Friday, May 9, 2025
Date
शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

सैनिक महाविद्यालयमा स्कुल टु ओलम्पिक कार्यक्रम

Sambridinews by Sambridinews
बिहिबार, भदौ २१, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
सैनिक महाविद्यालयमा स्कुल टु ओलम्पिक कार्यक्रम
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न

गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने


भदौ २१, भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयले बिहीबार स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको छ । नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको अन्तरक्रियात्मक कार्यक्रम स्कुल टु ओलम्पिकमा ओलम्पियन र अन्य खेलाडीले विधार्थीहरुको बीचमा आफ्नो अनुभव साटेका थिए ।
५० वर्षअघि नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदकका रुपमा एसियन ट्र्याक एन्ड फिल्डमा म्याराथनमा कास्य पदक जितेको जीतबहादुर केसी, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, ओलम्पियन विष्णुबहादुर सिंह, ओलम्पियन्स संघका अध्यक्ष एवंम् कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट, महासचिव राजेन्द्र भण्डारी, ओलम्पियन सरस्वती चौधरी र १२ औं र १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा फुटबलका स्वर्ण पदक विजेता गोलकिपर विकेश कुथेले विधार्थीहरुलाई आफ्नो खेल जीवनको सुरुवात, सफलता, असफलता, खेलाडीप्रति समाजको दृष्टिकोणका बारेमा चर्चा गरेका थिए ।
विधार्थीहरुले खेलकुद र अध्ययनलाई कसरी सँगै अघि बढाउन सकिन्छ रु खेलेर जीविकोपार्जन गर्न सक्ने अवस्था छ रु नेपाली अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गर्न नसक्नुको कारणका बारेमा जिज्ञासा राखेका थिए ।
ओलम्पियन विष्टले समयको उचित व्यवस्थापन गर्न सके अध्ययन खेललाई संगै लैजान सकिने बताएका थिए । गोलकिपर विकेशले फुटबलमा खेलेर पनि बाच्ने अवस्था रहेको बताए । एनओसी महासचिव श्रेष्ठले अन्तर्राष्ट्रिय सफलताका लागि खेलाडीले चाहेर मात्र नहुने सरकारले प्रशिक्षण र वातावरण पनि निर्माण गर्नुपर्नेमा जोड दिए ।
जीवनमा एउटा असफलताबाट हार नखाइ दृढ भएर आफ्नो लक्ष्यमा लाग्ने हो भने सफलता मिल्ने धावक राजेन्द्र भण्डारीले बताए । सिओल ओलम्पिकमा बक्सिङमा पाराग्वेका खेलाडीलाई जितेपछि आफ्नो डोपिङ टेष्ट गरेको अनुभव ओलम्पियन सिंहले साटेका थिए । ओलम्पियन केसी र चौधरीले पनि आफ्नो खेल जीवनका बारेमा विधार्थीहरुलाई सुनाएका थिए ।
महाविद्यालयका विधार्थीहरुले नृत्यका साथै तेक्वान्दो खेलको प्रदर्शन गरेका थिए । महाविद्यालयका प्रमुख व्यवस्थापक नारायणबहादुर थापाले ओलम्पियनहरुलाई धन्यवाद दिए । महाविद्यालयका प्राचार्य दलबहादुर पुनले फुटबल, क्रिकेट, भलिबल, मार्सल आर्टसका खेलहरुको नियमित अभ्यास हुने जानकारी दिए ।
व्यवस्थापक थापा र प्राचार्यले ओलम्पियनहरुलाई मायाको चिनो प्रदान गरेका थिए । ओलम्पियन संघको सहकार्यमा यसअघि काभ्रे साँगाको नेपाल प्रहरी स्कुल, कीर्तिपुरको एपिएफ स्कुलले स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको थियो । त्यसअघि विभिन्न प्रदेश खेलकुद विकास परिषद्ले स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको थियो । कर्णालीले सुर्खेत र जुम्लामा, सुदूरपश्चिमले धनगढी र भिमदत्त नगरपालिकामा, कोशीको इटहरीमा, लुम्बिनीको सिद्धार्थनगरमा स्कुल टु ओलम्पिक कार्यक्रम गरेको थियो । विश्व ओलम्पियन एसोसिएसनको ‘सर्भिस टु सोसाइटी, सर्भिस टु ओलम्पियन’ नारालाई सार्थक तुल्याउन नेपाल ओलम्पियन संघ लागीपरेको बताए ।

Related

Previous Post

प्रत्येक बर्ष अन्तर प्रदेश खेलकुद हुने

Next Post

४८ घण्टाभित्र हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

Sambridinews

Sambridinews

Related Posts

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी
FEATURED

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

by Sambridinews
शुक्रबार, बैशाख २६, २०८२
अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न
TOP STORIES

अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न

by Sambridinews
बिहिबार, बैशाख २५, २०८२
गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने
FEATURED

गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने

by Sambridinews
बिहिबार, बैशाख २५, २०८२
बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न; शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने 
FEATURED

बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न; शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने 

by Sambridinews
बिहिबार, बैशाख २५, २०८२
एशियन बक्सिङमा ७ खेलाडीले भाग लिने
TOP STORIES

एशियन बक्सिङमा ७ खेलाडीले भाग लिने

by Sambridinews
बिहिबार, बैशाख २५, २०८२
Next Post
४८ घण्टाभित्र हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

४८ घण्टाभित्र हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

इभिको अन्तर्राष्ट्रिय प्रर्दशनी भदौ १५ देखि १७ सम्म भृकुटीमण्डपमा हुँदै

इभिको अन्तर्राष्ट्रिय प्रर्दशनी भदौ १५ देखि १७ सम्म भृकुटीमण्डपमा हुँदै

बुधबार, साउन २४, २०८०
गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

मङ्लबार, मंसिर ११, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी
FEATURED

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

शुक्रबार, बैशाख २६, २०८२
अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न
TOP STORIES

अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न

बिहिबार, बैशाख २५, २०८२
गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने
FEATURED

गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने

बिहिबार, बैशाख २५, २०८२
बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न; शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने 
FEATURED

बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न; शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने 

बिहिबार, बैशाख २५, २०८२
एशियन बक्सिङमा ७ खेलाडीले भाग लिने
TOP STORIES

एशियन बक्सिङमा ७ खेलाडीले भाग लिने

बिहिबार, बैशाख २५, २०८२
सिन्धुलीकाे तिनपाटन गाउँपालिकामा विद्यार्थी बोकेको भ्यान दुर्घटना
TOP STORIES

सिन्धुलीकाे तिनपाटन गाउँपालिकामा विद्यार्थी बोकेको भ्यान दुर्घटना

बिहिबार, बैशाख २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.