अर्थ

ग्लोबल आइएमई बैंकको शाखारहित बैकिङ्ग सेवा अवरुद्ध हुने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको शाखारहित बैकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकले आज एक सुचना जारी गर्दै...

Read more

स्वस्तिमा खड्का शाओमीको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौँ। माघ २९, ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । स्वस्तिमा खड्का...

Read more

रियलमीको मेमोरी च्याम्पियन सि ५१ अब नयाँ भेरिएन्टमा

काठमाडौँ । माघ २९ ,सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि ५१ ४+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ...

Read more

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो न्यून ब्याजदरमा ‘मेरो घर कर्जा’ योजना

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले मेरो घर कर्जा योजना ल्याएको छ । घर खरिद, घर निर्माण तथा जग्गा खरिद गर्नका...

Read more

राजश्वमा वृद्धि ,अर्थतन्त्र सहज बन्दै छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजस्व संकलनमा रहेको निराशा हट्दै गएको बताएका छन् । शुक्रबार विदुरमा नुवाकोट महोत्सव...

Read more

फूडमाण्डुको भ्यालेन्टाइन डे कन्टेस्ट

काठमाडौँ, माघ २६ः नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै ‘भ्यालेन्टाइन डे कन्टेस्ट’ ल्याएको छ...

Read more

घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्रि प्रबर्दन गरिने

उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्रि प्रबर्दन गरिने बताउनु भएको छ । बिहिबार उद्योग मन्त्रालयमा...

Read more

लगानी सम्मेलनको मौका पारेर एक दर्जन कानून संशोधन गर्दै सरकार

काठमाडौँ । माघ २५, अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समितिका संयोजक डा। प्रकाशशरण महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो...

Read more

नेपाली बजारमा किर्लोस्कर इन्जिन आयलको औपचारिक रुपमा व्यापार शुरु

काठमाडौं – नेपाली बजारमा किर्लोस्कर इन्जिन आयल औपचारिक रुपमा भित्रिएको छ । बुधबार एक कार्यक्रमका बिच सो इन्जिन आयल लन्च...

Read more

नेपालमै पहिलो पटक ८ वर्ष वा ४ लाख कि.मि. वारेन्टी भएको WULING EV Commercial VAN सार्वजनिक हुदै

कमर्सियल गाडीहरुको नेपालकै अग्रिणी डिलर शशिला मोटर्स् प्रा=लि=ले आफ्नो व्यवसायलाई व्यापक बनाउदै बिश्व प्रसिद्ध  इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेड बिच नेपालका लागि आधिकारिक बितरकको रुपमा सम्झौता गरेको छ । उलिङ्ग मोटर्स होल्डिङ्ग सँग गाडी उत्पादनको ४० वर्ष बढी अनुभव छ भने टेक्नोलोजी र मेसिनरी उत्पादनमा १०० वर्ष बढीको  रहेको छ । उलिङ्ग मोटर्स चाइनामा बहुचर्चित तथा प्रसिद्ध ब्रान्ड हो यस सम्झौता पश्चात शशिला मोटर्स् प्रा.लि.  उलिङ्ग मोटर्सबाट उत्पादित इलेक्ट्रिक कमर्सियल भ्यान तथा अन्य कमर्सियल गाडीहरुको लागि एकमात्र आधिकारक बितरकको रुपमा रहनेछ । उक्त सम्झौतामा शशिला मोटर्स प्रा=लि=का प्रबन्ध निर्देशक श्री सन्तोष खतिवडा र उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडका बोर्ड अध्यक्ष श्री युवान जिजुनले हस्ताक्षर गर्नु भएको छ ।  नेपाली बजारमा उलिङ्गको ११ सिटर इभी भ्यानहरु सार्वजनिक हुँदै   कमर्सियल गाडीहरुको नेपालकै अग्रिणी डिलर शशिला मोटर्स् प्रा=लि= र बिश्व प्रसिद्ध बस उत्पादक कम्पनी इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडको सहकार्यमा ११ सिट क्षमताको इभी भ्यान नेपाली बजारमा सार्वजनिक गर्न लागिएको छ ।  उक्त मिनि भ्यान वातावरण मैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुनेछ । साथै इभि भ्यानहरु मध्ये ग्राहकको पहिलो रोजाईमा स्थान बनाउन सफल हुनेछ । नेपालको यातायात क्षेत्र बिद्युतिकरणमा रुपान्तरण हुँदै गईरहेको वर्तमान परिस्थितीमा आरामदायी उलिङ्ग इभी कोशेढुङ्गा साबित हुनेछ । यसका साथै कार्वन उत्सर्जनमा कमि गर्नमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।  यही अप्रिल २०२४ बाट नेपाली बजारमा उक्त भ्यान उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक श्री सन्तोष खतिवडाज्यूले जानकारी दिनु भयो ।  उलिङ्ग इभी भ्यानका प्रमुख बिशेषताहरुः   ∙नेपालकै पहिलो पटक इभी भ्यान सेग्मेन्टमा ८ वर्ष वा ४ लाख कि.मि. सम्मको वारेन्टी भएको ।  ∙४१=८७ कि.वा. आवर ब्याट्री ।  ∙कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक ।   ∙सिङ्गल चार्जमा ३०० कि=मि= रेञ्ज ।   ∙११ सिट क्षमताको भएको इभीमा सहज यात्राका लागि आरामदायी सिट ।  ∙४=९ मिटर लम्बाई भएकोले पर्याप्त खुल्ला ठाँउ सहित उत्कृष्ट आन्तरिक सजावट भएको ।  

Read more
Page 49 of 89 1 48 49 50 89