्ग अन्तर्गत दमक ५ गोर्खा डिपार्टमेन्ट अगाडी सडकमा राखिएको डिभाइडरमा ठोक्किएर मनमोहन मेमोरियल सामुदायिक अस्पतालको प्र १–०१–००२ च ०११५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

You might also like

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा शेयर निष्काशन

मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडबाट बिरामी लिएर विराटनगर तर्फ जाँदै गर्दा बुधवार बिहान १ बजे दुर्घटना भएको हो । 

दुर्घटनामा परेर एम्बुलेन्समा सवार अर्जुनधारा नगरपालिका वडा नम्बर १० का २० वर्षीय विशाल लिम्बु, २३ वर्षीया   वर्षा लिम्बु , सोही ठाउँकी १९ वर्षीया   आरजु राई, सोही ठाउँकी ५१ वर्षीया   मिना लिम्बु , २१ वर्षीय अन्जेश लिम्बु र एम्बुलेन्स चालक बिर्तामोड ५ का ३५ वर्षीय कमल अधिकारी घाइते बन्नु भएको छ ।

Related

Previous Post

राजावादीको प्रदर्शनले झस्किएका गणतन्त्रवादी

Next Post

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै

Sambridinews

Sambridinews

Related Posts

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन
FEATURED

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

by Sambridinews
शनिबार, असार २१, २०८२
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
TOP STORIES

फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन

by Sambridinews
शनिबार, असार २१, २०८२
विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा शेयर निष्काशन
TOP STORIES

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा शेयर निष्काशन

by Sambridinews
शनिबार, असार २१, २०८२
Because Good Days have Good Choices
FEATURED

Because Good Days have Good Choices

by Sambridinews
शनिबार, असार २१, २०८२
अमेरिकामा प्रधानमन्त्री खड्ग ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

by Sambridinews
शुक्रबार, असार २०, २०८२
Next Post
सिन्धुलीमा ४ दिनका लागि  शैक्षिक संस्था बन्द

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

पत्रकार दिलभूषण पाठक विरूद्ध साइबर अपराधकाे कसुरमा मुद्दा दायर

सोमवार, असार १६, २०८२
गुरुकुलमा ‘मार्क्स फर्किए’

गुरुकुलमा ‘मार्क्स फर्किए’

सोमवार, चैत्र २०, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन
FEATURED

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

शनिबार, असार २१, २०८२
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
TOP STORIES

फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन

शनिबार, असार २१, २०८२
विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा शेयर निष्काशन
TOP STORIES

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा शेयर निष्काशन

शनिबार, असार २१, २०८२
Because Good Days have Good Choices
FEATURED

Because Good Days have Good Choices

शनिबार, असार २१, २०८२
अमेरिकामा प्रधानमन्त्री खड्ग ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

शुक्रबार, असार २०, २०८२
नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने
FEATURED

नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने

शुक्रबार, असार २०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.