समाचार

क्याम्पस नेटवर्क डिजाइन कार्याशाला सम्पन्न 

उच्च शिक्षा अध्यापन गराउने नेपालका क्याम्पसहरूमा सञ्चालित आईटी  नेटवर्कलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आज एनआरइएनको  आयोजनामा दुईदिने कार्यशाला सम्पन्न भयो। देशका २७ संस्थाका ३५ जना  सहभागी उक्त कार्यशाला नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट),  खुमलटारमा आयोजना गरिएको थियो।   कार्यक्रमको उद्घाटन नाष्टका सचिव डा. रविन्द्र प्रसाद ढकालले गर्नुभएको  थियो। एनआरइएनका  अध्यक्ष श्री लोचन लाल अमात्यले उद्घाटन समारोहमा  प्रशिक्षार्थीहरूलाई स्वागत गर्दै क्याम्पस नेटवर्कको डिजाइन शिक्षक तथा  विद्यार्थीहरूले अधिकतम लाभ लिन सक्ने गरी गर्नु पर्ने र यस कार्यशालाबाट  सोही सीप ग्रहण गर्न प्रशिक्षार्थीहरूलाई सुझाब समेत दिनुभयो। कार्यक्रम  सञ्चालन गर्न नाष्टको विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्र अन्तर्गतको राष्ट्रिय  सूचना ज्ञान केन्द्रले सहयोग गरेको थियो। प्रशिक्षार्थीहरू सूचना प्रविधिको  अध्यापन हुने नेपालका सबैजसो विश्वविद्यालय तथा कलेजका क्याम्पस नेटवर्क  डिजाइनरहरू नै थिए भने प्रशिक्षार्थीहरू एनआरइएन र सुबिसु कम्पनीका  विज्ञहरू थिए। कार्यशाला सम्पन्न भइसकेपछि प्रशिक्षार्थीहरूले उक्त  कार्यक्रमबाट आआफ्नो कलेजको नेटवर्क डिजाइनलाई थप प्रभावकारी बनाउन  र कलेज नेटवर्कलाई आईएसपि जस्ता बाह्य नेटवर्क सँगको समन्वय बढाउन  सीप प्रदान गरेको जनाए। देशका विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूलाई  आवश्यक गर्ने द्रुत गतिको इडुरोम नामक वाईफाई सेवा निशुल्क प्रदान गर्ने   एनआरइएन नेपालको एक मात्र अनुसन्धानमा समर्पित गैरनाफामूलक संस्था ...

Read more

बैंकर बलदेव थापाको नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक

काठमाडौं – बैंकर बलदेव थापाको नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक भएको छ । थापाको शब्द रहेको यस गीतमा विश्व कृतिमानी...

Read more

उपाध्यक्ष आचार्यद्वारा पदवहाली

काठमाडौं, पुस २९ ,राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यले सोमबार पदवहाली गरेका छन् । उनलाई युवा तथा...

Read more

बाढीले पुरेको सितलपाटी सरसफाइमा वेवास्ता

सिन्धुली । असोज दोस्रोसाता परेको अविरल वर्षापछि आएको बाढीले पुरेको सितलपाटी सरसफाइमा वेवास्ता भएकाे छ । शुनकोशी नदिमा आएको बाढीले...

Read more

दसौं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन

काठमाडौं, पुस २४, कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदको सचिवालय बुधबार उद्घाटन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)...

Read more

नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी २०८१ आयोजना हुदै

मिडिया स्पेस सोलुसन्स प्रा.लि. फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि र इ.टि.एस.आइ.पि.एल. ले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको फर्निचर,...

Read more

मैनादेवी फाउण्डेशन र कुमारी जब प्रा.लि. बीच काठमाडाँै ट्रयास कलेक्सन् रेस २०२५ को लागि सहकार्य

∙विजेताले ५० हजारसम्म नगद पुरस्कार पाउने दोश्रो र तेश्रो हुनेलाई क्रमशः २५ हजार र १५ हजार काठमाडाँै। पौैष २३, वातावरणीय...

Read more

स्किल फेस्ट २०२५ पुल्चोकस्थित इम्बार्क कलेजमा हुँदै

काठमाडौं। पुष २३, ग्लोकल प्रा. लि. अन्तर्गतको संस्था ग्लोकल आफ्टर स्कूलको स्किल वीकको छैठौं संस्करण सुरु भएको छ । पुष...

Read more
Page 36 of 255 1 35 36 37 255