अर्थ

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी नियुक्ति भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले भण्डारीलाई प्राधिकरणको अध्यक्ष नियुक्ति...

Read more

द कोका–कोला फाउन्डेसनले ग¥यो कालिटार सस्टेनेबल प्रोजेक्टको सफलतापूर्वकहस्तान्तरण

कालिटारका बासिन्दाहरूलाई दिगो पानीको समाधान उपलब्ध गराउने उद्देश्यका साथ द कोका–कोला फाउन्डेसनले वाटरएड, गोदावरी नगरपालिका र सिआइयुडीसँगको साझेदारीमा कालिटार सस्टेनेबल...

Read more

हिमालयन रिइन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन

७ फागुन, काठमाडौं । हिमालयन रिइन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन भएको छ । दुबै कम्पनीले घोषणा गरेको...

Read more

साताकाे पहिलाे दिन नेप्से २७.२१ अंकले गिरावट

६ फागुन, काठमाडौं । आइतबार सेयर बजारका सबै सूचकहरु ओलिएका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.२१ अंक (१.३१...

Read more

प्रजातन्त्र दिवशका अवसरमा नेपाल टेलिकमले ल्यायो विशेष अफर

काठमाडौं । फागुन ६, नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा वीर शहिदहरुको सम्मानार्थ शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका...

Read more

सेयर बजारबाट सरकारले माघ महिनामा ९७ करोड २० लाख पूँजीगत लाभकर

६ फागुन, काठमाडौं । सेयर बजारबाट सरकारले माघ महिनामा मात्रै ९७ करोड २० लाख रुपैयाँ पूँजीगत लाभकर पाएको छ ।...

Read more

लघुवित्त र सहकारीमार्फत राजनीतिक लाभ लिने प्रयास भैरहेको छ : अर्थमन्त्री महत

काठमाडौं ।फागुन ५, अर्थमन्त्री डा.प्रकाशशरण महतले लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताले महिला सशक्तिकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको बताएका छन् ।...

Read more

सर्वसाधारणका लागि फागुन १३ गतेदेखि आइपिओ बिक्री गर्दै सर्वोत्तम सिमेन्ट, पैसा कति चाहिन्छ ?

काठमाडौं । फागुन ३, सर्वोत्तम सिमेन्ट अब सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी फागुन १३ गतेदेखि...

Read more

नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारबाही

फागुन २ , काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । राष्ट्र...

Read more

१० मेगावाटसम्मका साना जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री खुलाउदै

फागुन २ , काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका साना जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खुलाउने निर्णय...

Read more
Page 51 of 93 1 50 51 52 93