जीवन शैली

बाग्मती प्रदेशमा गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रम ल्याइँदै

मकवानपुर ,जेठ ८, बाग्मती प्रदेशमा गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रम ल्याइने भएको छ । बाग्मती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री...

Read more

नक्कली भुटानी शरणार्थी प्रकरणः पक्राउ पर्नेको संख्या १६ पुग्यो

काठमाडौं ।जेष्ठ ५, नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । उनी पक्राउ परेसँगै...

Read more

दक्षिण एसियामा जलवायु परिवर्तनका प्रभावबारे ३ दिनेयूवा सम्मेलन

​ काठमाडौ, जेठ ४,जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखीममा रहेको दक्षिण एसियाक्षेत्रलाई यो संकट संकटसँग जुध्न सक्षम पार्ने उपायको खोजी गर्ने...

Read more

एकैदिन १७५ जनाले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं । एकैदिन कम्तीमा १७५ जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्त ऋतुका आरोहण सिजन अन्तर्गत...

Read more

सरकारले आपराधिक घटनाका दोषीलाई आममाफी दिन सकिने प्रावधान थप्ने प्रस्ताव प्रति आयोगको आपत्ती

काठमाडौँ । ३ जेठ, राष्ट्रिय मानवअधिकार आयोगले सरकारले अपराध गरेका राजनीतिक क्षेत्रका व्यक्तिको मुद्दा फिर्ता लिन लागेको भन्दै गम्भीर ध्यानाकर्षण...

Read more

चक्रवात मोखामा परि म्यानमारमा कम्तीमा पाँच जनाको मृत्यु

एजेन्सी १ जेठ, चक्रवाती आँधी मोखा बङ्गलादेश र म्यानमारको तटीय इलाकासँग ठोक्किएको छ । यो आँधी खतरनाक हुनसक्छ र यसका...

Read more

भ्रष्टाचारविरुद्ध आज देशैभरी प्रदर्शन हुने

काठमाडौँ ।३० बैशाख, नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै आज देशै भरी प्रदर्शन हुने भएको छ । ‘भ्रष्टाचारविरुद्ध...

Read more

भ्रष्टाचारी नछाड्न नागरिक खबरदारी

काठमाडौं ।नक्कली भुटानी शरणार्थी ठगीमा संलग्नलाई ढाकछोप नगर्न बृहत् नागरिक आन्दोलन खबरदारीमा उत्रिएको छ । नागरिक अगुवाले बुधबार काठमाडौंको भद्रकालीमा...

Read more
Page 31 of 38 1 30 31 32 38