Saturday, June 21, 2025
Date
शनि, असार ७, २०८२
Sat, June 21, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

गैर आवासीय नेपाली संघको निर्वाचन परिणाम अध्यक्षका मुख्य दुई प्रतिस्पर्धीले निर्वाचन अस्वीकार

Sambridinews by Sambridinews
शुक्रबार, कार्तिक ३, २०८०
in FEATURED, TOP STORIES
0
श्रमजीवी–पत्रकार संघ, नेपाल सहित दशवटा सञ्चारसंवद्ध संघसंस्था सम्मानित
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनका क्रममा भएको अनलाइन भोटिङ सिस्टममार्फत मत कब्जा गरेको भन्दै अध्यक्षका मुख्य दुई प्रतिस्पर्धीले निर्वाचन परिणाम अस्वीकार गरेका छन् ।

अष्ट्रेलियामा रहेको कम्पनी, भेरोद्वारा फेस भेरिफिकेसन पद्धति प्रयोग गरी भएको मतदानमा अनलाइन सिस्टम कब्जा गरेको भन्दै अध्यक्षका प्रतिस्पर्धी महेशकुमार श्रेष्ठ र आरके शर्माले मत परिणाम अस्वीकार गरेका हुन् ।

You might also like

ऋणमा निर्भर अर्थतन्त्र : जिडिपीको साढे ४३ प्रतिशत पुग्यो सरकारी ऋण

विपि राजमार्गमा राती यातायात बन्द गर्ने प्रशासनको निर्णय

अफताव आलमलाइ सफाइ दिने न्यायधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन

असोज ३० गतेदेखि काठमाडौंमा शुरु भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विहीबार भौतिक उपस्थितिका साथै अनलाइन मार्फत् मतदान भएको थियो । निर्वाचनपछि अध्यक्षका उम्मेदवार बद्री केसी लगायत निर्वाचित भएको घोषणा गरिएको थियो ।

‘पूर्वनियोजित रुपमा सेटिङ गरी गरिएको कथित नतिजा घोषणा हामीलाई मान्य छैन,’ श्रेष्ठ र शर्माले शुक्रबार बिहान संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन् । २० अक्टोबर २०२३ मध्य राति घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण रहेको उनीहरुको भनाइ छ ।

शर्मा र श्रेष्ठले भनेका छन्, ‘अनलाइन भोटिङ सिस्टम ह्याक गरेर उपाध्यक्ष पदका उम्मेदवार डा.केशव पौडेलको मत शून्य देखाइएको छ । भेरोको नाउँमा अनलाइन सिस्टम कब्जा गरिएको छ र अध्यक्षका उम्मेदवार बद्री केसीले पाएको मत मात्रै जोड्ने हो भने मतदाताको संख्या भन्दा बढी हुन्छ । यस्तो निर्वाचन परिणाम स्वीकार गर्न सक्ने कुनै आधार छैन ।’ संघको तर्फबाट भेरोसँग मास्टर कपि माग गरिएको जानकारी पनि उनीहरुले गराएका छन् ।

उनीहरुले हालको निर्वाचन समितिप्रति विश्वास नभएको र ११ औं महाधिवेशनको प्रक्रिया जारी रहेकाले महाधिवेशनले नै उपयुक्त निर्णय गर्ने विज्ञप्तिमार्फत जनाएका छन् ।

यता, निर्वाचन समितिले शून्य मत आएकोप्रति भेरो कम्पनीसँग सत्यतथ्य जानकारी मगाएको बताएको छ । ‘विद्युतीय माध्यमबाट भएको निर्वाचन परिणाम भेरो भोटिङले निर्वाचन समितिलाई इमेलमार्फत प्रेसित निर्वाचन परिणाम जस्तातस्तै बाचन गरेर सुनाउने क्रममा एक जना उम्मेदवारको नेपालबाट प्राप्त मत परिणाम शून्य उल्लेख भएको कारण विवाद सिर्जना भएको र भेरो भोटिङसँग वास्तविक जानकारी लिइ सत्य तत्य सार्वजनिक गरिनेछ,’ निर्वाचन समितिले जारी गरेको सूचनामा लेखिएको छ ।

