Monday, July 7, 2025
Date
आइत, असार २२, २०८२
Sun, July 6, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home राजनीति

उम्मेदवारी खारेजी भएकाे विषयमा डा‍‍. तोसिमा सर्वोच्च जाने

Sambridinews by Sambridinews
आइतवार, कार्तिक १३, २०७९
in राजनीति, समाचार
0
उम्मेदवारी खारेजी भएकाे विषयमा डा‍‍. तोसिमा सर्वोच्च जाने
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी डा‍‍. तोसिमा कार्कीले निर्वाचन आयोगको लाभकाे पदमा रहेकाे भन्दै उम्मेदवारी खारेज गरेकाे निर्णयप्रति असन्टुष्ट जनाएकी छिन्।

उम्मेदवारी खारेजीको पत्र बुझ्न आयोग पुगेकी उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएकी छिन्। आयोगले कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको भन्दै शनिबार उनको उम्मेदवारी खारेज गरेको थियो।

You might also like

नेपाल उपविजेता

साना उद्यममाथि मृत्युदण्डको छायाँ

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

‘नीतिगत रूपमा स्पष्ट व्याख्या नगरी, कुनै पनि कानुनमा नटेकी मेरो उम्मेदवारी खारेज गरिएको छ। कुनै पनि ऐन–कानुनले राजीनामा नभएको पदबाट मैले राजीनामा नदिएको आरोप लगाएर उम्मेदवारी खारेज भएको अवस्थामा निष्पक्ष हुनुपर्ने निर्वाचन आयोगको गतिविधिमा नै मैले शंका गर्नुपर्ने बाध्यता सिर्जना भएको छ,’ कार्कीले बताइन्, ‘न्याय माग्न म सम्मानित सर्वोच्च अदालत जानेछु। भोलि बिहान रिट दर्ता गर्दै छु।’

आफूले पाटन अस्पतालको जागिरबाट राजीनामा दिइसकेको र नेपाल मेडिकल काउन्सिलको संलग्नतालाई कुनै पनि कानुनले लाभको पदका रूपमा व्याख्या नगरेको उनको दाबी छ।

‘मैले बुझ्दा लाभको पद भनेको सरकारी कोषबाट नियमित रूपले पारिश्रमिक तलब खाइरहेकाे पोस्टलाई लाभको पद मानिने रहेछ। तर, त्यसमा निर्वाचित र मनोनीत पदचाहिँ पर्दो रहेनछ,’ कार्कीले भनिन्।

आफूले मनोनयन दर्ताको २५ दिनअघि नै (भदौ २८)मा लाभको पदबारे थप सल्लाहका लागि आयोगमा निवेदन दिए पनि कुनै जवााफ नदिएको भन्दै गुनासो गरिन्।

Related

Previous Post

एमाले नेता सूर्य थापालाइ आयोगकाे २४ घण्टे स्पष्टीकरण

Next Post

फेसबुकले बन्द गरायाे मेन्स रुम रिलोडेड

Sambridinews

Sambridinews

Related Posts

नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

by Sambridinews
आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

by Sambridinews
आइतवार, असार २२, २०८२
‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन
FEATURED

‘हटपट’ चाउचाउमा गुणस्तर त्रुटि, बजारबाट हटाउन निर्देशन

by Sambridinews
शनिबार, असार २१, २०८२
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
TOP STORIES

फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन

by Sambridinews
शनिबार, असार २१, २०८२
विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा शेयर निष्काशन
TOP STORIES

विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणमा शेयर निष्काशन

by Sambridinews
शनिबार, असार २१, २०८२
Next Post
फेसबुकले बन्द गरायाे मेन्स रुम रिलोडेड

फेसबुकले बन्द गरायाे मेन्स रुम रिलोडेड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

एमाले अध्यक्ष ओलीको निर्देशन : मंसिर ७ गते राता टोपी लगाएर झण्डा बोकेर आउनू, कसैप्रति जाइ नलाग्नू

एमाले अध्यक्ष ओलीको निर्देशन : मंसिर ७ गते राता टोपी लगाएर झण्डा बोकेर आउनू, कसैप्रति जाइ नलाग्नू

शनिबार, मंसिर २, २०८०
नेपाललाई २ स्वर्णसहित ५ पदक

नेपाललाई २ स्वर्णसहित ५ पदक

आइतवार, बैशाख ९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या
TOP STORIES

अन्तरजातीय विवाह नस्वीकार्दा भोजपुरमा भएकाे हत्या

आइतवार, असार २२, २०८२
सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा
Uncategorized

सुनचाँदी व्यवसायीद्धारा साताव्यापी आन्दोलनको घोषणा

आइतवार, असार २२, २०८२
नेपाल उपविजेता
TOP STORIES

नेपाल उपविजेता

आइतवार, असार २२, २०८२
असार १५: उत्सवको हिलोमा किसानको आँसु
TOP STORIES

साना उद्यममाथि मृत्युदण्डको छायाँ

आइतवार, असार २२, २०८२
नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित
TOP STORIES

नेपाल एएफसी वुमेन्स एसियन कप छनोटमा पराजित

आइतवार, असार २२, २०८२
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

मनसुन सक्रिय हुँदै, राती केही स्थानमा भिषण वर्षाको सम्भावना

आइतवार, असार २२, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.