फागुन ११, काठमडौं । लोकप्रिय नायिका तथा चलचित्र निर्देशक रेखा थापालाई पुत्रीलाभ भएको छ ।
थापाले सामाजिक सञ्जाल एक्स (टिवीट्र) मार्फत एक इस्टाटसमार्फत परिवारमा नयाँ सदस्य थपिएको सार्वजनिक गरेकी हुन ।
‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तिमा तिमी जन्मनको महान कारण छ ‘ उनले लेखेकि छिन ।
हाल नायिका थापा श्रीमान सहित अमेरिकामा रहेकि छिन ।
