Saturday, August 2, 2025
Date
शुक्र, साउन १७, २०८२
Fri, August 1, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

Sambridinews by Sambridinews
मङ्लबार, बैशाख १६, २०८२
in TOP STORIES, खेलकुद, समाचार
0
एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter



विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

बिराटनगरको बैजनाथपुर क्रिकेट मैदानआम सम्पन्न समुह ‘बि’ अन्तर्गतको पहिलो खेलमा कोशीले पुलिसलाई स्तब्ध पार्ने क्रममा ३७ रनको जित दर्ता गर्यो। मात्र ९४ रनको लक्ष्य पछ्याएको पुलिसले २४. ५ ओभरमा ५६ रनमा सबै विकेट गुमायो।

You might also like

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा

अबदेखि लाइसेन्सको अवधि १० वर्ष

नेपाल पुलिस क्लबको ब्याटिंगमा कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। माथिल्लो क्रममा ब्याटिंग गरेका रोहन बिकले ६, अविनाश कर्णले ९, शंकर रानाले ५, दिपक डुम्रेले १, अमित श्रेष्ठले ९ तथा अरुण ऐरि खाता नखोली आउट भए। ३४ रनमा ६ विकेट गुमाएपछि कोशीले पुलिसलाई खेलमा फर्कन दिएन।

कोशीको बलिङ्गमा डेब्यु गरेका देब्रे हाते स्पिनर प्रेम कामत एक्लैले ५ विकेट लिए। ९ ओभर बलिङ्ग गर्दै ३ मेडन गरेर १५ रन मात्र खर्चिएका कामत प्लेयर अफ द म्याच घोषित भए। अर्का देब्रे हाते स्पिनर प्रकाश कार्कीले ३ विकेट लिए जुन क्रममा उनले ९ बोहरमा २ मेडन  गर्दै १६ रन मात्र खर्चिए। भुपाल लुइँटेलले १ विकेट लिंदा पुलिसले एक विकेट रन आउट मार्फत गुमायो।

यस अघि टस हारेर ब्याटिंग गरेको कोशी प्रदेशले २९ . ३ ओभरमा ९३ रनमा सबै विकेट गुमायो।

कोशीको ब्याटिंगमा ओपनर रुपक बरालले सर्वाधिक २१ रन बनाए। मिनाश थापा र सुमन गहतराजले समान १५ रन बनाए।

नेपाल पुलिस क्लबको बलिङ्गमा पेसर सुनिल दौल्यालले ५ विकेट लिए जुन क्रममा उनले ८ ओभरमा २५ रन खर्चिए। बिपिन खत्री र चित्र बिस्टले समान २ विकेट लिए।

प्रतियोगिता अन्तर्गत समुह ‘बि’ दोश्रो खेलमा भोलि बुधबार कोशी प्रदेशले भारतको आसाम क्रिकेट टिमसंग प्रतिस्पर्धा गर्नेछ। भोलि कोशीले आसामलाई पराजित गरे फाइनल प्रवेश गर्नेछ। आसामले कोशीलाई पराजित गरेको खण्डमा बिहिबार हुने आसाम र नेपाल पुलिस क्लब विरुद्धको खेलले फाइनल पुग्ने टिमको निर्धारण गर्नेछ। समुह ‘ए’ को विजेताको रुपमा त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरिसकेको छ।

प्रतियोगितामा ६ टिम सहभागी छन् जसलाई दुई समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा शशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन्। समुह ‘बि’ मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेका छन्।

प्रतियोगिताको विजेता टोलीले रु. ४ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीलाई रु. २ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ। त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु. १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. ४ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।

Scorecard : https://cricclubs.com/Nepal/viewScorecard.do?matchId=1187&clubId=1099950

Related

Previous Post

Xiaomi 14T: The Photography Powerhouse

Next Post

पुरानो मेडिकल कलेजमा न्यूरोसर्जरी सेवा पुनः सुरु

Sambridinews

Sambridinews

Related Posts

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु
FEATURED

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

by Sambridinews
शनिबार, साउन १८, २०८२
काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा
FEATURED

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा

by Sambridinews
शुक्रबार, साउन १७, २०८२
तीन दिनमै सवारी अनुमतिपत्र दिने सरकारको तयारी
FEATURED

अबदेखि लाइसेन्सको अवधि १० वर्ष

by Sambridinews
शुक्रबार, साउन १७, २०८२
TOP STORIES

सिन्धुलीमा रुखले किचेर दुई जनाको मृत्यु

by Sambridinews
शुक्रबार, साउन १७, २०८२
विभिन्न ठाऊँबाट १६ जना जुवाडे पक्राउ
TOP STORIES

चक्रे मिलन सहित १९ जनालाइ ७ दिन हिरासतमा राख्न प्रशासनकाे अनुमति

by Sambridinews
शुक्रबार, साउन १७, २०८२
Next Post
पुरानो मेडिकल कलेजमा न्यूरोसर्जरी सेवा पुनः सुरु

पुरानो मेडिकल कलेजमा न्यूरोसर्जरी सेवा पुनः सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

धावक कार्की जनकपुरसम्म दौड्दै

धावक कार्की जनकपुरसम्म दौड्दै

मङ्लबार, अशोज ४, २०७९
कालिकोटको मान्मदेखि मुगुको गमगढीसम्म अप्टिकल फाइबर विस्तार

कालिकोटको मान्मदेखि मुगुको गमगढीसम्म अप्टिकल फाइबर विस्तार

बुधबार, चैत्र १२, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु
FEATURED

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

शनिबार, साउन १८, २०८२
काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा
FEATURED

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनका साथै निःशुल्क ओपीडी सेवा

शुक्रबार, साउन १७, २०८२
तीन दिनमै सवारी अनुमतिपत्र दिने सरकारको तयारी
FEATURED

अबदेखि लाइसेन्सको अवधि १० वर्ष

शुक्रबार, साउन १७, २०८२
TOP STORIES

सिन्धुलीमा रुखले किचेर दुई जनाको मृत्यु

शुक्रबार, साउन १७, २०८२
विभिन्न ठाऊँबाट १६ जना जुवाडे पक्राउ
TOP STORIES

चक्रे मिलन सहित १९ जनालाइ ७ दिन हिरासतमा राख्न प्रशासनकाे अनुमति

शुक्रबार, साउन १७, २०८२
मध्यभोटेकोशी जलविद्युत आयोजनाले छिटै व्यवसायीक सञ्चालन थाल्दै
FEATURED

मध्यभोटेकोशी जलविद्युत आयोजनाले छिटै व्यवसायीक सञ्चालन थाल्दै

शुक्रबार, साउन १७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.