Wednesday, May 21, 2025
Date
मङ्ल, जेष्ठ ७, २०८२
Tue, May 20, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

अध्यागमनमा प्रहरी कर्मचारी विवाद प्रकरण : तीन प्रहरी अधिकारी विमानस्थलबाट सरुवा

Sambridinews by Sambridinews
शुक्रबार, माघ २६, २०८०
in TOP STORIES, राजनीति, समाचार
0
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२६ माघ, काठमाडौं । अध्यागमन कर्मचारीसँग भएको विवादमा कारबाहीका लागि सिफारिस भएका तीन प्रहरी अधिकारीलाई विमानस्थलबाट सरुवा गरिएको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिन समितिको प्रतिवेदनपछि सोधपुछका लागि भन्दै सरुवा गरेको जनाइएकाे छ ।

You might also like

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

कुस्ती टोली भारत जाने

बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)

सरुवा हुनेमा प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र राजकुमार महतो छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तान १२ माघमा विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए ।

मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्न खोज्दा मोक्तानले आफू ‘अधिकृत भएको’ बताउँदै जाँच नगरी हिँड्न खोजेका थिए । त्यसक्रममा उनले अपशब्द समेत बोलेको प्रहरीको दाबी छ ।

त्यसपछि प्रहरी र कर्मचारीबीच कुटाकुट भएको थियो । यही विषयलाई लिएर विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले प्रहरी जवानलाई पुरस्कृत गर्नुपर्ने बताउँदै आएका थिए ।

गृह मन्त्रालयले बनाएको सह–सचिव थानेश्वर गौतम नेतृत्वको छानबिन समितिले कारबाही गर्न सिफारिस गरेपछि उनी रुष्ट बनेका थिए । त्यहीबीच उनले राजीनामा पत्र बुझाएका थिए ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, एआईजी टेकप्रसाद राई, मिरा चौधरी लगायतसँग भएको छलफलपछि राजीनामा रितपूर्वक नभएको भन्दै प्रहरी प्रधान कार्यालयले राजीनामा अघि बढाएको थिएन । यसपछि चन्द अहिले १० दिन बिदामा छन् ।

Related

Previous Post

शनिबार नेपाल र चिनीया युवा टाेली मैत्रीपूर्ण फुटबल खेल्दै

Next Post

अध्ययनका लागि विदेश जाने अवस्थाको अन्त्य गर्ने बागमती प्रदेशका कानुन मन्त्रीकाे भनाइ

Sambridinews

Sambridinews

Related Posts

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
कुस्ती टोली भारत जाने
TOP STORIES

कुस्ती टोली भारत जाने

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)
TOP STORIES

बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै
TOP STORIES

पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
सिन्धुपाल्चोक र चीन सीमाना नजिकै ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प
TOP STORIES

कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प

by Sambridinews
मङ्लबार, जेष्ठ ७, २०८२
Next Post
अध्ययनका लागि विदेश जाने अवस्थाको अन्त्य गर्ने बागमती प्रदेशका कानुन मन्त्रीकाे भनाइ

अध्ययनका लागि विदेश जाने अवस्थाको अन्त्य गर्ने बागमती प्रदेशका कानुन मन्त्रीकाे भनाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने

कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने

बिहिबार, मंसिर ६, २०८१
धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

आइतवार, कार्तिक ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

त्रिविमा प्रश्नपत्र परिक्षा अगावै बाहिरिएको भन्दै अख्तियारमा उजुरी
शिक्षा

त्रिविकाे उपकुलपति छनोट गर्न सर्च कमिटी गठन

मङ्लबार, जेष्ठ ७, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त
FEATURED

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

मङ्लबार, जेष्ठ ७, २०८२
कुस्ती टोली भारत जाने
TOP STORIES

कुस्ती टोली भारत जाने

मङ्लबार, जेष्ठ ७, २०८२
बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)
TOP STORIES

बबिना भट्टराईको आफ्‌नै स्वर, संगीत र शब्दमा भजन ‘हे हरि ’ सार्वजनिक (भिडियो सहित)

मङ्लबार, जेष्ठ ७, २०८२
पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै
TOP STORIES

पल्सर N125 लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

मङ्लबार, जेष्ठ ७, २०८२
मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते
Uncategorized

मकवानपुरको भीमफेदीमा सवारी दुर्घटना ; १४ जना घाइते

मङ्लबार, जेष्ठ ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.