Thursday, June 12, 2025
Date
बिहि, जेष्ठ ३०, २०८२
Thu, June 12, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home खेलकुद

तेक्वान्दो खेलाडी छनोट

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन ७, २०८०
in खेलकुद, समाचार
0
तेक्वान्दो खेलाडी छनोट
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरु

पुरुषोत्तम सिलवालले चेसमा जिते अन्तर्राष्ट्रिय रजत पदक

चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै नाडा


आगामी फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक तथा पारा ओलम्पिक गेम्सका लागि विश्व तेक्वान्दो महासंघ (डब्लु.टी) को कार्यक्रम अनुसार सन् २०२४ मार्च १५ देखि १७ तारिखसम्म मित्रराष्ट्र चीनको ताईयाङ शहरमा आयोजना हुने एसियाली छनौट प्रतियोगितामा सहभागी हुन नेपालको तेक्वान्दो खेलाडीहरुको छनौट प्रतियोगिता सोमबारका दिन संघको सातदोबाटो स्थित तेक्वान्दो एकेडेमी हलमा सम्पन्न भयो ।
तेक्वान्दो ग्यरोगी विधातर्पm महिला ४९ केजीमुनि नेपाल प्रहरीकी अन्जली तामाङ्ग,  महिला ६७ केजीमुनि नेपाल प्रहरीकी इन्दिरा बस्नेत, पुरुष ५८ केजीमुनि नेपाली सेनाका राहुल कुमाल र पुरुष ६८ केजीमुनि नेपाल प्रहरीका विरबहादुर महरा छनौट भएका छन् । छनोटमा ३८ खेलाडी सहभागी थिए ।
त्यस्तै, पारा तेक्वान्दो तर्पm (के.४४) क्याटेगोरी अनुसार पारा महिला ५७ केजीमुनि पलेशा गोवर्धन, पुरुष ६३ केजीमुनि भरतसिंह महता र पुरुष ५८ केजीमा अमीर भ्लोन छनौट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।

Related

Previous Post

एरिकालाई मनास्लुको सम्मान

Next Post

गोपीले लन्डन म्याराथनमा दौड्ने

Sambridinews

Sambridinews

Related Posts

नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरु
FEATURED

नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरु

by Sambridinews
बिहिबार, जेष्ठ ३०, २०८२
पुरुषोत्तम सिलवालले चेसमा जिते अन्तर्राष्ट्रिय रजत पदक
TOP STORIES

पुरुषोत्तम सिलवालले चेसमा जिते अन्तर्राष्ट्रिय रजत पदक

by Sambridinews
बुधबार, जेष्ठ २९, २०८२
चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै नाडा
FEATURED

चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै नाडा

by Sambridinews
बुधबार, जेष्ठ २९, २०८२
सेयर बजारमा उत्साह, काराेबार १० अर्ब नाघ्याे
FEATURED

सेयर बजारमा उत्साह, काराेबार १० अर्ब नाघ्याे

by Sambridinews
मङ्लबार, जेष्ठ २८, २०८२
नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर
FEATURED

नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर

by Sambridinews
मङ्लबार, जेष्ठ २८, २०८२
Next Post
गोपीले लन्डन म्याराथनमा दौड्ने

गोपीले लन्डन म्याराथनमा दौड्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभािगता

राइट टु प्रोटिन रनमा ७ हजार बढीको सहभािगता

बिहिबार, चैत्र ८, २०८०

गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा सल्यानमा दुई जनाको मृत्यु

बिहिबार, असार २१, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरु
FEATURED

नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण शुरु

बिहिबार, जेष्ठ ३०, २०८२
पुरुषोत्तम सिलवालले चेसमा जिते अन्तर्राष्ट्रिय रजत पदक
TOP STORIES

पुरुषोत्तम सिलवालले चेसमा जिते अन्तर्राष्ट्रिय रजत पदक

बुधबार, जेष्ठ २९, २०८२
चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै नाडा
FEATURED

चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै नाडा

बुधबार, जेष्ठ २९, २०८२
सुचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
TOP STORIES

सुचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

बुधबार, जेष्ठ २९, २०८२
श्रमजीवी पत्रकारका समस्या समाधान गर्न महासंघले कानुनी प्रक्रियाबाट अगाडि बढाउने
TOP STORIES

दुइ सञ्चारमाध्यम विरूद्ध जारी अन्तरिम आदेश पुनर्विचार नगरे अदालती प्रकृयामा जाने पत्रकार महासंघकाे भनाइ

बुधबार, जेष्ठ २९, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

बुधबार, जेष्ठ २९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.