माघ ४, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले दर्शनाचार्य र विद्यावारिधि तहमा अध्ययनका लागि आवेदन मागेकाे छ ।
मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालय बल्खुले शैक्षिक बर्ष २०८०/८१ का लागि विभिन्न विषयमा आवेदन मागेको हो ।
डीनको कार्यालयले माघ १ गते प्रकाशित सूचना अनुसार माघ २१ गतेसम्म आवेदन दिन सकिनेछ । हरेक विषयमा पौतिस जनाको सिट संख्यामा रहेको र पाँचजनाभन्दा कम छनोट भएको खण्डमा आवेदकको रोजाइमा अन्य विषयमा भर्ना गर्न सकिने जनाइएको छ ।
दर्शनाचार्यको अध्ययनका डीनको कार्यालएको लिइने प्रवेशपक्षिा उत्तिर्ण गरेपछि मात्र भर्ना लिइने जनाएको छ । आवेशन शुल्क ५ हजार रैपायाँ तोकेको छ ।
आवेदन दिन तथा थप जानकारीका लागि https://fohss.tu.edu.np/notices/2058