Wednesday, May 21, 2025
Date
बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home FEATURED

असोज १५ गते सिन्धुलीगढी सम्पदा यात्रा

Sambridinews by Sambridinews
शुक्रबार, अशोज १२, २०८०
in FEATURED, TOP STORIES
0
असोज १५ गते सिन्धुलीगढी सम्पदा यात्रा
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली । असोज १५ गते सिन्धुलीगढी सम्पदा यात्रा हुने भएको छ । गोर्खाली सेनाले अंग्रेज फौजलाई हराएको २ सय ५६ बर्ष पुराभएको अवसरमा सम्पदा यात्रा गर्न लागिएको हो ।

राजा जयप्रकाश मल्ललाई सघाउन आएका इष्ट इन्डिया कम्पनीका अंग्रेज सेनालाई सिन्धुलीगढीमा आक्रमण गरी तत्कालीन गोर्खाली सेनाले वि.स. १८२४ साल असोज १५ गते खेद्न सफल भएका थिए ।

You might also like

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

कुस्ती टोली भारत जाने

नेपाललाई सार्वभौम, स्वतन्त्र र अखण्ड बनाई राख्न निकै महत्वपूर्ण रहेको सिन्धुलीगढी विजय दिवसको सम्झनामा समृद्ध सिन्धुली अभियानले विगत १० वर्ष देखि विभिन्न कार्यक्रमका साथ गर्दै आएको छ ।

२ सय ५६औं सिन्धुलीगढी विजय उत्सवका अवसरमा समृद्ध सिन्धुली अभियानले स्टोरी साइकल, सिन्धुलीय श्रेष्ठ समाज, जनसमर डटकम र अन्य संस्थासँग मिलेर सिन्धुलीगढी सम्पदा यात्रा गर्न लागेको अभियन्ता सौरभ ढकालले बताए ।

सिन्धुलीगढी सम्पदा यात्राको मुख्य लक्ष्य ऐतिहासिक सिन्धुलीगढी युद्ध , त्यहाँका पुराना संरचना बारेमा खोज गर्ने र जानकारी दिने रहेको ढकालले बताए । सिन्धुलीगढी सम्पदा यात्रा यहि असोज १५ गते बिहान ७ बजे ढुंग्रेभञ्ज्याङबाट सुरु भएर पौवा गढी ,सिन्धुलीगढी, टुडिखेल , रानी दरबार हुँदै ५ किलोमिटरको दुरी तय गरेर सोलाभन्ज्याङमा आएर सकिने छ ।

सिन्धुलीगढीको बारेमा अध्यन तथा संरक्षणमा संलग्न दिलिप थापाले यात्राको नेतृत्व गर्ने जनाइएको छ । उमेरले ७८ वर्ष पार गरेका दिलिप कुमार थापाको सिन्धुली धार्मिक , पर्यटकीय तथा एतिहासिक झलक पुस्तक प्रकाशित छ ।

सम्पदा यात्रामा सहभागी हुन १००० रुपौया शुल्क तोकिएको जनाइएको छ । उक्त शुल्क यातायात, खाजा , खाना, होटल लगायतका सुविधा समावेश गरिएको जनाइएको छ ।

सहभागिताका लागि https://docs.google.com/forms/d/e/1FAIpQLSdSVEXnso0iCNDe5hloWGNVMZj7SuLpVxa9bsvNMBLouaFBPw/viewform मार्फत आफ्नो विवरण टिपाउन सकिने छ ।

Related

Previous Post

भर्खरै रिहा भएका भुटानी राजनीतिकबन्दी मधुकर मगरलाई सम्मान

Next Post

बीपी राजमार्गमा भएकाे भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाइते

Sambridinews

Sambridinews

Related Posts

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

by Sambridinews
बुधबार, जेष्ठ ८, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
कुस्ती टोली भारत जाने
TOP STORIES

कुस्ती टोली भारत जाने

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)
TOP STORIES

बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै
TOP STORIES

पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
Next Post
पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बीपी राजमार्गमा भएकाे भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

काठमाडाैंकाे कपनमा भिषण आगलागी

ललितपुरको भैंसेपार्टीस्थित मन्त्री क्वाटरमा रहेकाे झुपडिमा आगलागी

मङ्लबार, पुस ३, २०८०
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

शुक्रबार, कार्तिक २५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा
FEATURED

सेटिङमा विदेश पठाउने अध्यागमनका हाकिम अख्तियारको फन्दामा

बुधबार, जेष्ठ ८, २०८२
एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका
राजनीति

एरिका अर्थात राजा त्रिभुवनकी अघोषित प्रेमीका

बुधबार, जेष्ठ ८, २०८२
त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
शिक्षा

त्रिविकाे उपकुलपति छनोट गर्न सर्च कमिटी गठन

मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

मङ्लबार, जेष्ठ ७, २०८२
कुस्ती टोली भारत जाने
TOP STORIES

कुस्ती टोली भारत जाने

मङ्लबार, जेष्ठ ७, २०८२
बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)
TOP STORIES

बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)

मङ्लबार, जेष्ठ ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.