Wednesday, June 11, 2025
Date
बुध, जेष्ठ २९, २०८२
Wed, June 11, 2025
Sambridhi News
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
Sambridhi News
No Result
View All Result
Home TOP STORIES

१४ औं नगरसभामा भरतपुर महानगरपालिकाले ९ करोड ३ लाख रुपैयाँ काे थप पूरक बजेट

Sambridinews by Sambridinews
आइतवार, पुस २२, २०८०
in TOP STORIES, स्थानीय तह
0
१४ औं नगरसभामा  भरतपुर महानगरपालिकाले ९ करोड ३ लाख रुपैयाँ काे थप पूरक बजेट
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

२२ पुस, चितवन । चितवनको भरतपुर महानगरपालिकालको चालु आर्थिक बर्षको ६ महिनामा १३ प्रतिशत पूँजीगत खर्च गरेको छ ।

महानगरले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ६ अर्ब ३९ करोड ७९ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये चालूतर्फ विनियोजित २ अर्ब ६७ करोड १४ लाख ८४ हजारमध्ये पुसको मध्यसम्म ७९ करोड १ लाख १९ हजार (३० प्रतिशत) खर्च भएको छ ।

You might also like

सेयर बजारमा उत्साह, काराेबार १० अर्ब नाघ्याे

नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर

विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्सको आधिकारीक विक्रेता काठमाडौंमा

पुँजीगततर्फ विनियोजित ३ अर्ब ७२ करोड ६५ लाख ६ हजार रुपैयाँमध्ये पुस मध्यसम्म ४६ करोड ७७ लाख (१३ प्रतिशत) खर्च भएको छ । महानगरले यस वर्ष १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक आम्दानी प्रक्षेपण गरेकोमा पुस १८ गतेसम्म ५३ करोड ३ लाख अर्थात् ३१ प्रतिशत संकलन गरेको छ ।

आइतबार १४ औं नगरसभामा महानगरपालिकाले ९ करोड ३ लाख रुपैयाँ थपेर पूरक बजेट ल्याएको छ । उपमेयर चित्रसेन अधिकारीले विभिन्न खर्च शीर्षक तथा उपशीर्षकमा बजेट अपुग भएकाले पूरक बजेट ल्याएको बताए ।

महानगरपालिकाको मर्मत सम्भार कोष खातामा मौज्दात रकम ५ करोड, शहरी गरीब सहयोग कोष तथा भरतपुर बीएम रुप खातामा रहेको ७० लाख, समयमा काम नगरेका कारण ठेकेदारको धरौटी जफतबाट प्राप्त ४२ लाख, महानगरपालिकाको गत वर्ष फ्रिज भएको रकमसमेत गरी ९ करोड ३ लाख रुपैयाँ थपेर पूरक बजेट ल्याएको जनाइएकाे छ ।

पूरक बजेटबाट विद्युत प्राधिकरणसँग स्मार्ट लाइट साझेदारी कार्यक्रममा २ करोड ६७ लाख, डीपीआर तथा पूँजीगत परामर्श एवं इआईएसमेतका लागि ३५ लाख, रोड मार्किङ तथा क्याट आई एवं शहरी सौन्दर्यीकरणमा ४० लाख, चोक सुधार कार्यक्रममा १५ लाख, मानव सेवा आश्रम पूर्वाधार निर्माणमा ३५ लाख रुपैयाँ थप हुनेछ । त्यस्तै दुध अनुदानका लागि ४५ लाख, कक्षा १ देखि ८ सम्मका दलित विद्यार्थी छात्रवृत्ति कार्यक्रमका लागि ३६ लाख, समपूरक साझेदारी २ करोड, मागमा आधारित विभिन्न योजनाहरुमा २ करोड रुपैयाँ थप गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरमा आर्थिक वर्ष २०७९÷८० मा खर्च नभएको १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ सञ्चित कोषमा रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा भुक्तानी दिन बाँकी एवं क्रमागत तथा अधुरो योजना सम्पन्न गर्न १ अर्ब २४ करोड ४४ लाख रुपैयाँ लाग्ने देखिएको छ । यसरी सञ्चित कोषमा वचत हुने २ करोड रुपैयाँ मौज्दात रहने देखिएको छ

Related

Previous Post

सर्लाहीकाे बरहथवामा आइतबार दिउँसोदेखि सोमबार विहानसम्म लागू हुने गरी कर्फ्यू जारी

Next Post

टुटलका संस्थापक शिक्षित भट्टलाई हाजिर जमानीमा छाेड्न अदालतकाे आदेश

Sambridinews

Sambridinews

Related Posts

सेयर बजारमा उत्साह, काराेबार १० अर्ब नाघ्याे
FEATURED

सेयर बजारमा उत्साह, काराेबार १० अर्ब नाघ्याे

by Sambridinews
मङ्लबार, जेष्ठ २८, २०८२
नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर
FEATURED

नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर

by Sambridinews
मङ्लबार, जेष्ठ २८, २०८२
विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्सको आधिकारीक विक्रेता काठमाडौंमा
TOP STORIES

विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्सको आधिकारीक विक्रेता काठमाडौंमा

by Sambridinews
मङ्लबार, जेष्ठ २८, २०८२
निकालोस चाउचेस्कुबाट किन शिक्षा लिदैनन् नेपालका कम्युनिष्टहरु ?
TOP STORIES

निकालोस चाउचेस्कुबाट किन शिक्षा लिदैनन् नेपालका कम्युनिष्टहरु ?

by Sambridinews
मङ्लबार, जेष्ठ २८, २०८२
साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
FEATURED

साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव

by Sambridinews
सोमवार, जेष्ठ २७, २०८२
Next Post
टुटलका संस्थापक शिक्षित भट्टलाई हाजिर जमानीमा छाेड्न अदालतकाे आदेश

टुटलका संस्थापक शिक्षित भट्टलाई हाजिर जमानीमा छाेड्न अदालतकाे आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

निसानको नयाँ ‘एक्स–ट्रेल’ नेपालमा सार्वजनिक एक करोड ८७ लाख पर्ने

निसानको नयाँ ‘एक्स–ट्रेल’ नेपालमा सार्वजनिक एक करोड ८७ लाख पर्ने

आइतवार, पुस ८, २०८०
गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

मङ्लबार, मंसिर ११, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सेयर बजारमा उत्साह, काराेबार १० अर्ब नाघ्याे
FEATURED

सेयर बजारमा उत्साह, काराेबार १० अर्ब नाघ्याे

मङ्लबार, जेष्ठ २८, २०८२
नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर
FEATURED

नेपाल टेलिकमको प्रवक्तामा रविन्द्र मानन्धर

मङ्लबार, जेष्ठ २८, २०८२
विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्सको आधिकारीक विक्रेता काठमाडौंमा
TOP STORIES

विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्सको आधिकारीक विक्रेता काठमाडौंमा

मङ्लबार, जेष्ठ २८, २०८२
निकालोस चाउचेस्कुबाट किन शिक्षा लिदैनन् नेपालका कम्युनिष्टहरु ?
TOP STORIES

निकालोस चाउचेस्कुबाट किन शिक्षा लिदैनन् नेपालका कम्युनिष्टहरु ?

मङ्लबार, जेष्ठ २८, २०८२
साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
FEATURED

साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव

सोमवार, जेष्ठ २७, २०८२
इनड्राइभले गर्यो काठमाडौंमा आफ्नै आधिकारिक कार्यालय उद्घाटन
TOP STORIES

इनड्राइभले गर्यो काठमाडौंमा आफ्नै आधिकारिक कार्यालय उद्घाटन

सोमवार, जेष्ठ २७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.