Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 28, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एभरेस्ट समिएभरेस्ट समिटियर्स समिट-२०२५ आयोजना हुने

Sambridinews by Sambridinews
शनिबार, जेष्ठ ११, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
एभरेस्ट समिएभरेस्ट समिटियर्स समिट-२०२५ आयोजना हुने
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

९१ टिम सहभागी डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन

बजाजप्रिमियरलिग(BPL) मोटर साइकल खरिदसँगै जित र उपहारको उत्सव

प्याब्सनले भोलि देशभरका ७७ रै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने

काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट-२०२५ आयोजना हुने भएको छ । एभरेस्ट एलायन्स नेपालको आयोजनामा आगामी जेठ १३ गते (२७ मे२०२५) काठमाडौंको दि सोल्टी होटेलमा विश्वभरिको सगरमाथा आरोहीहरुको विशेष जमघट सहित सम्मेलन हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । सम्मेलनमा पर्वतारोहण विज्ञ, नीति निर्माता, संरक्षणविद, पर्यटन सरोकारवाला, हिमाली क्षेत्रका स्थानीय पर्यटन व्यवसायीहरु र पर्वतीय संस्कृतिलाइ प्रतिनिधित्व गर्दै दीगो विकासको लागि गहन छलफल गरिने बताएको छ । सो सम्मेलनमा १६ देशका १ सय ७७ भन्दा बढी अनुभवी पर्वतारोहीहरुको सहभागिता हुने जनाएको छ । सो सम्मेलनबाट स्थानीय उत्पादन, कला, संस्कृती, भेषभुषा तथा साहसिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास रहेको आयोजकले बताए । सहभागी हुनेमा भारत, चीन, अमेरिका, पाकिस्तान, अस्ट्रिया, बेलायत, इटाली, नर्वे, इरान, सिङ्गापुर, अस्ट्रेलिया, नेबनान, मोरक्को, युएई लगायत राष्ट्रहरु हुन् । एभरेस्ट समिटियर्स समिटी -२०२५ को मुख्या विशेषता विश्वभरका सगरमाथा आरोहण सम्पन्न गरेका आरोहीहरुलाइ एउटै मञ्चमा भेला गराइ सफलता र प्रेरणादायी काथाहरु, अनुभुती र सिकाइका पाठहरु प्रस्तुत गरिने रहेको जनाइएको छ । सो अवसरमा सन् १९५३ मा सर एडमण्ड हिलारीसंगै पहिलो पटक सगरमाथा आरोहण गरेका सदस्य कान्छा शेर्पालाई लाइफटाइम एचिभमेण्ट अवार्ड प्रदान गरि सम्मान गर्न लागिएको बताए । कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू, चित्रकला प्रदर्शन तथा पर्वतीय जीवनशैली झल्काउने झाँकी, फोटो प्रदर्शनी र उपकरण प्रदर्शनी जस्ता विविध कार्यक्रमहरू सञ्चालन गरिने बताएको छ टियर्स समिट-२०२५ आयोजना हुने जेठ ९, काठमाडौं । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय एभरेस्ट समिटियर्स समिट-२०२५ आयोजना हुने भएको छ । एभरेस्ट एलायन्स नेपालको आयोजनामा आगामी जेठ १३ गते (२७ मे२०२५) काठमाडौंको दि सोल्टी होटेलमा विश्वभरिको सगरमाथा आरोहीहरुको विशेष जमघट सहित सम्मेलन हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । सम्मेलनमा पर्वतारोहण विज्ञ, नीति निर्माता, संरक्षणविद, पर्यटन सरोकारवाला, हिमाली क्षेत्रका स्थानीय पर्यटन व्यवसायीहरु र पर्वतीय संस्कृतिलाइ प्रतिनिधित्व गर्दै दीगो विकासको लागि गहन छलफल गरिने बताएको छ । सो सम्मेलनमा १६ देशका १ सय ७७ भन्दा बढी अनुभवी पर्वतारोहीहरुको सहभागिता हुने जनाएको छ । सो सम्मेलनबाट स्थानीय उत्पादन, कला, संस्कृती, भेषभुषा तथा साहसिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास रहेको आयोजकले बताए । सहभागी हुनेमा भारत, चीन, अमेरिका, पाकिस्तान, अस्ट्रिया, बेलायत, इटाली, नर्वे, इरान, सिङ्गापुर, अस्ट्रेलिया, नेबनान, मोरक्को, युएई लगायत राष्ट्रहरु हुन् । एभरेस्ट समिटियर्स समिटी -२०२५ को मुख्या विशेषता विश्वभरका सगरमाथा आरोहण सम्पन्न गरेका आरोहीहरुलाइ एउटै मञ्चमा भेला गराइ सफलता र प्रेरणादायी काथाहरु, अनुभुती र सिकाइका पाठहरु प्रस्तुत गरिने रहेको जनाइएको छ । सो अवसरमा सन् १९५३ मा सर एडमण्ड हिलारीसंगै पहिलो पटक सगरमाथा आरोहण गरेका सदस्य कान्छा शेर्पालाई लाइफटाइम एचिभमेण्ट अवार्ड प्रदान गरि सम्मान गर्न लागिएको बताए । कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू, चित्रकला प्रदर्शन तथा पर्वतीय जीवनशैली झल्काउने झाँकी, फोटो प्रदर्शनी र उपकरण प्रदर्शनी जस्ता विविध कार्यक्रमहरू सञ्चालन गरिने बताएको छ

