Monday, June 9, 2025
Date
आइत, जेष्ठ २६, २०८२
Sun, June 8, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

एमाले अध्यक्ष ओली र सीपीसीका नेता युआनबीच भेटवार्ता

Sambridinews by Sambridinews
मङ्लबार, साउन ९, २०८०
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
एमाले अध्यक्ष ओली र सीपीसीका नेता युआनबीच भेटवार्ता
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौँ,९ साउन, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका पोलिटब्युरो सदस्य युआन जियाजुनबीच भेटवार्ता भएको छ।

युआनसहितको चिनियाँ टोलीले मंगलबार बिहान च्यासलस्थित एमाले मुख्यालयमा पुगेर अध्यक्ष ओली महासचिव शंकर पोखरेललगायतका एमाले नेतासंग भेटवार्ता गरेको हो ।

You might also like

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी

बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन

भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको बताइएको छ । तीन दिनदेखि नेपाल भ्रमणमा रहेका जियाजुनले यसअघि रोममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भर्चुअल कुराकानी गरेका थिए ।

श्रीलंका भ्रमण सकेर काठमाडौं आएका उनले राष्ट्रपति रामचन्द्र पौडेललगायत विभिन्न राजनीतिक भेटघाट गरिसकेका छन् ।

Related

Previous Post

काठमाडौं मेडिकल कलेजका विद्यार्थी प्रदर्शनमा, सरकारले तोके भन्दा बढी शुल्क लिएकाले फिर्ताको माग

Next Post

पाँचथरमा जिप दुर्घटना हुँदा १४ जना घाइते

Sambridinews

Sambridinews

Related Posts

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण
TOP STORIES

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

by Sambridinews
आइतवार, जेष्ठ २६, २०८२
“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी
TOP STORIES

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी

by Sambridinews
आइतवार, जेष्ठ २६, २०८२
बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन
TOP STORIES

बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन

by Sambridinews
आइतवार, जेष्ठ २६, २०८२
आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने
TOP STORIES

भक्तपुरमा पनि मेलम्चिको पानी

by Sambridinews
शनिबार, जेष्ठ २५, २०८२
Next Post
पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाँचथरमा जिप दुर्घटना हुँदा १४ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नोर्बुलाई सातौं डान

नोर्बुलाई सातौं डान

शुक्रबार, फाल्गुन ४, २०८०
राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी

उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्ष निर्विरोध निर्वाचित

सोमवार, माघ २३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण
TOP STORIES

ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण

आइतवार, जेष्ठ २६, २०८२
“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी
TOP STORIES

“माइलेज च्याम्पियन २०२५“ भव्य रूपमा सम्पन्न : प्रिन्स पटेल विजयी

आइतवार, जेष्ठ २६, २०८२
बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन
TOP STORIES

बागमतीमा बेलीब्रिज जडान गरेसंगै कान्ति लाेकपथ सञ्चालन

आइतवार, जेष्ठ २६, २०८२
आगलागीको निरीक्षण गर्न  गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे
FEATURED

आगलागीको निरीक्षण गर्न गृहजिल्ला बाजुरा पुगे मन्त्री पाण्डे

शनिबार, जेष्ठ २५, २०८२
विकास बजेट सधै बाडिचुडी लुड्याउने
विचार

विकास बजेट सधै बाडिचुडी लुड्याउने

शनिबार, जेष्ठ २५, २०८२
निजी विद्यालयलाई छात्रवृत्ति उपलब्ध गराउन महानगरको आग्रह
स्थानीय तह

सूर्यविनायक नगरपालिकाले विद्यालयलाई छात्रवृत्ति वितरण गर्न आग्रह

शनिबार, जेष्ठ २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.