Wednesday, July 16, 2025
Date
बुध, साउन १, २०८२
Wed, July 16, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

काठमाडाैंकाे शेषमतिमा बस खस्दा ८ यात्रु घाइते

Sambridinews by Sambridinews
बुधबार, जेष्ठ ३, २०८०
in FEATURED
0
काठमाडाैंकाे शेषमतिमा बस खस्दा ८ यात्रु घाइते
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । काठमाडाैंकाे तारकेश्वर नगरपालिकामा बुधबार यात्रुबाहक बस शेषमति खोलामा खसेको छ । काभ्रेस्थलीबाट रत्नपार्क जाँदै गरेको बा. ३ ख. ६३६७ नम्बरको बस अनियन्त्रित भई शेषमति पुलनजिकै खोलामा खसेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । 

प्रहरीका अनुसार मोटरसाइकलसँग ठोक्किएर बस खोलामा खसेको हो । दुर्घटनामा आठ जना घाइते भएका छन् ।

You might also like

सेयर बजारमा उछाल नेप्से परिसूचक २८ सय विन्दु नजिक

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा

चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुने मोटरसाइकल चालक हुन् । 

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Related

Previous Post

काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

Next Post

सरकारमा रहेको नागरिक उन्मुक्ति पाटिले गर्यो आन्दोलनका कार्यक्रम घाेषणा

Sambridinews

Sambridinews

Related Posts

सेयर बजारमा एकाएक उछाल , लगानीकर्ताको मनोवल उच्च
FEATURED

सेयर बजारमा उछाल नेप्से परिसूचक २८ सय विन्दु नजिक

by Sambridinews
बुधबार, साउन १, २०८२
रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा
FEATURED

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा

by Sambridinews
बुधबार, साउन १, २०८२
चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय
FEATURED

चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय

by Sambridinews
बुधबार, साउन १, २०८२
पार्टी नीति, सिद्धान्त, विचार र कार्यक्रमले चल्छ : भण्डारी
FEATURED

पार्टी नीति, सिद्धान्त, विचार र कार्यक्रमले चल्छ : भण्डारी

by Sambridinews
मङ्लबार, असार ३१, २०८२
एनसेल ‘लीग अफ क्रिएटर्स : अमनले जिते १० लाखको ब्रान्ड डिल
FEATURED

एनसेल ‘लीग अफ क्रिएटर्स : अमनले जिते १० लाखको ब्रान्ड डिल

by Sambridinews
मङ्लबार, असार ३१, २०८२
Next Post
सरकारमा रहेको नागरिक उन्मुक्ति पाटिले गर्यो आन्दोलनका कार्यक्रम घाेषणा

सरकारमा रहेको नागरिक उन्मुक्ति पाटिले गर्यो आन्दोलनका कार्यक्रम घाेषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामानखरिदमा छुट अफर

नबिल बैंकका ग्राहकलाई सिजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान
खरिदमा छुट अफर

बिहिबार, माघ १२, २०७९
आजको मौसम

आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य  बदली

सोमवार, पुस ४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सेयर बजारमा एकाएक उछाल , लगानीकर्ताको मनोवल उच्च
FEATURED

सेयर बजारमा उछाल नेप्से परिसूचक २८ सय विन्दु नजिक

बुधबार, साउन १, २०८२
रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा
FEATURED

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा कोल्ड ड्रिंक क्याम्पा कोलाको उत्पादन नेपालमा

बुधबार, साउन १, २०८२
चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय
FEATURED

चीनमा भ्रष्टाचारको आरोपमा उच्च अधिकारीलाई मृत्युदण्डको सजाय

बुधबार, साउन १, २०८२
नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा
TOP STORIES

नेपालकी सुस्मिता विश्व र्‍याङ्किङ मुआथाई खेलाडीको सूचीमा, डब्लुबीसीमा १२औं स्थानमा

बुधबार, साउन १, २०८२
फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता
TOP STORIES

फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

बुधबार, साउन १, २०८२
तानाशाही स्टालिन
TOP STORIES

तानाशाही स्टालिन

बुधबार, साउन १, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.