समाचार

कर्णाली अन्तरराष्ट्रिय भिलेज फिल्म फेस्टिभल हुने

असार २७, डोल्पामा ‘कर्णाली अन्तरराष्ट्रिय भिलेज फिल्म फेस्टिभल’ हुने भएको छ। चोया डिजिटल सोलुसनको आयोजनामा फेस्टिभल हुन लागेको बताईएको छ...

Read more

नयाँ सरकार संविधानको धारा ७६ (२) अनुसार नै गठन हुने एमालेको निष्कर्ष

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधानको धारा ७६ (२) अनुसार नै नयाँ सरकार नै गठन हुने निष्कर्ष निकालेको छ । ...

Read more

टीभीएस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता प्रजिना गुरुङ्ग घोसित

काठमाडौं, २७ असार, निर्भया फाउण्डेसनद्वारा आयोजित टीभीएस एनटर्क ‘वूमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता घोषणा भएको छ ।...

Read more

खेलाडीलाई परिचय पत्र

काठमाडौं, असार २७, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका खेलाडीलाई बुधबार परिचय पत्र वितरण गरेको छ । राखेपका सदस्य–सचिव...

Read more

नबिल बैंकद्वारा मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन उपलब्ध गराएको छ । मंगलबार एक विशेष कार्यक्रमको...

Read more

आगामी मौद्रिक नीतिमा नाडाका ७ सुझावहरु

काठमाडौं । आगामी नयाँ आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले ७ बुँदे सुझाव दिएको...

Read more

विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलको नेपालमै उत्पादन शुरु

काठमाडौं । असार २६, विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलले नेपालमै उत्पादन शुरु गरेको छ । भिडोललाई नेपालमा युनाइटेड लुब्रिकेन्ट प्रालिले...

Read more

राष्ट्र निर्माणमा युवाको भूमिका बिशेयक सेमिनार असार २७ गते देखि

काठमाडौ । युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै  युवा केन्द्रीत तीन दिबसीय सेमिनार हुने...

Read more

दुई उमेरसमूहको प्रतियोगिता खेल्न ह्यान्डबल टोली भारत जाने

आईएचएफ ट्रफीमा सहभागी हुन २८ खेलाडीसहित ३३ सदस्यीय नेपाली ह्यान्डबल टोली मंगलबार भारतको जयपुर प्रस्थान गर्दैछ ।  जुलाइ १० देखि...

Read more

मुलुकभर ३८.६ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौँ , समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८.६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।  यही असार २३ गतेसम्म सातै प्रदेशमा...

Read more
Page 51 of 240 1 50 51 52 240