Thursday, May 22, 2025
Date
बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

आयोजक अल्टिच्यूत फाइनलमा

Sambridinews by Sambridinews
शुक्रबार, कार्तिक २४, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
आयोजक अल्टिच्यूत फाइनलमा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । आयोजक अल्टिच्युड क्लब सुनसरीको इटहरीमा जारी प्रथम अल्टिच्युड रनिङ कप फुटवल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । बिहिबार इटहरी १९ स्थित बरमपुर खेल मैदानमा भएको पहिलो सेमिफाईनल खेलमा आयोजक क्लब सप्तकोशी फुटबल क्लब बराहक्षेत्रलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधी नजिक पुगेको हो ।

आयोजकका लागि भुवन बस्नेतले गरेको गोल नै निर्णायक बन्यो । बस्नेतले पहिलो हाफमा थपिएको अतिरिक्त २ मिनेटको समयमा गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित हुदै नगद २ हजार ५ सय पुरस्कार हात पारे ।

You might also like

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

जुडो टोली बंगलादेश प्रस्थान

अन्तरविद्यालय फुटबल हुने

आयोजकले अब उपाधीका लागि शुक्रबार हुने एपीएफ पकली र रक्की फुटबल क्लब आरआई एफसी काठमाण्डौ बिचको दोस्रो सेमिफाइनल खेलको बिजेतासंग शनिबार फाइनलमा प्रतिष्पर्धा गर्नेछ ।

प्रतियोगिताको बिजेताले नगद २ लाख २२ हजार र उपबिजेताले एक लाख ११ हजार रुपैया हात पार्ने क्लबका अध्यक्ष पिताम्बर तिम्सिनाले बताए । प्रतियोगितामा काठमाण्डौका दुई सहित १० टिमको सहभागीता रहेको छ ।

Related

Previous Post

नबिल बैंकको दराजसँग इएमआई अभियान

Next Post

राजावादी, स्वतन्त्र, सत्ता गठबन्धन सबैको प्रहारको केन्द्र एमालेः महासचिव पोखरेल

Sambridinews

Sambridinews

Related Posts

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

by Sambridinews
बिहिबार, जेष्ठ ९, २०८२
टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
Next Post
राजावादी, स्वतन्त्र, सत्ता गठबन्धन सबैको प्रहारको केन्द्र एमालेः महासचिव पोखरेल

राजावादी, स्वतन्त्र, सत्ता गठबन्धन सबैको प्रहारको केन्द्र एमालेः महासचिव पोखरेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

वरिष्ठ पत्रकार गौतमको निधनले महासंघ स्तब्ध

वरिष्ठ पत्रकार गौतमको निधनले महासंघ स्तब्ध

आइतवार, अशोज २, २०७९
१५ बुँदे घाेषणा जारी गर्दै नेपाल पत्रकार महासंघकाे केन्द्रीय साधारणसभा सम्पन्न

१५ बुँदे घाेषणा जारी गर्दै नेपाल पत्रकार महासंघकाे केन्द्रीय साधारणसभा सम्पन्न

शनिबार, पुस ९, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला
TOP STORIES

रोल्पाको विद्यालय भित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला

बिहिबार, जेष्ठ ९, २०८२
जुडो टोली बंगलादेश प्रस्थान
TOP STORIES

जुडो टोली बंगलादेश प्रस्थान

बिहिबार, जेष्ठ ९, २०८२
अन्तरविद्यालय फुटबल हुने
TOP STORIES

अन्तरविद्यालय फुटबल हुने

बिहिबार, जेष्ठ ९, २०८२
सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते
TOP STORIES

सिन्धुलीमा दुई सवारी आपसमा ठोकिदा केही यात्रु घाइते

बिहिबार, जेष्ठ ९, २०८२
टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न
TOP STORIES

टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स् ORATION २०२५सम्पन्न

बुधबार, जेष्ठ ८, २०८२
सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

बुधबार, जेष्ठ ८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.