Friday, May 9, 2025
Date
शुक्र, बैशाख २६, २०८२
Fri, May 9, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

चपौलीका स्थानीयले गरे मेयर पोखरेलको ध्यानाकर्षण

Sambridinews by Sambridinews
आइतवार, पुस २९, २०८०
in TOP STORIES, स्थानीय तह
0
चपौलीका स्थानीयले गरे मेयर पोखरेलको ध्यानाकर्षण
613
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

पुस २९ , सिन्धुली । कमलामाई नगरपालिका वडा नम्बर ३ चपौलीका स्थानीयले मेयर उपेन्द्र कुमार पोखरेललाई भेटेर वडामा हुने विकास निर्माणका सम्बन्धमा ध्यानाकर्षण गराएका छन् । विकास निर्माण लगायत सार्वजनिका सरोकारका विषयमा हुने अनुगमन तथा निरिक्षणका क्रममा सराेकारवालाको सहभागिता गर्ने वातावरण मिलाउन मेयर समक्ष आग्रह गरेका हुन । वडामा सञ्चालित विभिन्न विकास निर्माणका आयोजनामा आफुहरुलाई सहभागि नगरेको भन्दै स्थानीयले दुखेसो व्यक्त गरेका छन् ।

संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम र स्थानीय निकायबाट प्राप्त अनुदानमा पुरानोचौकी आगे सडकखण्ड गतबर्ष पुरानोचौकीबाट काम सुरुभएकोमा यसवर्ष पनि वडाले त्यहीबाट काम नथाली मावि चोकबाट गर्नलागेको भन्दै उनिहरूले असहमती जनाएका हुन ।

You might also like

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न

गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने

नेकपा (माओवादी केन्द्र) चपौलीका इन्चार्ज ऋषी सिग्देलले विकास निर्माणका लागि स्थानीय तह, संघ वा प्रदेश जहाबाट विनियोज बजेट भएपनि सरोकारवालासंगको छलफल र सुझावका आधारमा हुनुपर्ने बताए ।
स्थानीय युवा उद्यमी बलराम अधिकारीले सार्वजनिक सरोकार, सुशासन पारदर्शिता तथा वडाको संमृद्धिका लागि विगतदेखि नै आवज उठाउदै आएको बताए । सबैपक्षको सहभागितामा सबै क्षेत्र र वर्गका समुदायलाई समेट्नेगरी विकास निर्माणका काम हुनुपर्ने अधिकारीले बताए ।

मेयर पोखरेलले स्थानीयको जनगुनासोका लागि नगपालिकका सदैव खुल्ला रहेको भन्दै काम गर्ने क्रममा भएका कमिकमजोरीलाई सच्याउदै अघि बढ्ने बताउनुभयो । बाटो निर्माण गर्ने विषयमा देखिएको असमझदारीलाई छिटै स्थानीयको सहभागितामा वडामै गएर समस्या हल गर्ने मेयर पोखरेलले बताउनुभयो ।
यस्तै नेपाली कांग्रेस, कनपा ३ चपौलीले पनि पुरानोचौकी आगे बाट काम थाल्नुपर्नेमा वडाले फेरबदल गरेको भन्दै २०८० पुस २० गते वडा अध्यक्षलाई पत्र लेखेर असहमति जनाएको थियो ।

कमलामाइ नगरपालिकाले साउन २० गते सूचना निकालेर पुरानोचौकी आगे परियोजनाका लागि ५८ लाख ३३ हजार ३ सय ३३ रुपौया अनुदान रकम उपलब्ध गराएको थियो । बजेट थोरै भएका कारण दुबैतिरबाट काम थाल्दा बाटो जोडिने अवस्था नरहेको भन्दै पुरानोचौकीबाट नै कामलाई निरन्तरता दिदा काम गर्न सजिलो पनि हुने र काम धेरै पनि देखिने स्थानीयको भनाइ रहेको छ ।

Related

Previous Post

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटबल ग्राउन्ड बनाउन लागेकाेमा विरोध

Next Post

विद्युत प्राधिकरणलाई आईपीओ जारी गर्न दिने प्रस्ताव मन्त्रिपरिषद्‍मा पेश

Sambridinews

Sambridinews

Related Posts

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी
FEATURED

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

by Sambridinews
शुक्रबार, बैशाख २६, २०८२
अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न
TOP STORIES

अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न

by Sambridinews
बिहिबार, बैशाख २५, २०८२
गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने
FEATURED

गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने

by Sambridinews
बिहिबार, बैशाख २५, २०८२
बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न; शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने 
FEATURED

बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न; शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने 

by Sambridinews
बिहिबार, बैशाख २५, २०८२
एशियन बक्सिङमा ७ खेलाडीले भाग लिने
TOP STORIES

एशियन बक्सिङमा ७ खेलाडीले भाग लिने

by Sambridinews
बिहिबार, बैशाख २५, २०८२
Next Post
सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

विद्युत प्राधिकरणलाई आईपीओ जारी गर्न दिने प्रस्ताव मन्त्रिपरिषद्‍मा पेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

श्रम रोजगारका लागि म्यानपावरमार्फत कोरिया जान पाउने : श्रमिक ठगिने उच्च सम्भावन

श्रम रोजगारका लागि म्यानपावरमार्फत कोरिया जान पाउने : श्रमिक ठगिने उच्च सम्भावन

सोमवार, चैत्र ५, २०८०
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट

सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस

शुक्रबार, साउन १९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी
FEATURED

कश्मीर क्षेत्रमा ४० बढी सैनिक मारिएको पाकिस्तानको दाबी

शुक्रबार, बैशाख २६, २०८२
अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न
TOP STORIES

अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको भविष्यबारे विचारमूलक प्यानल छलफल सम्पन्न

बिहिबार, बैशाख २५, २०८२
गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने
FEATURED

गणितको जादु “अनम्याथ म्याथ टक” कार्यक्रम हुने

बिहिबार, बैशाख २५, २०८२
बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न; शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने 
FEATURED

बजाज नेपालको ‘Wheels of Memory’ फोटोग्राफी प्रतियोगिता सम्पन्न; शिर्ष फोटोग्राफीहरु बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने 

बिहिबार, बैशाख २५, २०८२
एशियन बक्सिङमा ७ खेलाडीले भाग लिने
TOP STORIES

एशियन बक्सिङमा ७ खेलाडीले भाग लिने

बिहिबार, बैशाख २५, २०८२
सिन्धुलीकाे तिनपाटन गाउँपालिकामा विद्यार्थी बोकेको भ्यान दुर्घटना
TOP STORIES

सिन्धुलीकाे तिनपाटन गाउँपालिकामा विद्यार्थी बोकेको भ्यान दुर्घटना

बिहिबार, बैशाख २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.