Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बहस : पुँजीबाद

Sambridinews by Sambridinews
शनिबार, भदौ १८, २०७९
in राजनीति, विचार
0
विश्व कम्युनिस्ट र नेपाल परिवेश
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

-भोजराज घिमिरे


पुँजीवाद त्यस्तो ब्यवस्था हो जसमा उत्पादनका संशाधनहरु, उद्योग , कलकारखानाहरु व्यक्ति विशेषको नियन्त्रणमा रहेको हुन्छ । पुँजीवादी व्यवस्थामा पुँजीपतिहरुलाई सक्दो उत्पादन गर्ने र सक्दो नाफा कमाउने स्वतन्त्रता रहेको हुन्छ ।
जसमा सरकारको तर्फबाट पुँजीपतिहरुमाथी कुनै पनि किसिमको नियन्त्रण हुदैन । उनिहरुको आफ्नो फाइदाका लागि दिनरात व्यस्त रहन्छन् । पुँजीवादी व्यवस्थाको एउटा खास विशेषता के भने त्यसमा कुनै पनि बस्तुमाथि उत्पादकको आधिपत्य रहेको हुन्छ ।

You might also like

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?


माक्सले माक्सबादमार्फत पुँजीवादी समाजको आर्थीक नियमको मद्दतले पुँजीवादबाट समाजवादतर्फ संक्रमणको अनिवार्यतालाई सावित गरिदिनु भएको छ । माक्स र ऐङगेल्सद्धारा प्रतिपादित बैज्ञानिक समाजवादी सिद्धान्तलाई बुझ्न पुँजीवादको बिकास सँगसँगै सर्वहाराबर्गको संघर्षको पनि बिकास हुन्छ ।
पुँजीवादमा क्रान्तिकारीहरुले सामन्ती शासकका बिरुद्ध तिनै पुँजीपतिबर्गसित मिलेर लडेका थिए । त्यही सर्वहारबर्ग पछि पुँजीपतिबर्गमा रुपान्तरण भई सत्ताको बलमा मजदुरबर्गको बिरुद्ध षड्यन्त्र र धरपकट गर्न निर्देशन दियो ।


तर, पुँजीवादलाई ध्वस्त पारेर मात्रै समाजवादी समाजको निर्माण गर्न सकिन्छ भन्ने कुरालाइ आत्मसाथ गर्दै सर्वहाराबर्गले आफ्नो उदेश्यलाई राम्ररी बुझ्नु र संघर्षकोबाटोमा आउने अप्ठ्याराहरुलाई पन्छाएर अगाडि बढ्न सक्नुपर्छ ।
बेलायतमा भएको औद्योगिक क्रान्ति र पुँजीवादी क्रान्तिले मान्छेको जीवन पद्धतिमा धेरै नै परिवर्तन ल्याएको थियोे । तर पछि देशको सम्पुर्ण सम्पत्ति कारखानाका मालिक र साहु ब्यापारी र बैंकहरुको कब्जामा हुदै गयो । सोझा सिधा मजदुरहरुलाई मेसिनको पार्टपुर्जा जस्तै व्यवहार गरेर १८ देखि २० घण्टासम्म काममा लगाउन थाल्यो ।
त्यतिबेला कारखानाका मालिकहरुको शोषणलाई नियन्त्रण गर्ने कुनै निकाय थिएन । मजदुरहरूमा आफ्ना हक अधिकारका निम्ति एकताबद्ध भएर संघर्ष गर्ने पर्याप्त चेतन पनि थिएन ।
बर्ग बिभक्त समाजमा उत्पादक शक्तिहरु र उत्पादन सम्बन्धहरुबीचको अन्तरबिरोधले आफुलाई शोषित तथा शोषक बर्गमाझ संघर्षको रुपमा अभिव्यक्त सामाजिकृत उत्पादन र पुँजीवादी अपहरणबीचको अन्तरबिरोध जुन पुँजीवादी समाजको मुल अन्तरबिरोध हो ।


