साहित्य / ब्लग

विवादकाबीच ‘अग्रह अनुहार’ कथा अग्रजको, गाथा महासंघको विमोचन

माघ २८, काठमाडौं । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को असहमतिकाबीच 'अग्रह अनुहार' कथा अग्रजको, गाथा महासंघको विमोचन भएको छ...

Read more

‘यादको मूर्च्छना’को विमोचन

२१माघ, काठमाडौं ।गीतकार अगम विकरालको कृति ‘यादको मूर्च्छना’को विमोचन भएको छ । रावासावा प्राज्ञिक समाज नेपालद्वारा शनिबार आयोजित कार्यक्रममा कृतिको...

Read more

कार्टुनिस्ट रवि मिश्रले बिहीबारदेखि एकल कार्टुन प्रदर्शन गर्दै

माघ २, काठमाडौँ । कार्टुनिस्ट रवि मिश्रले एकल काटुर्न प्रदर्शनी गर्ने भएका छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको...

Read more

२०७९ सालको पद्मश्री साहित्य पुरस्कार देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’लाई

काठमाडाैं । २०७९ सालको पद्मश्री साहित्य पुरस्कार देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’लाई प्रदान गरिने भएको छ। खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानका...

Read more

वास्तविक लेखकलाई प्रोत्साहन गर्नुपर्छ : कुलपति राई

गोमा पराजुलीद्धारा लिखित आत्मसंस्मरण भीरको बाटो सार्वजनिककाठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले वास्तविक लेखकहरुलाईप्रोत्साहन गर्ने प्रतिवद्धता जनाउनुभएको छ...

Read more

गुरुकुलमा ‘मार्क्स फर्किए’

काठमाडौं । काठमाडाैंकाे थापागाँउमा रहेकाे गुरुकुल, स्कुल अफ थिएटरले नाटक ‘मार्क्स फर्किए’ पुन मञ्चन गरेको छ । हवार्ड जीनको लेखन...

Read more

नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा निर्देशक जनकद्वीप

काठमाडौं ।चैत्र १३।निर्देशकको छाता संस्था नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा निर्देशक जनकद्वीप पराजुली चयन भएका छन् । अध्यक्षको अर्की उम्मेदवार...

Read more

फूलमाया

गीता बराल घन्केथ्यो चित्ताकर्षआवाज बुलन्दखुलेथे फुलमायाकाउत्साही नजरपन्छाई फाली गन्धात्क्षतभत्काई पड्काईफ्याँकी नाथे चोलियाकोफेरो च्याती गुनियाकोओढी बर्दी जनयुद्धकोशङ्खघोष गरि राष्ट्रवादकोघरसङ्घा फिर्ता गरितोडी...

Read more

‘मिडिया एक्सन नेपाल–प्रेस अवार्ड्स प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष कार्कीलाई

काठमाडौँ । मिडिया एक्सन नेपाल–प्रेस अवार्ड्स वरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णबहादुर कार्कीलाई प्रदान गर्ने निर्णय गरेकाे...

Read more

रोजगारी

गीता बराल सम्यक जूनको शीतलतामातिम्रो आकृति खोज्ने गर्छुमायावी हातहरु न्यानो स्पर्शमाबादलको स्केच हेर्ने गर्छुमरुभूमिको तातो रापमाखण्डहर बनेका मेरा सपनादिनलाई पाखुरी...

Read more
Page 2 of 3 1 2 3

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.