Thursday, May 22, 2025
Date
बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

डिजिटल बागमती संवाद ‘इन एशोशिएसन विथ फोनपे’ सम्पन्न

Sambridinews by Sambridinews
शुक्रबार, बैशाख २२, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, मल्टिमिडिया, समाचार
0
डिजिटल बागमती संवाद ‘इन एशोशिएसन विथ फोनपे’ सम्पन्न
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


प्रदेशको डिजिटल अवस्था बारे छलफल

काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौडामा डिजिटल संवाद ४.० आयोजना भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा बिहीबार हेटौडामा डिजिटल बागमती
संवाद इन एशोशिएसन विथ फोनपे आयोजना भएको हो ।
बिहीबार भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठको उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव धुर्व गौडा, प्रदेश योजना आयोगका सदस्य सचिव रामकृष्ण पुडासैनी, नेपाल दूरसञ्चार प्राधिकरणकासहायक निर्देशक निराजन कोइराला, बागमती प्रदेश सञ्चार रजिष्टार कार्यालयका सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटा, इन्टरनेट फाउन्डेसन नेपालका अध्यक्ष विक्रम श्रेष्ठसँगै उच्चसरकारी अधिकारी, विभिन्न संस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले प्रविधिको प्रयोगबिना सम्वृद्धि सम्भव नभएको बताए । ‘प्रविधिको प्रयोगबाट मात्रै सम्वृद्धि सम्भव छ भन्ने कुरामा बागमती प्रदेश सरकार स्पष्ट छ,’ उनले भने, ‘त्यसका लागि सूचना प्रविधिमैत्री कानुन निर्माण गर्ने र भएका कानुनलाई समयानुकुल परिमार्जन गर्ने र कार्यान्वयन गर्ने कुरामा प्रदेश सरकार प्रतिवद्ध छ ।’

You might also like

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

जुडो टोली बंगलादेश प्रस्थान

अन्तरविद्यालय फुटबल हुने

डिजिटल संवादमा प्रदेशको डिजिटल अवस्था बारे प्रदेश सरकार, जनप्रतिनिधि, सरोकारवाला र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिबीच वृहत छलफल भएको छ । संवादमा ३ वटा कार्यपत्र प्रस्तुत भएका थिए । कार्यक्रममा प्रादेशिक तथा स्थानीय शासन सहयोग कार्यक्रमबागमती प्रदेशका आईटी तथा ई(गभर्नेन्स विज्ञ विक्रम बागमती प्रदेशको डिजिटल गभर्नेन्स बारे प्रस्तुती दिएका थिए । यस्तै बागमती प्रदेशको डिजिटल पूर्वाधार बारे नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास शाखाका सहायक निर्देशक निराजन कोइरालाले कार्यपत्र प्रस्तुतगरेका थिए भने बागमती प्रदेशको डिजिटल क्यापाबिलिटी ल्याण्डस्केप विषयमा इन्टरनेट फाउन्डेसन नेपालका अध्यक्ष विक्रम श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।

संवादमा बागमती प्रदेशको डिजिटल क्षमताका विषयमा प्यानल सेसन समेत भएको थियो । सेसनमा वक्ताको रूपमा बागमती प्रदेश योजना आयोगका सदस्य सचिव रामकृष्ण पुडासैनी,बागमती प्रदेश सञ्चार रजिष्टार कार्यालयका सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटा,नेरी सोलुसनका सुरेन्द्र योञ्जन र क्यान महासंघ मकवानपुरका शिव कमान श्रेष्ठ सहभागी थिए ।यसअघि कोशी प्रदेश र मधेस प्रदेशमा डिजिटल संवाद आयोजना भइसकेको छ । बागमती प्रदेश पछि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा डिजिटल संवाद आयोजना हुँदैछ ।
सातै प्रदेशमा डिजिटल संवाद आयोजना भएपछि समग्र प्रदेशको डिजिटल अवस्था समेटिएको अनुसन्धानमा आधारित एक पुस्तक ‘डिजिटल प्रदेश परिदृश्य २’ समेत प्रकाशन हुनेछ ।आयोजकले ग्रान्ड प्रोग्रामको रुपमा असार ८ र ९ गते काठमाडौंमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ आयोजना गर्ने हुनेछ । गत वर्षदेखि डिजिटल संवादसहित कन्क्लेभ कार्यक्रम सुरु भएको थियो ।डिजिटल संवादमा निःशुल्क सहभागी हुन सकिने छ । त्यसका लागि धधध।मष्नष्तबकिबmखबम।यचन मा गएर रजिष्टर गर्न सकिने छ
।

Related

Previous Post

सानु भण्डारीको डायरीमा एमाले सचिव टोपबहादुरले ६० लाख बुझेको ‘टिपोट’

Next Post

इन्दुरो रत्नाङ्गे माउन्टेन रेसको तयारी पुरा

Sambridinews

Sambridinews

Related Posts

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
Next Post
इन्दुरो रत्नाङ्गे माउन्टेन रेसको तयारी पुरा

इन्दुरो रत्नाङ्गे माउन्टेन रेसको तयारी पुरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

एमाले अध्यक्ष ओलीले दैलेखमा गरे पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

एमाले अध्यक्ष ओलीले दैलेखमा गरे पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

सोमवार, मंसिर १८, २०८०
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापाबाट पक्राउ

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापाबाट पक्राउ

बिहिबार, जेष्ठ ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

बिहिबार, जेष्ठ ९, २०८२
सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

बिहिबार, जेष्ठ ९, २०८२
टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

बुधबार, जेष्ठ ८, २०८२
सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

बुधबार, जेष्ठ ८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.