त्यसले सर्वहाराबर्ग र पुँजीपतिबर्गका बीच संघर्ष र बैरभावको रुपमा आफुलाई प्रकट गर्छ । बिश्वमा सर्वप्रथम औद्योगिक क्रान्ति सम्पन्न भएको र पुँजीवादको बिकासमा अग्रणी भुमिका निर्वाह गरेको बेलायतको अर्थशास्त्रले माक्सको प्रसिद्ध आर्थीक सिद्धान्त अतिरिक्त मुल्यको सिद्धान्त आबिष्कार गर्नमा ठुलो योगदान पु¥याएको थियो ।
बेलायतको पुँजीवादी राजनीतिक अर्थशास्त्रका प्रतिनिधि एड्म स्मिथ रिकार्डाे थाम्सन आदिले आर्थीक सिद्धान्त प्रतिपादन गरेर पुँजीपतिको कल्याणमा ध्यान पु¥याएका थिए ।
माक्सले पुँजीवादी अर्थशास्त्रको चिरफार गरेर मजदुरहरुको हितको आर्थीक सिद्धान्त प्रतिपादन गर्ने काम गरे । पुँजीवादी र साम्यवादी समाजको बीचमा एकबाट अर्कोमा क्रान्तिकारी रुपान्तरणको अवधि रहन्छ । सर्वहाराबर्गको अधिनायकत्व बाहेक अर्को कुनै हुन सक्दैन ।


पुँजीवादी सिद्धान्तकारहरु यस सर्वहारावर्गको अधिनायकत्वलाई लोकतन्त्रको विकृतिको रुपमा लिन्छन् । तिनीहरू कुन कुरा लुकाउन खोज्छन भने राज्य भनेको एक बर्गद्धारा अर्को बर्गको दमन गर्ने यन्त्र हो र बर्ग बिभाजित समाजमा लोकतन्त्र कुनै खास बर्ग वा बर्गहरुको सुख सुविधाका लागि स्थापित संस्थाका रुपमा लिन्छन् । जसरी दास व्यवस्थासहितको लोकतन्त्र मालिकहरुको लागि लोकतन्त्र र दासहरुका लागि अधिनायकबाद हुन्छ ।
बर्ग संघर्ष र सर्वहारा क्रान्ति माक्सवादको व्यावहारिक सिद्धान्त हो । यो सिद्धान्त प्रतिपादन हुनुमा फ्रान्सेली समाजवादी चिन्तक र क्रान्तिकारी आन्दोलन स्रोतका रुपमा रहेका छन ।
यस प्रसंगमा फ्रान्सका क्रान्तिकारी समाजवादीहरु सत्पेन काबे पियरलेस लुई ब्लाङकी पियर जोसेफ आदि मुख्य छन । माक्सवादले बैधानिक तरिकाले पुँजीवादको अन्त्य हुन्छ, भन्ने कुरामा विस्वास गर्दैनथे । पुँजीवाको अन्त्यका लागि अबैधानिक साधनहरुको प्रयोग गर्नु पर्छ भन्ने माक्सवादी चिन्तनको बिचारधारात्मक स्रोत फ्रान्सेली क्रान्तिकारी परम्पराको उपज थियोे ।


एउटै समाजको बिकासका तल्लो र माथिल्लो चरणका रुपमा समाजवाद र साम्यवादको बीचमा गुणात्मक भिन्नताहरु छन । यी दुईमा महत्वपूर्ण साझा बिषय उत्पादनका साधनहरुमाथी सामाजिक उत्तरदायीत्व रहन्छ र मानिसबाट मानिसको शोषण हुदैन भन्ने हो । यो दुवैको साझा आर्थिक आधार हो ।
पुँजीवाद अन्तर्गत बस्तुको मुल्य रुप आर्थिक सम्बन्धहरुको सबभन्दा प्रारम्भिक तथा सर्वव्यापी रुप भएकोले माक्सले पुँजीमा मुल्यको बिस्तृत विश्लेशणबाट शुरुआत गरेको साधरण बस्तु बिनिमयको ठोस विश्लेशणको आधारमा माक्सले मुल्यको सैद्धान्तिक परिभाषाको प्रतिपादन गर्नुभयो ।


