Monday, July 21, 2025
Date
सोम, साउन ६, २०८२
Mon, July 21, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

चौंथो उपत्यका व्यापी कराँतेको उपाधी लुभु डोजोलाई

Sambridinews by Sambridinews
बुधबार, कार्तिक १, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
चौंथो उपत्यका व्यापी कराँतेको उपाधी लुभु डोजोलाई
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

आज साउनको पहिलो सोमबार

सरिना युकेमा सम्मानित

नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति

भक्तपुर । चौंथो उपत्यकाब्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले उचालेको छ । विद्या आर्जन शाखा डोजोको आयोजनामा भएको चौंथो उपत्यका व्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले उचालेको हो । डोजोले १० स्वर्ण २ रजत र ३ कास्य सहित अग्र स्थान हाँसिल गरेको थियो । यस्तै मध्यपुर थिमीको नगदेश डोजोले २ स्वर्ण ४ रजत र ४ कास्य सहित दोस्रो र काभ्रे डोजो २ नै स्वर्ण सहित ३ कास्य र ५ रजत पदक सहित तेस्रो भएको छ ।
खेलमा भक्तपुर, काठमाडौं ,ललितपुर र काभ्रे जिल्लाबाट १७ डोजाका ३ सय खेलाडीहरु सहभागी रहेका थिए । खेलमा महिला तर्फ २० केजी देखि ५५ केजी र खुल्ला र पुरुष तर्फ २० केजी देखि ६० केजी सम्म र खुल्ला तर्फको खेल भएको थियो । साथै महिला पुरुष दुवैको एकल काता सहभागी रहेको थियो ।
उमेर समूहको उपाधी प्यारागन डोजोलाई

यस्तै उमेर समूह अन्तर्गत खेलाईएको प्यारागन डोजोले ६ स्वर्ण सहित पहिलो हुँदै जुनियर तर्फ उपाधी हाँसिल गरेको छ । डोजोले ६ स्वण १ रजत र ४ कास्य पदक हाँसिल गरेको थियो । यस्तै २ स्वर्ण ३ रजत र ११ कास्य सहित विद्या आर्जन डोजो दोस्रो हुन सफल भएको थियो भने १ स्वर्ण २ रजत र २ कास्य सहित डेमस स्कुल डोजो तेस्रो भएको थियो ।
यस्तै उमेर समूह अन्तर्गत १० वर्षका विद्या आर्जन स्कुलका सुलभ भुजेल उत्कृष्ठ खेलाडी भएका थिए । उमेर समूह अन्तर्गत ७ वर्ष देखि १२ सम्मका महिला पुरुष खेलाडीले सहभागिता जनाएका थिए ।

Related

Previous Post

कात्तिक १७ र १८ गते बालाकालिकालाइ भिटामिन ‘ए’ खुवाइदै

Next Post

एन आर एनएको एसिया प्यासिफिक संयोजकमा न्यौपानेको बलियो उम्मेदवारी

Sambridinews

Sambridinews

Related Posts

आज सनातन हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउदै
TOP STORIES

आज साउनको पहिलो सोमबार

by Sambridinews
सोमवार, साउन ६, २०८२
सरिना युकेमा सम्मानित
TOP STORIES

सरिना युकेमा सम्मानित

by Sambridinews
आइतवार, साउन ५, २०८२
नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति
FEATURED

नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति

by Sambridinews
आइतवार, साउन ५, २०८२
सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया
TOP STORIES

सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया

by Sambridinews
आइतवार, साउन ५, २०८२
नेपालको पूर्वाधार विकासमा नेपाली इन्जिनियरहरुको भुमिका महत्वपूर्ण :भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल
FEATURED

नेपालको पूर्वाधार विकासमा नेपाली इन्जिनियरहरुको भुमिका महत्वपूर्ण :भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल

by Sambridinews
आइतवार, साउन ५, २०८२
Next Post
एन आर एनएको एसिया प्यासिफिक संयोजकमा न्यौपानेको बलियो उम्मेदवारी

एन आर एनएको एसिया प्यासिफिक संयोजकमा न्यौपानेको बलियो उम्मेदवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

मिस्टर महानगर शारीरिक सुगठनको तयारी पूरा

मिस्टर महानगर शारीरिक सुगठनको तयारी पूरा

मङ्लबार, असार ३, २०८२
दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने

चितवन-२ मा उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्वाचन आयोगकाे निर्णय

आइतवार, माघ २९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज सनातन हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउदै
TOP STORIES

आज साउनको पहिलो सोमबार

सोमवार, साउन ६, २०८२
सरिना युकेमा सम्मानित
TOP STORIES

सरिना युकेमा सम्मानित

आइतवार, साउन ५, २०८२
नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति
FEATURED

नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति

आइतवार, साउन ५, २०८२
सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया
TOP STORIES

सुनापती गाउँपालीका पर्यटनको विकासबारे अन्तरक्रिया

आइतवार, साउन ५, २०८२
नेपालको पूर्वाधार विकासमा नेपाली इन्जिनियरहरुको भुमिका महत्वपूर्ण :भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल
FEATURED

नेपालको पूर्वाधार विकासमा नेपाली इन्जिनियरहरुको भुमिका महत्वपूर्ण :भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल

आइतवार, साउन ५, २०८२
सरकारले एकैपटक खारेज गर्‍यो ३७ निर्माण कम्पनीको लाइसेन्स
FEATURED

सरकारले एकैपटक खारेज गर्‍यो ३७ निर्माण कम्पनीको लाइसेन्स

आइतवार, साउन ५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.