Sunday, July 6, 2025
Date
शनि, असार २१, २०८२
Sat, July 5, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

जेडटिइ पुःन नेपाली बजारमा प्रवेश गर्दै

Sambridinews by Sambridinews
बिहिबार, चैत्र ६, २०८१
in TOP STORIES, अर्थ, समाचार
0
जेडटिइ पुःन नेपाली बजारमा प्रवेश गर्दै
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा शेयर निष्काशन

काठमाडौँ, चैत्र – ग्लोबल टेक जायन्ट जेडटिइ नेपालमा पुःन प्रवेश गर्ने तयारी गर्दैछ । अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्स भएका स्मार्टफोनहरूको साथ जेडटिइ नेपालमा आउने तयारी गरिरहेको हो । कम्पनीले बजार व्यवस्थापनको लागि शंकर ग्रुपसँग सहकार्य गर्दै आधिकारिक वितरकको रुपमा पनि शंकर ग्रुपलाई नियुक्त गरेको छ ।
जेडटिइ नेपालका लागि कुनै नौलो नाम होइन । कम्पनीले सन् २००५ मा नेपाल टेलिकमसँग मिलेर नेपालमा नै पहिलो पटक मोबाइल डाटा सेवा ल्याई इतिहास रचिसकेको कम्पनीले सन् २०१६मा ब्लेड एस् सिक्स, ब्लेड डि टु र ब्लेड डि थ्री जस्ता बजेट–फ्रेन्डली स्मार्टफोनहरूमार्फत नेपाली टेक प्रेमीहरूको मन जित्न सफल भएको थियो ।
यस पटक जेडटिइ ब्लेड र जेडटिइ नुबिया सिरिजअन्तर्गत ५ वटा स्मार्टफोनहरू नेपाली बजारमा ल्याइँदै छन् । जसअन्तर्गत जेडटिइ ब्लेड ए७५ ले ९०हर्जको डिस्प्ले र एआइ क्यामराको साथ उत्कृष्ट अनुभव प्रदान गर्नेछ । त्यस्तै, हाई–स्पीड, दमदार ब्याट्री र प्रो–लेभल फोटोग्राफी सहित नुबिया भि७० म्याक्स आउँदै छ । साथै जेडटिइ ब्लेड ए३५इ, जेडटिइ ब्लेड ए५५, र नुबिया भि७०डिजाइन जस्ता शक्तिशाली स्मार्टफोनहरू पनि आकर्षक विशेषतासहित नेपाली बजारमा प्रवेश गर्दैछन् ।
यी नयाँ स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसर, लामो ब्याट्री लाइफ, र एआइ फिचरहरू समावेश छन् । उत्कृष्ट फोटोग्राफी, सहज मल्टिटास्किङ, र इमर्सिभ गेमिङ अनुभव चाहने प्रयोगकर्ताहरूका लागि जेडटिइका यी नयाँ स्मार्टफोनहरू उपयुक्त विकल्प बन्नेछन् ।

Related

Previous Post

नाडा र भन्सार विभागबिच बजेट बारे छलफल

Next Post

स्पारो एसएमएसले नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै

Sambridinews

Sambridinews

Related Posts

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन
FEATURED

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

by Sambridinews
शनिबार, असार २१, २०८२
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
TOP STORIES

फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन

by Sambridinews
शनिबार, असार २१, २०८२
विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा शेयर निष्काशन
TOP STORIES

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा शेयर निष्काशन

by Sambridinews
शनिबार, असार २१, २०८२
Because Good Days have Good Choices
FEATURED

Because Good Days have Good Choices

by Sambridinews
शनिबार, असार २१, २०८२
अमेरिकामा प्रधानमन्त्री खड्ग ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

by Sambridinews
शुक्रबार, असार २०, २०८२
Next Post
स्पारो एसएमएसले नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै

स्पारो एसएमएसले नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

राखेप र कागेश्वरी मनोहरा नगरपालिकाबीच पूर्वाधार निर्माणका लागि सम्झौता

राखेप र कागेश्वरी मनोहरा नगरपालिकाबीच पूर्वाधार निर्माणका लागि सम्झौता

बिहिबार, बैशाख २८, २०८०
पौडी पोखरी र क्रिकेट रंगशालाको सिलान्यास

पौडी पोखरी र क्रिकेट रंगशालाको सिलान्यास

शनिबार, बैशाख २२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन
FEATURED

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

शनिबार, असार २१, २०८२
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
TOP STORIES

फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन

शनिबार, असार २१, २०८२
विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा शेयर निष्काशन
TOP STORIES

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा शेयर निष्काशन

शनिबार, असार २१, २०८२
Because Good Days have Good Choices
FEATURED

Because Good Days have Good Choices

शनिबार, असार २१, २०८२
अमेरिकामा प्रधानमन्त्री खड्ग ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित
TOP STORIES

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

शुक्रबार, असार २०, २०८२
नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने
FEATURED

नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने

शुक्रबार, असार २०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.