Related

Previous Post

पाेखरा एयरपाेर्ट निर्माण भ्रष्टाचार छानविनका लागि अख्तियार प्रवेश

Next Post

गभर्नर डा. विश्वनाथ पौडेल र नाडाका अध्यक्ष चौधरी बीच भेटवार्ता

Sambridinews

Sambridinews

Related Posts

९१ टिम सहभागी डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन
TOP STORIES

९१ टिम सहभागी डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन

by Sambridinews
बुधबार, भदौ ११, २०८२
बजाजप्रिमियरलिग(BPL) मोटर साइकल खरिदसँगै जित र उपहारको उत्सव
TOP STORIES

बजाजप्रिमियरलिग(BPL) मोटर साइकल खरिदसँगै जित र उपहारको उत्सव

by Sambridinews
बुधबार, भदौ ११, २०८२
प्याब्सनले भोलि देशभरका ७७ रै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने
FEATURED

प्याब्सनले भोलि देशभरका ७७ रै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने

by Sambridinews
बुधबार, भदौ ११, २०८२
इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारबाही हुँदैन: यातायात व्यवस्था विभाग
FEATURED

इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारबाही हुँदैन: यातायात व्यवस्था विभाग

by Sambridinews
बुधबार, भदौ ११, २०८२
नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबिच सम्झौता, ग्राहक र कर्मचारीलाई विशेष छुट
FEATURED

नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबिच सम्झौता, ग्राहक र कर्मचारीलाई विशेष छुट

by Sambridinews
बुधबार, भदौ ११, २०८२
Next Post
गभर्नर डा. विश्वनाथ पौडेल र नाडाका अध्यक्ष चौधरी बीच भेटवार्ता

गभर्नर डा. विश्वनाथ पौडेल र नाडाका अध्यक्ष चौधरी बीच भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार हुदै

शताब्दी पुरुष’ सत्यमाेहन जाेशीकाे निधन

आइतवार, अशोज ३०, २०७९
प्रचण्डको सरकारमा जनताले न्याय पाउनैपर्छ

निर्मला कुर्मि हत्या सम्बन्धमा न्यायीक छानविन गर्न सरकार तयार

मङ्लबार, फाल्गुन २, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

९१ टिम सहभागी डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन
TOP STORIES

९१ टिम सहभागी डीएभी स्पोर्ट्स गाला सम्पन्न, क्रिकेटतर्फ पुलिस स्कुल तथा फुटबलमा कान्जिरोवा च्याम्पियन

बुधबार, भदौ ११, २०८२
बजाजप्रिमियरलिग(BPL) मोटर साइकल खरिदसँगै जित र उपहारको उत्सव
TOP STORIES

बजाजप्रिमियरलिग(BPL) मोटर साइकल खरिदसँगै जित र उपहारको उत्सव

बुधबार, भदौ ११, २०८२
प्याब्सनले भोलि देशभरका ७७ रै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने
FEATURED

प्याब्सनले भोलि देशभरका ७७ रै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने

बुधबार, भदौ ११, २०८२
इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारबाही हुँदैन: यातायात व्यवस्था विभाग
FEATURED

इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा कुनै कारबाही हुँदैन: यातायात व्यवस्था विभाग

बुधबार, भदौ ११, २०८२
नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबिच सम्झौता, ग्राहक र कर्मचारीलाई विशेष छुट
FEATURED

नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबिच सम्झौता, ग्राहक र कर्मचारीलाई विशेष छुट

बुधबार, भदौ ११, २०८२
‘मिस भिवा–२०२५’ को क्राउन सार्वजनिक
TOP STORIES

‘मिस भिवा–२०२५’ को क्राउन सार्वजनिक

मङ्लबार, भदौ १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In