Saturday, June 28, 2025
Date
शुक्र, असार १३, २०८२
Fri, June 27, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

गाजामा अर्को चरणको युद्ध शुरू गरिएको इजरायलको घोषणा

Sambridinews by Sambridinews
आइतवार, कार्तिक १२, २०८०
in FEATURED, TOP STORIES, प्रवास, समाचार
0
गाजामा अर्को चरणको युद्ध शुरू गरिएको इजरायलको घोषणा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


एजेन्सी
कार्तिक १२, इजरायल र प्यालेस्टाइनी अतिवादी समूह हमासबीच जारी युद्ध २३औं दिनमा पुगेको छ । युद्ध रोक्न राष्ट्र संघले गरेको आह्वानलाई अस्वीकार गर्दै गाजामा इजरायलको युद्ध ‘अर्को चरण’ मा प्रवेश गरेको इजरायली सेनाका प्रवक्ताले बताएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गरेको टिप्पणीलाई प्रतिध्वनित गर्दै सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली सेनाले आफ्नो कार्यहरू विस्तार गरिरहेको बताएका हुन् ।

You might also like

विद्योदय आविमा  ः  रोपाइँसँगै सिकाइको रंगीन उत्सव

हाइसेन्स नेपाल सायम फुट्सलको उपाधी किङस कलेजलाई

ऊर्जा मन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच द्विपक्षीय भेटवार्ता

इजरायली सेनाका प्रवक्ताले सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा भनेका छन्, ‘हामी गाजामा हमास विरुद्धको हाम्रो युद्धको अर्को चरणमा ९जल, जमिन र आकास० बाट अघि सर्दैछौं।’

जारी युद्धमा अहिलेसम्म झन्डै ९ हजार मानिसले ज्यान गुमाइसकेका छन् । गत अक्टुबर ८ मा हमासले अप्रत्याशित र अकल्पनीय रूपमा इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धको जवाफमा इजरायलले जल, जमिन र आकास तिनै स्थानबाट आक्रमण गरिरहेको छ ।

Related

Previous Post

देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने सम्भावना

Next Post

एमालेको चियापान कार्यक्रम कात्तिक १५ गते

Sambridinews

Sambridinews

Related Posts

विद्योदय आविमा  ः  रोपाइँसँगै सिकाइको रंगीन उत्सव
FEATURED

विद्योदय आविमा  ः  रोपाइँसँगै सिकाइको रंगीन उत्सव

by Sambridinews
शुक्रबार, असार १३, २०८२
हाइसेन्स नेपाल सायम फुट्सलको उपाधी किङस कलेजलाई
TOP STORIES

हाइसेन्स नेपाल सायम फुट्सलको उपाधी किङस कलेजलाई

by Sambridinews
शुक्रबार, असार १३, २०८२
ऊर्जा मन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच द्विपक्षीय भेटवार्ता
FEATURED

ऊर्जा मन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच द्विपक्षीय भेटवार्ता

by Sambridinews
शुक्रबार, असार १३, २०८२
विराटनगरमा कियाको सोरुम सञ्चालनमा
TOP STORIES

विराटनगरमा कियाको सोरुम सञ्चालनमा

by Sambridinews
शुक्रबार, असार १३, २०८२
सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ : प्रधानमन्त्री ओलीको घोषणा
FEATURED

सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ : प्रधानमन्त्री ओलीको घोषणा

by Sambridinews
शुक्रबार, असार १३, २०८२
Next Post
एमालेको चियापान कार्यक्रम कात्तिक १५ गते

एमालेको चियापान कार्यक्रम कात्तिक १५ गते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी प्रकरणमा ३ जना विरुद्ध अख्तियारको मुद्दा

आजबाट साउने सोमबारको ब्रत शुरु

सोमवार, साउन ७, २०८१
प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

प्रदेश नं १ का मुख्यमन्त्रीले पाए विश्वासको मत

शुक्रबार, पुस २९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

विद्योदय आविमा  ः  रोपाइँसँगै सिकाइको रंगीन उत्सव
FEATURED

विद्योदय आविमा  ः  रोपाइँसँगै सिकाइको रंगीन उत्सव

शुक्रबार, असार १३, २०८२
हाइसेन्स नेपाल सायम फुट्सलको उपाधी किङस कलेजलाई
TOP STORIES

हाइसेन्स नेपाल सायम फुट्सलको उपाधी किङस कलेजलाई

शुक्रबार, असार १३, २०८२
ऊर्जा मन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच द्विपक्षीय भेटवार्ता
FEATURED

ऊर्जा मन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच द्विपक्षीय भेटवार्ता

शुक्रबार, असार १३, २०८२
विराटनगरमा कियाको सोरुम सञ्चालनमा
TOP STORIES

विराटनगरमा कियाको सोरुम सञ्चालनमा

शुक्रबार, असार १३, २०८२
सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ : प्रधानमन्त्री ओलीको घोषणा
FEATURED

सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालसँग जोडिन्छ : प्रधानमन्त्री ओलीको घोषणा

शुक्रबार, असार १३, २०८२
सरकारले सञ्चालनमा ल्यायो ‘श्रम संसार एप’
FEATURED

सरकारले सञ्चालनमा ल्यायो ‘श्रम संसार एप’

शुक्रबार, असार १३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.