Thursday, July 31, 2025
Date
बुध, साउन १५, २०८२
Wed, July 30, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

जब आमा फर्किदा शिशुसहित महिला वेपत्ता भइन

Sambridinews by Sambridinews
शुक्रबार, फाल्गुन ११, २०८०
in TOP STORIES
0
जब आमा फर्किदा शिशुसहित महिला वेपत्ता भइन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

११ फागुन, काठमाडौं । शुक्रबार करिव १२ बजेतिर काभ्रे घरभएकी महिला २६ दिनको शिशुसहित स्वास्थ्य परिक्षणका लागि थापाथलीस्थित प्रसूति गृह पुगिन ।

शिशुसहित अस्पताल पुगेकी उनलाई यसअघिको स्वास्थ्य सम्बन्धि रिपोर्ट लिनु थियो । दिउसोको समय भएको हुँदा रिपोर्ट लिने ठाउमा भिडभाड हुनु समान्य नै थियो । त्यसैले छेउमा उभिएका महिलालाई आफ्नो २६ दिनको शिशु साथलगाएर उनि रिपोर्ट लिन गइन ।

You might also like

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

इन्जिनियरिङमा स्नातकाेत्तरकाे डिग्री कसरी हासिल गर्ने ?

रिपोर्ट लिएर आउदा आफुले शिशु समाउन दिएको महिला त्यस ठाउमा थिइनन । उनले ति महिलालाई यताउति खोजिन तर भेटाइनन । शिशु खोज्दाखोज्दै नभेटेपछि थकित भएर उनि प्रहरीसमक्ष खोजिदन आग्रह गरिन ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले तत्कालै सीसी टीभी फुटेजका आधारमा घटनाको अनुसन्धान थालेको छ । फुटेजमा एक जना महिला बच्चालाई बोकेर गएको देखिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

अस्पताल प्रशासनले पीडित महिला ओपीडी जाँचको लागि अस्पताल पुगेकी थिइन् र रिपोर्ट लिनेक्रममा अपरिति महिलालाई शिशु बोक्नदिदा शिशु हराएको जनाएको छ ।

अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Related

Previous Post

कलबाइपासमा संलग्न २ जना पक्राउ

Next Post

नायिका रेखा थापालाई पुत्रीलाभ

Sambridinews

Sambridinews

Related Posts

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल
FEATURED

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

by Sambridinews
बुधबार, साउन १५, २०८२
बक्सिङ टोली थाइल्यान्ड प्रस्थान
TOP STORIES

बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

by Sambridinews
बुधबार, साउन १५, २०८२
इन्जिनियरिङमा स्नातकाेत्तरकाे डिग्री कसरी हासिल गर्ने ?
TOP STORIES

इन्जिनियरिङमा स्नातकाेत्तरकाे डिग्री कसरी हासिल गर्ने ?

by Sambridinews
बुधबार, साउन १५, २०८२
एनआईसी एशियाका ग्राहकलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट
FEATURED

एनआईसी एशियाका ग्राहकलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

by Sambridinews
बुधबार, साउन १५, २०८२
गैंडाकोटमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी
TOP STORIES

गैंडाकोटमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी

by Sambridinews
बुधबार, साउन १५, २०८२
Next Post
नायिका रेखा थापालाई पुत्रीलाभ

नायिका रेखा थापालाई पुत्रीलाभ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

जावलाखेल जुत्ता चप्पल दशैं महोत्सवको पहिलो भाग्यशाली विजेता घोषणा

जावलाखेल जुत्ता चप्पल दशैं महोत्सवको पहिलो भाग्यशाली विजेता घोषणा

सोमवार, अशोज २९, २०८०
जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय

जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय

बुधबार, माघ ३०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल
FEATURED

नाडाद्धारा सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा यातायात व्यवस्था विभागमा छलफल

बुधबार, साउन १५, २०८२
बक्सिङ टोली थाइल्यान्ड प्रस्थान
TOP STORIES

बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

बुधबार, साउन १५, २०८२
इन्जिनियरिङमा स्नातकाेत्तरकाे डिग्री कसरी हासिल गर्ने ?
TOP STORIES

इन्जिनियरिङमा स्नातकाेत्तरकाे डिग्री कसरी हासिल गर्ने ?

बुधबार, साउन १५, २०८२
एनआईसी एशियाका ग्राहकलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट
FEATURED

एनआईसी एशियाका ग्राहकलाई लेमोन ट्रि प्रिमियरमा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट

बुधबार, साउन १५, २०८२
गैंडाकोटमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी
TOP STORIES

गैंडाकोटमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी

बुधबार, साउन १५, २०८२
प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन
FEATURED

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन

मङ्लबार, साउन १४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.