Tuesday, July 1, 2025
Date
मङ्ल, असार १७, २०८२
Tue, July 1, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

गण्डकी प्रदेशका मुख्यमन्त्रीले प्रदेशसभामा पाए विश्वासको मत

Sambridinews by Sambridinews
शुक्रबार, पुस २९, २०७९
in FEATURED
0
गण्डकी प्रदेशका मुख्यमन्त्रीले प्रदेशसभामा पाए विश्वासको मत
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । साठी सदस्यीय प्रदेशसभामा विश्वासको मतका पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो ।

मुख्यमन्त्री अधिकारीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा नेकपा (एमाले) का २१, माओवादीका आठ र राप्रपाका दुई सांसदले मतदान गर्नुभएको थियो भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २७ सदस्यले विपक्षमा मतदान गरे ।

You might also like

नेपाल बैंक र लेट मि इन बिच सम्झौता, ग्राहक तथा कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?

एमालेबाटै निर्वाचित भएर सदनको अध्यक्षता गरेका मित्रलाल बस्यालले मतदान गरेनन् भने स्वतन्त्र सांसद राजीव गुरुङ बैठकमा अनुपस्थित भए ।

एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । अधिकारीले गठबन्धनका तर्फबाट ३३ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरे पछि मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Related

Previous Post

प्रदेश नं १ का मुख्यमन्त्रीले पाए विश्वासको मत

Next Post

२०७९ पुस ३० गते शनिबारको तपाईको राशिफल

Sambridinews

Sambridinews

Related Posts

नेपाल बैंक र लेट मि इन बिच सम्झौता, ग्राहक तथा कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने
FEATURED

नेपाल बैंक र लेट मि इन बिच सम्झौता, ग्राहक तथा कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने

by Sambridinews
मङ्लबार, असार १७, २०८२
पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने  निर्णय
FEATURED

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय

by Sambridinews
मङ्लबार, असार १७, २०८२
पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?
FEATURED

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?

by Sambridinews
मङ्लबार, असार १७, २०८२
फोनेपे क्रेडिट कार्ड सुरु गर्ने पहिलो विकास बैंक बन्यो महालक्ष्मी विकास बैंक
FEATURED

फोनेपे क्रेडिट कार्ड सुरु गर्ने पहिलो विकास बैंक बन्यो महालक्ष्मी विकास बैंक

by Sambridinews
सोमवार, असार १६, २०८२
वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण नगरेको घटना नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने
FEATURED

स्वास्थ्य बीमाबाट उपचार गर्न रेफर नचाहिने

by Sambridinews
सोमवार, असार १६, २०८२
Next Post
२०७९ पुस ३० गते शनिबारको तपाईको राशिफल

२०७९ पुस ३० गते शनिबारको तपाईको राशिफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी प्रकरणमा ३ जना विरुद्ध अख्तियारको मुद्दा

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी प्रकरणमा ३ जना विरुद्ध अख्तियारको मुद्दा

आइतवार, अशोज १४, २०८०
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा

एमालेकाे अवराेधका कारण संसद बैठक १ हप्ताका लागि स्थगित

सोमवार, साउन २९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल बैंक र लेट मि इन बिच सम्झौता, ग्राहक तथा कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने
FEATURED

नेपाल बैंक र लेट मि इन बिच सम्झौता, ग्राहक तथा कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने

मङ्लबार, असार १७, २०८२
नेपाल इन्जिनियरिङ कलेज र सोना बीच समझदारी
TOP STORIES

नेपाल इन्जिनियरिङ कलेज र सोना बीच समझदारी

मङ्लबार, असार १७, २०८२
पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने  निर्णय
FEATURED

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय

मङ्लबार, असार १७, २०८२
पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?
FEATURED

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?

मङ्लबार, असार १७, २०८२
गाजामा इजरायली बमबारी जारी
प्रवास

गाजामा इजरायली बमबारी जारी

सोमवार, असार १६, २०८२
माइलेज च्याम्पियन सम्पन्न : चन्देश्वर सिंह विजयी
TOP STORIES

माइलेज च्याम्पियन सम्पन्न : चन्देश्वर सिंह विजयी

सोमवार, असार १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.