TOP STORIES

मलेसियामा नेपाललाई एक स्वर्ण र तीन रजत

काठमाडौं, भदौ ४, मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको...

Read more

स्याउ खाएपछि भुलेर पनि नखानुहोस् यी चिज, स्वास्थ्यमा हानी हुनसक्छ

एजेन्सी काठमाडौं, भदौ ३, स्याउ खानुका धेरै लाभ छन् । मानिसलाई दैनिक एक स्याउ खाने सल्लाह दिइन्छ । स्याउमा भिटामिन...

Read more

सम्झना तिजको….

तिजको सम्झनाजब अष्टमी बिदा हुन्थ्योफाक्मारी गर्जिन छाड्थ्योतमोर कुर्लिन छोड्थ्योआकाश रून बिर्सन्थ्योफुलबारीको पाटो मुस्कुराउँथ्योठुलिसानिमा दोखु आउनुहुन्थ्योआमाले सारी धुनुहुन्थयोहाम्रो राम्रो तिज आउँथ्योओखरबोटे...

Read more

कराते टोलीको थाइल्यान्ड प्रस्थान

काठमाण्डौं, भदौ २ , थाइल्यान्ड ओपन कराते प्रतियोगितामा सहभागी हुन २६ सदस्यीय नेपाली कराते टोली बिहीबार थाइल्यान्डको फुकेट प्रस्थान गरेका...

Read more

कालिका दैनिक अनलाइनका सम्पादक माथि कुटपिट

भदौ ३, नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य तथा कालिका दैनिक अनलाइनका सम्पादक शिशिर सिंखडामाथि समाचारको विषयलाई लिएर भएको कुटपिटको...

Read more

हिमालपोष्ट डटकमका सम्पादक खनाललाई धम्की

साउन ३०, हिमालपोष्ट डटकममा प्रकाशित समाचारको विषयलाई लिएर उक्त पत्रिकाका सम्पादक मोति खनाललाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको...

Read more

अमित आइटेल मोबाइलको ब्रान्ड एम्बासडर

काठमाण्डौं, साउन ३०, क्रिकेटर अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनीको आइटेल मोबाइलको ब्रान्ड एम्बेस्डर घोषित गरेको छ ।नेपाल पुलिस क्लबका २८...

Read more

शितल निवास अगाडी आत्मदाह गर्ने प्रयास गरेकी निहारिका माथि राष्ट्रपतिको चासो

काठमाडौं, साउन २८, राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी आमा निहारिका राजपुतको विषयमा चासो देखाएकी छन् । शनिबार कानुन, न्याय तथा संसदीय...

Read more

विश्व कम्युनिस्ट र नेपाल परिवेश

– भोजराज घिमिरेसाउन २८ ,संसद र संसदीय व्यवस्थालाई कम्युनिस्टहरुले होइन, कम्युनिस्टहरुलाई संसद र प्रतिक्रियावादी संसदीय व्यवस्थाले उपयोग गर्दे गएको दारुण...

Read more
Page 411 of 413 1 410 411 412 413