Monday, July 7, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

जापानमा भएकाे बस दुर्घटना परि दुईजना नेपाली विद्यार्थीको मृत्यु

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ ३, २०८०
in FEATURED, प्रवास
0
जापानमा भएकाे बस दुर्घटना परि दुईजना नेपाली विद्यार्थीको मृत्यु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । जापानको सेन्दाइमा बस दुर्घटनामा दुई जना नेपाली विद्यार्थीसहित बस चालकको मृत्यु भएको छ । मंगलबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेको जापानीज सञ्चारमाध्यमले जनाएका छन् । थापा सेन्मोन गाक्कोउमा अध्ययनरत थिए भने तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत थिए ।

सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा समस्या देखा परेपछि मियागी प्रान्तको कुरिहारा सहरको तोहोकु एक्सप्रेसवेमा जाँचका लागि रोकिएको थियो । सोही क्रममा बसलाई पछाडीबाट ट्रकले ठक्कर दिएको हो । बसमा हाकेन कम्पनी मार्फत् काम गर्ने ४० जना नेपाली रहेको बसमा सवार सुमन अर्यालले बजार दैनिकलाई जानकारी दिए ।

You might also like

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

Because Good Days have Good Choices

‘गाडीको स्टाट बन्द भएपछि बनाउन रोकिएको थियो । सबै विद्यार्थीलाई बसबाट झारिएको थियो । दुई जना नेपाली विद्यार्थीले चालकलाई मोबाइलको लाइट बालेर सहयोग गरिरहेको अवस्थामा ट्रकले ठक्कर दिएको हो’ अर्यालले भने, ‘ट्रकको ठक्कर पछि बस उछिटिएर १ सय मिटर पर पुगेको थियो ।’

दुर्घटनामा परी ट्रकका चालक गम्भिर घाइते भएका छन् ।

Related

Previous Post

डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घट्याे अन्यमा यथावत

Next Post

आज मदन-आश्रित स्मृति दिवस

Sambridinews

Sambridinews

Related Posts

आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

by Sambridinews
आइतवार, असार २२, २०८२
‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन
FEATURED

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

by Sambridinews
शनिबार, असार २१, २०८२
Because Good Days have Good Choices
FEATURED

Because Good Days have Good Choices

by Sambridinews
शनिबार, असार २१, २०८२
नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने
FEATURED

नयाँ कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुने

by Sambridinews
शुक्रबार, असार २०, २०८२
विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे
FEATURED

विधेयकमा अन्योल छैन, गम्भीर छलफलपछि निष्कर्षमा पुगिन्छ : पर्यटन मन्त्री पाण्डे

by Sambridinews
शुक्रबार, असार २०, २०८२
Next Post
आज मदन-आश्रित स्मृति दिवस

आज मदन-आश्रित स्मृति दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईकाे मृत्यु

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईकाे मृत्यु

शनिबार, मंसिर १७, २०७९
काठमाडौं उपत्यका नदी किनारमा रहेको सुकुम्बासी बस्ती हट्न आदेश

काठमाडाैं महानगरपालिकाले अनाधिकृत बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग माग

बिहिबार, पुस १४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.