Thursday, July 10, 2025
Date
बुध, असार २५, २०८२
Wed, July 9, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

स्पेनले जित्यो महिला विश्वकप फुटबल

Sambridinews by Sambridinews
आइतवार, भदौ ३, २०८०
in TOP STORIES, खेलकुद
0
स्पेनले जित्यो महिला विश्वकप फुटबल
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

 इंग्ल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । अस्ट्रेलियाको सिड्नीमा आइतबार भएको फाइनल खेलमा स्पेनकी कभेन्टी ओलिभले २९ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो ।

खेलको दोस्रो हाफमा बेलायतकी गोलकिपरले स्पेनको पेनाल्टी बचाइएकी थिइन् । रोमाञ्चक फाइनलमा स्पेन दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्न भने चुक्यो । खेलको ७० औं मिनेटमा जेनिफर हेरमोसोले गरेको प्रहार इंग्लिस गोलरक्षक मेरि इपर्सले जोगाएकी थिइन् ।

You might also like

८वर्षकोसफलताकोउपहार – YADEA E8S Pro माऐतिहासिक छुट!

क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे

केइरा वाल्सले आफ्नो बक्समा बल ह्यान्ड गरेपछि ‘भार’ को मदतले पेनाल्टीको निर्णय गरिएको थियो । युरोपेली च्याम्पियन रहेको इंग्ल्यान्डले शृंखलाबद्ध आक्रमण बुने पनि कुनै पनि निर्णायक हुन सकेन् ।

स्पेन र इंग्ल्यान्ड दुवै पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेका हुन् । प्रतियोगितामा ३२ वटा टिमको सहभागी थिए । स्वीडेनलाई पराजित गर्दै स्पेन र आयोजक अस्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको थियो । शनिबार तेस्रो स्थानमा लागि भएको खेलमा स्वीडेन विजयी भएको थियो ।

स्पेनको फाइनल यात्रा र उपाधि जित्नुलाई महिला फुटबलको अपूर्व उपलब्धी मानिएको छ । प्रतियोगिता सुरु हुन केही महिना अगाडि प्रशिक्षक जोर्गे भिल्लाविरुद्ध १५ खेलाडीले विद्रोह गरेका थिए । त्यसमध्ये तीन खेलाडीले मात्र स्पेनका लागि यस विश्वकपमा खेले ।

त्यस्तै लिग चरणमा स्पेन लिग चरणमा जापानको हातबाट ४–० ले पराजित भएको थियो र यसक्रममा टिमको ठूलो आलोचना भएको थियो ।

Related

Previous Post

बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने

Next Post

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ आज हुँदै

Sambridinews

Sambridinews

Related Posts

८वर्षकोसफलताकोउपहार – YADEA E8S Pro माऐतिहासिक छुट!
TOP STORIES

८वर्षकोसफलताकोउपहार – YADEA E8S Pro माऐतिहासिक छुट!

by Sambridinews
बुधबार, असार २५, २०८२
क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर
TOP STORIES

क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर

by Sambridinews
बुधबार, असार २५, २०८२
नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे
TOP STORIES

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे

by Sambridinews
बुधबार, असार २५, २०८२
नेपाल टेलिकमले ल्यायो मनसुन अफर
FEATURED

नेपाल टेलिकमले ल्यायो मनसुन अफर

by Sambridinews
बुधबार, असार २५, २०८२
रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
TOP STORIES

रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

by Sambridinews
मङ्लबार, असार २४, २०८२
Next Post
प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ आज हुँदै

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ आज हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त

बिहिबार, अशोज १८, २०८०
खल्तीका सह–संस्थापक अग्रवाललाई एसपीए सम्मान

खल्तीका सह–संस्थापक अग्रवाललाई एसपीए सम्मान

शुक्रबार, असार २२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

८वर्षकोसफलताकोउपहार – YADEA E8S Pro माऐतिहासिक छुट!
TOP STORIES

८वर्षकोसफलताकोउपहार – YADEA E8S Pro माऐतिहासिक छुट!

बुधबार, असार २५, २०८२
क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर
TOP STORIES

क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक समझदारी पत्रमा हस्ताक्षर

बुधबार, असार २५, २०८२
नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे
TOP STORIES

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे

बुधबार, असार २५, २०८२
नेपाल टेलिकमले ल्यायो मनसुन अफर
FEATURED

नेपाल टेलिकमले ल्यायो मनसुन अफर

बुधबार, असार २५, २०८२
रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह
TOP STORIES

रसुवामा आएको बाढी, पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन नाडाको आग्रह

मङ्लबार, असार २४, २०८२
एघार महिनामा साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स
FEATURED

एघार महिनामा साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स

मङ्लबार, असार २४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.