Wednesday, May 21, 2025
Date
बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

कान्छा रिदमको तामाङ गीत गोङमा सार्वजनिक

Sambridinews by Sambridinews
शनिबार, भदौ ८, २०८१
in TOP STORIES, मनोरञ्जन, समाचार
0
कान्छा रिदमको तामाङ गीत गोङमा सार्वजनिक
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सन्जिब दुलाल 
काठमाडौँ । कान्छा रिदम तामाङको तामाङ गीत गोङमा बोलको गीत बजारमा आएको छ । तामाङ साङ्गीतिक क्षेत्रमा उदाउँदो सिताराका रूपमा चिनिएका युवा गायक कान्छाले तामाङ साङ्गीतिक दुनियाँमा एउटा नयाँ इट्टा थपेका छन् ।

तामाङ गीत सङ्गीतमा एक इट्टा थप्दै उनीले साङ्गीतिक दुनियाँमा यस गीतले एक नयाँ आयाम थप्ने विश्वास लिएको बताए ।

You might also like

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

कुस्ती टोली भारत जाने

बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)

मार्मिक शब्दका साथ बजारमा आएको उक्त गीतको ङाई ब्रापा ग्यालामरी गोेङमो एला ताबा मुबा जस्ता पङ्क्तिहरूले श्रोतालाई भावनात्मक रूपमा मन छुने विश्वास लिइएको छ ।

यस गीतको रचना युवा गीतकार कुमार बम्जन तामाङले गरेका हुने भने गीतको सङ्गीत संयोजन तामाङ कलाकार सङ्घका अध्यक्ष एवं प्रतिष्ठित गायक तथा सङ्गीतकार विशाल काल्तनले गरेका छन् ।

चोखो माया सम्बन्धलाई व्यक्त गर्ने यस गीत एक वास्तविक प्रेमी जसले हृदयबाट गरेको माया कसरी भुल भयो भन्ने भावमा प्रस्तुत श्रोता माझ पस्किएको छ । गीतमा स्वर र सङ्गीतलाई मार्मिक रूपमा प्रस्तुति गरिएको छ जसले आम तामाङ समुदायको मन जित्ने अपेक्षा लिइएको छ ।

गायक कान्छा रिदम तामाङको सुमधुर आवाजमा सजिएको यस गीतको एरेञ्ज कुशल एरेञ्जर बुद्ध स्याङबाले गरेका हुन् भने अडियो मिक्सिङ किशोर थापाबाट भएको हो ।

कान्छा रिदमको आफ्नै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको यस गीतले प्रेममा रहेका जोडीहरूलाई प्रेरणा ऊर्जा र दिशा दिनेमा आफूहरू विश्वस्त रहेको गायक बताउँछन् ।

https://youtu.be/rihml_toGG4?si=VPsD4eJ7NyMAkD2J

Related

Previous Post

अस्थायी कर्मचारीकाे सिंहदरबारमा आन्दोलन

Next Post

छानविन समितिले शुक्रबार रवि लामिछानेसँग लियाे वयान

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
कुस्ती टोली भारत जाने
TOP STORIES

कुस्ती टोली भारत जाने

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)
TOP STORIES

बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै
TOP STORIES

पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प
TOP STORIES

कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
Next Post
गृहमन्त्री लामिछानेविरुद्धको रिट ‘हेर्दा हेर्दै’ मा

छानविन समितिले शुक्रबार रवि लामिछानेसँग लियाे वयान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

शुल्क वृद्धिको विषयमा इन्जिनियरिङका विद्यार्थीद्वारा प्रदर्शन

शुल्क वृद्धिको विषयमा इन्जिनियरिङका विद्यार्थीद्वारा प्रदर्शन

शुक्रबार, भदौ ८, २०८०
एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा छुटेका व्यक्तिमाथि पनि अनुसन्धान हुने

बुधबार, जेष्ठ १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
शिक्षा

त्रिविकाे उपकुलपति छनोट गर्न सर्च कमिटी गठन

मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

मङ्लबार, जेष्ठ ७, २०८२
कुस्ती टोली भारत जाने
TOP STORIES

कुस्ती टोली भारत जाने

मङ्लबार, जेष्ठ ७, २०८२
बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)
TOP STORIES

बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)

मङ्लबार, जेष्ठ ७, २०८२
पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै
TOP STORIES

पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

मङ्लबार, जेष्ठ ७, २०८२
मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते
Uncategorized

मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते

मङ्लबार, जेष्ठ ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.