राजनीति

एमालेकाे नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी

काठमाडाैं । संसद्का दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको...

Read more

प्रचण्ड सरकारलाई दिएको समर्थन एमाले द्धारा फिर्ता

काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...

Read more

संघिय सांसद एकनाथ ढकालद्वारा मलेसियन सभामुख जोहरी बिन अब्दुल संग शिष्टाचार भेट

प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र मलेसियन प्रतिनिधि सभाका सभामुख जोहरी बिन अब्दुल संग शिष्टाचार भेट गरेका छन्।  मलेसियन...

Read more

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच प्रधानमन्त्री...

Read more

संसद् सरकारको नियन्त्रणमा छ : सांसद सोविता गौतम

असार १, काठमाडौं । संसद् सरकारको नियन्त्रणमा रहेको प्रतिनिधि सभा सदस्य सोविता गौतमले आरोप लगाएकी छिन । राष्ट्रिय स्वतन्त्र पार्टीकी...

Read more

महिला मन्त्री चौधरी र पूर्व राजदूत लिउ युहेबिच भेट

काठमाडौँ, २८ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र पूर्व राजदूत तथा परराष्ट्र मन्त्रालय चीन, क्याडर विभागका पूर्व महानिर्देशक लिउ युहेबिच...

Read more

महालेखापरीक्षकको प्रतिवेदन: ८७ प्रतिशत कर्मचारीको सरुवा कानून विपरीत

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले ८७ प्रतिशत कर्मचारी सरुवा कानूनविपरीत भइरहेको औंल्याएको छ । आइतबार सार्वजनिक गरिएको महालेखापरीक्षक कार्यालयको ६१औं प्रतिवेदनमा...

Read more

काँग्रेस मतदानमा सहभागी नभएपनि कोशीका मुख्यमन्त्री कार्कीले पाए बिश्वासको मत

३१ वैशाख, काठमाडौं । कोशी प्रदेशको मुख्यमनत्रीमा हिक्मत कार्कीले ५७ मतसहित बिश्वासको मत लिएका छन् । आजको विश्वासको लिँदा ५...

Read more

इलाम २ मा एमालेका नेम्वाङ फराकिलाे मताअन्तरले विजयी

काठमाडाैं । इलाम क्षेत्र नं. २ मा नेकपा एमाले विजयी भएकाे छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७७७२ मत ल्याएर...

Read more
Page 6 of 43 1 5 6 7 43