Wednesday, July 2, 2025
Date
मङ्ल, असार १७, २०८२
Tue, July 1, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

कांग्रेस नेता गोविन्दराज जोशी सहितका नेताको कारबाही फुकुवा

Sambridinews by Sambridinews
आइतवार, चैत्र १९, २०७९
in FEATURED
0
कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पूर्वमन्त्री गोविन्दराज जोशी, विकास कोइरालालगायत नेताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

आइतबार सानेपामा बसेको बैठकमा २०७९ भन्दा पहिले स्वतन्त्र उम्मेदवारी दिएर पार्टी अनुशासन उल्लंघन गरेका बारा, तनहुँ र चितवन नेताहरुको पुरानै सदस्यता निरन्तरता हुने गरी कारबाही फुकुवा गर्ने निर्णय भएको जनाएको छ । सहभागि नेताका अनुसार कारबाही फुकुवा गरेका नेताहरुले उपनिर्वाचनमा खेल्ने भूमिकालाई हेरेर आगामी दिनमा निर्णय गर्ने र अनुशासन समितिलाई सक्रिय पार्ने निर्णय भएको छ ।

You might also like

नेपाल बैंक र लेट मि इन बिच सम्झौता, ग्राहक तथा कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?

तनहुँका पूर्वमन्त्री जोशी गत निर्वाचनमा रामचन्द्र पौडेलविरुद्व बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका थिए । मंसिर ४ गतेको निर्वाचनमा तनहुँ–१ मा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

चितवनका कोइराला पूर्वजिल्ला सभापति हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा पार्टीका तत्कालीन केन्द्रीय सभापति सुशील कोइरालाविरूद्ध तत्कालीन चितवन–४ बाट स्वतन्त्र उम्मेदवार उठेपछि विकास कोइराला कारबाहीमा परेका हुन् ।

यस्तै कांग्रेसले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ । बैठकमा जसपाको उम्मेदवारलाई सघाउने सभापति शेरबहादुर देउवाले राखेको प्रस्ताव पारित भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

Related

Previous Post

मिटरब्याज पीडितको समस्या स्थायी रुपमा नै समाधान गर्ने

Next Post

पूर्व नायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध अख्तियारले भ्रष्टाचारमा मुद्दा

Sambridinews

Sambridinews

Related Posts

नेपाल बैंक र लेट मि इन बिच सम्झौता, ग्राहक तथा कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने
FEATURED

नेपाल बैंक र लेट मि इन बिच सम्झौता, ग्राहक तथा कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने

by Sambridinews
मङ्लबार, असार १७, २०८२
पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने  निर्णय
FEATURED

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय

by Sambridinews
मङ्लबार, असार १७, २०८२
पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?
FEATURED

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?

by Sambridinews
मङ्लबार, असार १७, २०८२
फोनेपे क्रेडिट कार्ड सुरु गर्ने पहिलो विकास बैंक बन्यो महालक्ष्मी विकास बैंक
FEATURED

फोनेपे क्रेडिट कार्ड सुरु गर्ने पहिलो विकास बैंक बन्यो महालक्ष्मी विकास बैंक

by Sambridinews
सोमवार, असार १६, २०८२
वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण नगरेको घटना नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने
FEATURED

स्वास्थ्य बीमाबाट उपचार गर्न रेफर नचाहिने

by Sambridinews
सोमवार, असार १६, २०८२
Next Post
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

पूर्व नायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध अख्तियारले भ्रष्टाचारमा मुद्दा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

मेनुका पौडेल ‘इण्डियन आइडल’ को उत्कृष्ट १० बाट बाहिरिइन

मेनुका पौडेल ‘इण्डियन आइडल’ को उत्कृष्ट १० बाट बाहिरिइन

सोमवार, माघ २२, २०८०
विश्व वातावरण दिवसका अवसरमा सिन्धुलीमा साइकल र्याली

विश्व वातावरण दिवसका अवसरमा सिन्धुलीमा साइकल र्याली

शनिबार, जेष्ठ २०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल बैंक र लेट मि इन बिच सम्झौता, ग्राहक तथा कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने
FEATURED

नेपाल बैंक र लेट मि इन बिच सम्झौता, ग्राहक तथा कर्मचारीले १५ प्रतिशतसम्म छुट पाउने

मङ्लबार, असार १७, २०८२
नेपाल इन्जिनियरिङ कलेज र सोना बीच समझदारी
TOP STORIES

नेपाल इन्जिनियरिङ कलेज र सोना बीच समझदारी

मङ्लबार, असार १७, २०८२
पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने  निर्णय
FEATURED

पूर्वराष्ट्रपति भण्डारीद्धारा सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय

मङ्लबार, असार १७, २०८२
पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?
FEATURED

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्दा मट्टितेल र डिजेलमा कति ?

मङ्लबार, असार १७, २०८२
गाजामा इजरायली बमबारी जारी
प्रवास

गाजामा इजरायली बमबारी जारी

सोमवार, असार १६, २०८२
माइलेज च्याम्पियन सम्पन्न : चन्देश्वर सिंह विजयी
TOP STORIES

माइलेज च्याम्पियन सम्पन्न : चन्देश्वर सिंह विजयी

सोमवार, असार १६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.