माक्स र एङगेल्सद्धारा प्रतिपादित भौतिकवादी द्वन्दवाद प्राकृति समाज र मानवीय बिचारको गतिका नियमहरु सम्बन्धित सिद्धान्त हो । उनिहरुले उक्त बैज्ञानिक विचारको प्रतिपादन मात्र गर्नुभएको होईन, विभिन्न क्षेत्रहरुको अध्यनमा त्यसलाई पूर्ण तथा उत्कृष्ट रुपमा लागू पनि गर्नुभयो ।
यसरी पुँजी अमुर्तबाट मुर्ततर्फ उकालो लाग्ने तरिकाको सारतत्वको अभिव्यक्तिको सर्वेत्कृष्ट नमुना रहेको छ । कुनै पनि बस्तुगत चीजको सार तत्वबारे ज्ञान हासिल गर्नु सर्वाेत्तम तरिका हो ।

Related

Previous Post

दोस्रो पुस्तामात्रै हैन नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न सक्षम : पूर्वमुख्यमन्त्री पौडेल ।

Next Post

महारानी एलिजावेथकाे निधनमा तीनदिन शोक मनाउने सरकारकाे निर्णय

Sambridinews

Sambridinews

Related Posts

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा
FEATURED

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?
FEATURED

रास्वपाको समानुपातिक तर्फ १० लाख बढी मत, अन्य दलको कति ?

by Sambridinews
आइतवार, फाल्गुन २४, २०८२
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : ६० प्रतिशत मत खसेकाे आयोगको दाबी
FEATURED

प्रारम्भिक मत परिणाममा रास्वपा देशभर नै अग्रस्थानमा

by Sambridinews
शुक्रबार, फाल्गुन २२, २०८२
नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक
FEATURED

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

by Sambridinews
शुक्रबार, फाल्गुन ८, २०८२
Next Post
महारानी एलिजावेथकाे निधनमा तीनदिन शोक मनाउने सरकारकाे निर्णय

महारानी एलिजावेथकाे निधनमा तीनदिन शोक मनाउने सरकारकाे निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विद्यालय शिक्षासम्बन्धी समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर

भूकम्प प्रभावित जिल्लाहरुको आयोगद्वारा अनुगमन शुरु

शनिबार, कार्तिक १८, २०८०
महानगरमा सुर्तीजन्य वस्तु बिक्री वितरणमा रोकः कसरी हुन्छ नियमन ?

महानगरमा सुर्तीजन्य वस्तु बिक्री वितरणमा रोकः कसरी हुन्छ नियमन ?

शनिबार, मंसिर १६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पेट्रोलियम पदार्थको मूल्य घट्यो
FEATURED

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

शुक्रबार, चैत्र २७, २०८२
सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’
TOP STORIES

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

बिहिबार, चैत्र २६, २०८२
टेलिकमको ‘एसईई अफर आजदेखि, विद्यार्थीलाई यस्ता छन् प्याकेज सुविधा
FEATURED

टेलिकमको ‘एसईई अफर आजदेखि, विद्यार्थीलाई यस्ता छन् प्याकेज सुविधा

बिहिबार, चैत्र २६, २०८२
सिन्धुली बसपार्कमा प्रतिक्षालय नहुँदा यात्रुलाइ समस्या
TOP STORIES

सिन्धुली बसपार्कमा प्रतिक्षालय नहुँदा यात्रुलाइ समस्या

बिहिबार, चैत्र २६, २०८२
देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल
FEATURED

देशको आर्थिक विकास, नीतिगत सुधार र लगानी प्रवद्र्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : अध्यक्ष ढकाल

बिहिबार, चैत्र २६, २०८२
सिसिएममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधि कसले गर्दैछ ?
TOP STORIES

सिसिएममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधि कसले गर्दैछ ?

बिहिबार, चैत्र २६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In