Saturday, July 19, 2025
Date
शुक्र, साउन ३, २०८२
Fri, July 18, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

आजदेखि नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरूहुदै

Sambridinews by Sambridinews
सोमवार, मंसिर २४, २०८१
in FEATURED, TOP STORIES
0
आजदेखि नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरूहुदै
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । १२ औं संस्करणको नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि काठमाडाैंमा हुदैछ । सोमवारदेखि २७ मंसिरसम्म आयोजना हुने महोत्सवको यस संस्करणको नारा ‘सामाजिक न्याय’ रहेको छ ।

आयोजक नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्रीले चलचित्र विकास बोर्डको सभाहल तथा प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डको सभाहलमा महोत्सव सञ्चालन हुने बताए । उनले मानवअधिकारको संरक्षणका लागि पैरवी गर्न विगत १५ वर्षदेखि निरन्तर महोत्सव गरिदैं आएको बताए । 

You might also like

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले उद्घाटन गर्ने महोत्सवमा कान्स र बर्लिनजस्ता विश्वचर्चित चलचित्र महोत्सवमा अवार्ड जितिसकेका चलचित्रहरू यस प्रदर्शन हुनेछ । ४ दिनमा नेपालसहित २३ देशका ५३ चलचित्र प्रदर्शन हुनेछ ।

महोत्सवको ओपनिङ फिल्मका रूपमा सोमवार साढे १२ बजे चलचित्र विकास बोर्डको हलमा द म्यान हु कुडनट रिमेन साइलेन्ट प्रदर्शन हुनेछ । यो छोटो चलचित्रले कान्सको लुघ विधामा अवार्ड जितेको थियो । त्यस्तै, चलचित्र विकास बोर्डकै हलमा अल वि इम्याजिन एज लाइट मंगलवार साढे ५ बजे प्रदर्शन हुनेछ । यो फिल्मले कान्समा फिचर विधामा अवार्ड जितेको थियो ।

सुविना श्रेष्ठको निर्देशनमा बनेको देवी बुधवार १ बजेर २० मिनेट जाँदा चलचित्र विकास बोर्डको हलमा प्रदर्शन हुनेछ ।  बर्लिन अन्तर्राष्ट्रिय महोसत्वमा अवार्ड जितेको एन अड टर्न २६ मंसिर ५ बजे र ५५ मिनेटमा चलचित्र विकास बोर्डकै हलमा प्रदर्शन हुनेछ ।

चलचित्र महोत्सवको पूर्वसन्ध्यामा वृत्तचित्रका मेन्टर तथा एडिटर निलोतपल मजुम्दरले चार दिने कार्यशालामा प्रशिक्षण दिइरहेका छन् । यस गोष्ठीमा नेपालसहित पाकिस्तान, बंगलादेश, भारतलगायत देशका फिल्ममेकर सहभागि छन् । 

२६ मंसिरमा चलचित्र विकास बोर्डको हलमा ‘को–प्रडक्सन, ल्यान्डस्केपः लोकल स्टोरीज फर ग्लोबल अडियन्स’ विषयमा मास्टर क्लास दिनेछन् ।  

महोत्सवका दौरान विभिन्न प्यानल डिस्कशन, फोटो प्रदर्शनीलगायत हुनेछन् ।

Related

Previous Post

अब बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

Next Post

नाडा र नाडाका प्रादेशिक एशोसिएशनविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज
TOP STORIES

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै
TOP STORIES

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
TOP STORIES

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?
TOP STORIES

सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल
FEATURED

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल

by Sambridinews
शुक्रबार, साउन ३, २०८२
Next Post
नाडा र नाडाका प्रादेशिक एशोसिएशनविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

नाडा र नाडाका प्रादेशिक एशोसिएशनविच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

साउमीले ल्यायाे १२ हजारकाे ए थ्री स्मार्टफाेन

साउमीले ल्यायाे १२ हजारकाे ए थ्री स्मार्टफाेन

आइतवार, फाल्गुन २७, २०८०
नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी

नेपालको प्रतिनिधित्व गर्दै युनिभर्सल वुमन २०२४ को निर्णायकमा संगीता पुरी

मङ्लबार, चैत्र १३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज
TOP STORIES

शाओमी पावर बैंकःसुपर फास्ट, सधैं चार्ज

शुक्रबार, साउन ३, २०८२
कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै
TOP STORIES

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

शुक्रबार, साउन ३, २०८२
केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
TOP STORIES

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड

शुक्रबार, साउन ३, २०८२
सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?
TOP STORIES

सरकारले बन्द गर्न लागेको टेलिग्राम के हो ?

शुक्रबार, साउन ३, २०८२
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल
FEATURED

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल

शुक्रबार, साउन ३, २०८२
राजस्व सङ्कलन गत बर्षभन्दा १ खर्ब २० अर्बले वृद्धि
FEATURED

राजस्व सङ्कलन गत बर्षभन्दा १ खर्ब २० अर्बले वृद्धि

शुक्रबार, साउन ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.