Related

Previous Post

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार

Next Post

बेलायती प्रधानमन्त्री ऋषि सुनकले प्यालेस्टाइनीहरू समेत हमासको शिकार भइरहेको बताए

Sambridinews

Sambridinews

Related Posts

ऋणमा निर्भर अर्थतन्त्र : जिडिपीको साढे ४३ प्रतिशत पुग्यो सरकारी ऋण
FEATURED

ऋणमा निर्भर अर्थतन्त्र : जिडिपीको साढे ४३ प्रतिशत पुग्यो सरकारी ऋण

by Sambridinews
शनिबार, असार ७, २०८२
भूकम्प र बाढीपहिरोले छ्यतविच्छेत बीपी राजमार्ग
TOP STORIES

विपि राजमार्गमा राती यातायात बन्द गर्ने प्रशासनको निर्णय

by Sambridinews
शनिबार, असार ७, २०८२
भूकम्प प्रभावितलाई सर्वोच्चका न्यायाधीशको ७ दिनको तलब सहयोग
TOP STORIES

अफताव आलमलाइ सफाइ दिने न्यायधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन

by Sambridinews
बिहिबार, असार ५, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

मुद्दाको अन्तिम फैसला नहुँदासम्म पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न आदेश

by Sambridinews
बिहिबार, असार ५, २०८२
व्याख्यात्मक घोषणा अनुसार नै नेपालमा एमसीसी लागु गर्न अमेरिका तयार
TOP STORIES

स्थगित एमसिसि परियाेजना चल्ने संकते

by Sambridinews
बिहिबार, असार ५, २०८२
Next Post
भारतीय मुलका ४२ बर्षे ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्दै

बेलायती प्रधानमन्त्री ऋषि सुनकले प्यालेस्टाइनीहरू समेत हमासको शिकार भइरहेको बताए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

तरंगबाट चर्चा कमाएकी कमलाको ‘सुनौलो बिहानी’ सार्वजनिक

तरंगबाट चर्चा कमाएकी कमलाको ‘सुनौलो बिहानी’ सार्वजनिक

मङ्लबार, फाल्गुन २९, २०८०
पूर्वराजा ज्ञानेन्द्रकाे राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव

पूर्व राजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जादै

शुक्रबार, अशोज ११, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ऋणमा निर्भर अर्थतन्त्र : जिडिपीको साढे ४३ प्रतिशत पुग्यो सरकारी ऋण
FEATURED

ऋणमा निर्भर अर्थतन्त्र : जिडिपीको साढे ४३ प्रतिशत पुग्यो सरकारी ऋण

शनिबार, असार ७, २०८२
भूकम्प र बाढीपहिरोले छ्यतविच्छेत बीपी राजमार्ग
TOP STORIES

विपि राजमार्गमा राती यातायात बन्द गर्ने प्रशासनको निर्णय

शनिबार, असार ७, २०८२
भूकम्प प्रभावितलाई सर्वोच्चका न्यायाधीशको ७ दिनको तलब सहयोग
TOP STORIES

अफताव आलमलाइ सफाइ दिने न्यायधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन गर्न समिति गठन

बिहिबार, असार ५, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
TOP STORIES

मुद्दाको अन्तिम फैसला नहुँदासम्म पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न आदेश

बिहिबार, असार ५, २०८२
व्याख्यात्मक घोषणा अनुसार नै नेपालमा एमसीसी लागु गर्न अमेरिका तयार
TOP STORIES

स्थगित एमसिसि परियाेजना चल्ने संकते

बिहिबार, असार ५, २०८२
भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था
राजनीति

भिजिट भिसा प्रकरणमा माकेको दयालाग्दो अवस्था

बिहिबार, असार ५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.