खेलकुद

धरान १० किमि रन–बाह्रौं नेवा च्यारेटी २०८०“ फागुन १२ गते हुने

कार्तिक २३, धरान रन समुहको आयोजनामा शिक्षाको निम्ति दौड अभियानमा “धरान १० किमि रन–बाह्रौं नेवा च्यारेटी २०८०“ आउने फागुन १२...

Read more

अन्तर्राष्ट्रिय जुडो कोचिङमा सहभागी भइ देवकी फर्किइन्

काठमाडौं, कात्तिक २२ ,जुडो खेलाडी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय जुडो कोचिङ सेमिनारमा सहभागी भइ स्वदेश फर्किएकी छन् । जापानको हरतसुगासी...

Read more

मिसेस वर्ल्ड २०२२’ सरगम कौशल नेपालमा

काठमाडौँ, कात्तिक २२, ‘मिसेस वर्ल्ड २०२२’ सरगम कौशल काठमाडौँ आउनुभएको छ । उहाँ बुधबार हुने ‘मिसेस नेपाल २०२३’ को फाइनलमा...

Read more

सदस्य–सचिव घिसिङ र हुसेनबीच भेट

काठमाडौं, कात्तिक २१,राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र वल्र्ड एक्वेटिक्सका अध्यक्ष क्याप्टेन हुसेन मुसाल्लमबीच मंगलबार भेटवार्ता भएको छ ।...

Read more

अशोक ४७ खेलमा निर्णायक

कार्तिक २१ , तेक्वान्दो अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले वल्र्ड ¥याङकिङ ९जि– ४० पुम्से ओपन तेक्वान्दो प्रतियोगितामा ४७ खेलमा निर्णायकको भूमिका...

Read more

हक्कीको अम्पायर तालिम सुरु

कार्तिक २०, नेपाल हक्की संघको आयोजनामा अम्पायर तालिम आइतबारदेखि सुरु भएको छ । एसियाली हक्की महासंघको प्राविधिक सहयोगमा भएको तालिममा...

Read more

टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको...

Read more

गणेशमान सिंह राष्ट्रिय टेनिस सुरु

कार्तिक १८, वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस...

Read more

पारा तेक्वान्दो टोली सम्मानित

काठमाडौं । कात्तिक १८, चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनसहितको टोलीलाई शनिबार सम्मान...

Read more

सुर्खेतको विरेन्द्रनगरमा ३४ औं पुरुष भलिवल प्रतियोगिता हुने

काठमाडौं । कार्तिक १८, नेपालको राष्ट्रिय खेल भलिवलको विकास र विस्तारको लागि संघले केन्द्रिय कार्यक्रम कार्यन्वयन गर्ने उद्देश्यले आउदो पुष...

Read more
Page 47 of 78 1 46 47 48 78