Sunday, June 29, 2025
Date
आइत, असार १५, २०८२
Sun, June 29, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

कमलामाई नगरपालिकाले तीज मनाउन प्रति वडा २५ हजार रुपैयाँ दिने

Sambridinews by Sambridinews
बुधबार, भदौ १३, २०८०
in FEATURED, TOP STORIES
0
कमलामाई नगरपालिकाले तीज मनाउन प्रति वडा २५ हजार रुपैयाँ दिने
596
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । कमलामाई नगरपालिकाले तीज पर्व मनाउनका लागि सबै वडा कार्यालयलाई पच्चिस हजार रुपैयाँ विनियोजन गरेको छ ।

नगरपालिकाले भदौ १२ गते सूचना जारी गरी आउदैगरेको हरितालिका तिज पर्व भव्यताका साथ मनाउन चौधवटै वडाका लागि प्रतिवडा पच्चिसहजार रुपैयाँका दरले उपलब्ध गराउने जनाएको छ ।

You might also like

यता धान दिवसको रौनक : उता कृषकलाई चटारो

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?

नगरपालिकाले आफ्नो वडामा रहेका महिला समुह, महिला सहकारी संस्था, बालक्लब, किशोरी समुह लगायत सरोकारवालासंगको सहभागितामा कार्यक्रम सम्पन्न गर्नुपर्ने जनाएको छ ।

विल भुक्तानीका लागि कार्यक्रमको प्रतिवेदन, सहभागि उपस्थितिको प्रतिलिपि, कार्यक्रमको फोटो, तथा वडाको सिफारिस पत्र पेश गर्नुपर्ने जनाएको छ ।

यसबर्षको हरितालिका तीज असोज १ गते परेको छ । उक्त पर्वका अवसरमा महिलाहरुका लागि सरकारले सार्वजनिक बिदा दिएको छ।

Related

Previous Post

पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको मृत्यु

Next Post

कांग्रेसका नेता शशांकले भेटे बालकृष्ण खाँण

Sambridinews

Sambridinews

Related Posts

यता धान दिवसको रौनक : उता कृषकलाई चटारो
TOP STORIES

यता धान दिवसको रौनक : उता कृषकलाई चटारो

by Sambridinews
आइतवार, असार १५, २०८२
प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका
FEATURED

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

by Sambridinews
शनिबार, असार १४, २०८२
एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?
FEATURED

एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?

by Sambridinews
शनिबार, असार १४, २०८२
चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण
TOP STORIES

चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण

by Sambridinews
शनिबार, असार १४, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
TOP STORIES

शनिबार साँझदेखि मनसुन सक्रिय हुँदै ; पश्चिमका क्षेत्रमा भारी वर्षाको सम्भावना

by Sambridinews
शनिबार, असार १४, २०८२
Next Post
पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

कांग्रेसका नेता शशांकले भेटे बालकृष्ण खाँण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

प्रदेश नं १ मा आज शोक विदा

प्रदेश नं १ मा आज शोक विदा

बिहिबार, कार्तिक २४, २०७९
टुकुचा खोला सदर , खोलामाथि बनेका संरचना व्यक्तिगत

टुकुचा खोला सदर , खोलामाथि बनेका संरचना व्यक्तिगत

सोमवार, बैशाख २५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

यता धान दिवसको रौनक : उता कृषकलाई चटारो
TOP STORIES

यता धान दिवसको रौनक : उता कृषकलाई चटारो

आइतवार, असार १५, २०८२
प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका
FEATURED

प्रधानमन्त्री ओली जम्बो टोलीसहित स्पेन जाँदै , यस्तो छ भ्रमण तालिका

शनिबार, असार १४, २०८२
एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?
FEATURED

एसईई नतिजा : कुन प्रदेशमा कति उत्तीर्ण ?

शनिबार, असार १४, २०८२
चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण
TOP STORIES

चपौलीको एसईई नतिजा उत्साहजनक ; सतप्रतिशत विद्यार्थी उत्तिर्ण

शनिबार, असार १४, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
TOP STORIES

शनिबार साँझदेखि मनसुन सक्रिय हुँदै ; पश्चिमका क्षेत्रमा भारी वर्षाको सम्भावना

शनिबार, असार १४, २०८२
विद्योदय  माविमा रोपाइँसँगै सिकाइको रंगीन उत्सव
FEATURED

विद्योदय माविमा रोपाइँसँगै सिकाइको रंगीन उत्सव

शुक्रबार, असार १३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.